For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

जानकी दर्शन गरेर उसैदिन नेपालगन्ज

byDainik Nepalgunj
February 18, 2024
in News
0 0
0
जानकी दर्शन गरेर उसैदिन नेपालगन्ज
Share on FacebookShare on Twitter

उत्तर भारतस्थित श्रीराम जन्मभूमि अयोद्वासंग माताजानकी जन्मभूमि नेपालको जनकपुर जोडने नेपालगन्जको प्रयास सफल भएको छ । प्रसिद्ध शक्तिपीठ नेपालगन्जस्थित बागेश्वरीलाई केन्द्रमा राखेर राम–जानकी धार्मिक सर्किट बनाउने अभिप्रायले गरिएको प्रयास सफल भएको हो ।
नेपालगन्जबाट १७० किलोमिटर सडक दूरीको अयोध्या र एक घन्टामा पुगिने हवाई यात्राको जनकपुरस्थित जानकी मन्दिरलाई धार्मिक यात्रा स्थापित गर्न यो पहल गरिएको आयोजक नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले बताए ।

नेपालगन्जबाट लुम्बिनीका सहरी बिकास मन्त्री कृष्णा केसी (नमुना), नेपालगन्जका नगर प्रमुख प्रशान्त बिष्ट, उप–प्रमुख कमरुद्दिन राइ, प्रदेश सभा सदस्य अम्बिका काफ्ले, नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी, पत्रकार सम्मीलित टोली शनिबार जनकपुरधाम पुगेर फर्किएको छ ।
जानकी–रामका भक्तलाई जोड्न खोजिएको हो, अध्यक्ष सिग्देलले यात्रा सफल भएपछि दैनिक नेपालगन्जसंग भने, ‘यसको व्यवसायिक उडानमा सम्बद्धहरू गम्भीर बनुन् ।’
बिहान पुजा अर्चना गरेर साँझ आरती गर्न फर्किएका प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरका मूल महन्त योगी चन्द्रनाथले धार्मिक महत्वका दृष्टिले नेपालगन्ज– जनकपुर उडान ऐतिहासिक हुने बताए । पूर्वी नेपालका भक्तजनलाई राम मन्दिर पुग्नमात्रै होइन, अयोध्या आउने दशौ लाख भारतीयलाई जानकी मन्दिर दर्शन पुर्याउनु नेपालगन्ज–जनकपुर उडानको उद्देश्य हो, पहलकर्ता सिग्देलले भने ।

प्रदेश मन्त्री केसीले नेपालगन्ज र जनकपुरको सुन्दर भविष्यका लागि यो अभियानले सार्थकका पाउनुपर्ने बताइन् । उनको भनाइ छ, ‘यसमा सबैले सहकार्य गर्नुपर्छ ।’ प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता मन्त्री केसीको थियो ।
नगर प्रमुख बिष्टले जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहलाई नेपालगन्ज आगमनका लागि निम्तो दिदै दुबै नगरको धार्मिक पर्यटनका लागि हवाई सम्बन्ध महत्वपूर्ण हुने बताए । जनकपुरका नगर प्रमुख साहले छिटो आफुपनि नेपालगन्ज आउने प्रतिबद्धता जनाउँदै यो पहल र प्रयास प्रति खुलेर प्रशंसा गरे ।

‘नेपालगन्ज–जनकपुर पहिलो उडान उड्यो । उडानलाई निरन्तरता दिन हामी सबैले पहल गरौं । यी उडानपछि नियमित उडानहरू गर्न हवाई सेवा प्रदायक कम्पनीहरूलाई प्रेरित गरौं तपाई हाम्रो सानो सहयोगले मधेशका पारम्परिक दुई शहर नेपालगन्ज र जनकपुरबीच प्रत्यक्ष सम्बन्ध गाँसिनेछ’, मिन मल्ल भन्छन्, ‘बागेश्वरी, जानकी मन्दिर र अयोध्या बीचको सम्बन्ध भेटिनेछ । भगवान श्रीराम र सिताका भक्तजनहरूको तिर्थ गर्ने धार्मिक कोरिडोर स्थापित हुन सक्नेछ । धार्मिक पर्यटनलाई टेवा पुग्नेछ ।’
नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले शनिबार ७२ जनालाई लिएर नेपालगन्जदेखि जनकपुर सिधा चार्टड उडान गरिएको बताए । चार्टड उडानमा नाट्टा बाँकेले प्रतिब्यक्ति एकतर्फी भाडा ८ हजार ५ सय निर्धारण गरेको थियो । चार्टड उडान आगामी सोमबार पनि तय भएको
छ ।
यति एयरलाइन्सका दिलिप कार्कीले परीक्षण उडान सफल भएको बताए । उनले अर्को फ्लाइट पनि तय भएको जानकारी दिंदै नियमित फ्लाइटका लागि यात्रुहरुको आकर्षणमा भर पर्ने बताए ।

Previous Post

६ महिनामा १० प्रतिशतभन्दा धेरैले बढ्यो सेयर धितो कर्जा

Next Post

नेत्रहीन क्रिकेट : बाँके पराजित

Next Post
नेत्रहीन क्रिकेट : बाँके पराजित

नेत्रहीन क्रिकेट : बाँके पराजित

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version