For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

टिभिएसको ‘रोनिन’ मोटरसाईकल नेपालगन्जमा

byDainik Nepalgunj
February 18, 2024
in News, Sports
0 0
0
टिभिएसको ‘रोनिन’ मोटरसाईकल नेपालगन्जमा
Share on FacebookShare on Twitter

बहुप्रतिक्षित टिभिएसको पहिलो ‘मोडर्न रेट्रो’ अनस्क्रिप्टेड लाइफस्टाइल मोटरसाईकल रोनिन’ नेपालगन्जमा लन्च गरिएको छ । नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालमा टिभिएस रोनिन काठमाण्डौमा सार्वजनिक गरेसंगै नेपालगन्जको आधिकारिक बिक्रेता ग्रेस एण्ड ग्लोवल ट्रेडिङ्ग प्रालि पनि उक्त मोटरससाइकल सार्वजनिक गरेको हो ।

नेपालगन्जको सिने रोयलमा भब्य कार्यक्रममा बिच नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले टिभिएस ’रोनिन’ लन्च गरेका हुन् । टिभिएस ’रोनिन’ लन्च गर्दै धामीले यो मोटरसाईकलले शमयको बचत संगै राईडरहरुको जिवनशैलिलाई सहज बनाउने बताए ।

टिभिएस ’रोनिन’ लन्च कार्यक्रममा कम्पनीका प्रोडक्ट हेड प्रशान्त राजभण्डारीले प्रिमियम मोटरसाइकल जगतमा ’रोनिन’ लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको बताए । टिभिएस ’रोनिन’ नयाँ युगका राइडरहरुकालागि तयार गरिएको मोटरसाइकल बताउँदै उनले भने यो स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको छ जसले नयाँ पुस्ताका राइडरहरुका लागि अनस्क्रिप्टेड जीवनशैली प्रवर्द्धन गर्दछ ।

“टिभिएस ‘रोनिन’को लन्च नेपालमा टिभिएस मोटरका लागि महत्वपूर्ण माइलस्टोन हो । यो मोटरसाइकलको साथ नेपाली बजारमा बाइकिङ समुदायलाई टिभिएस ‘रोनिन’को विशिष्ट डिजाइन, अत्याधुनिक प्रविधि र जडान गरिएका सुविधाहरूको लाभ उठाउने अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ । ‘यो मोटरसाइकलको लन्चले टिभिएसले उत्पादनको दायरा, विशेष गरी आधुनिक रेट्रो क्षेत्रमा विस्तार भएको छ,’ प्रोडक्ट हेड राजभन्डारी भने ।

२२५ सिसि क्षमताको टिभिएस ’रोनिन’ मोटरसाइकलको तौल १६० के. जी. छ भने यसले २०.४ पिएस पावर उत्पादन गर्नुको साथै १९.९३ एनएम टर्कले मोटरसाइकलमा सबैभन्दा राम्रो पावर–टू–वेट रेसियो बनाउँछ । क्लासिक डिजाइन प्याकेजमा ’रोनिन’ मोटरसाइकललाई रेन र अर्बन एबीएस मोड, ग्लाइड टेक्नोलोजी (जीटीटी), भ्वाइस र राइड सहायता सहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधाहरूसहित निर्माण गरिएको छ ।

टिभिएस ’रोनिन’ले टचपोइन्टहरूको कुरामा आफ्ना ग्राहकहरू र उनीहरूका प्रमुख सम्बन्धहरूलाई राम्रो संग बुझेको छ । यसले ग्राहकहरूको मुख्यतया संगीत, यात्रा र सामाजिक सम्बन्धहरूद्वारा संचालित अनुभवहरूलाई सहज रूपमा जोड्न मद्दत गर्दछ ।

ग्रेस एण्ड ग्लोवल ट्रेडिङ्ग प्रालिका प्रबन्धक महादेबसिंह ठकुरीका अनुसार टिभिएस ’रोनिन’ले नेपालका धेरै युवा राइडरलाई आधुनिक रेट्रो मोटरसाइकलको सहज सवार प्रति प्रोत्साहित गर्नेछ । ‘रोनिन’ स्टाइल, कम्फर्ट र टेक्नोलोजीको पर्फेक्ट फ्युजन रहेको ठकुरीले बताए ।

कम्पनीका क्षेत्रिय म्यानेजर प्रकाश श्रेष्ठका अनुसार प्रतिष्ठित डेमिङ पुरस्कार प्राप्त गर्ने एक मात्र दुई पाङ्गे सवारी कम्पनीले उत्पादन गरेको टिभीएस ’रोनिन’ नेपाली बजारमा टिडि संस्करण (ट्रिपल टोन डुअल च्यानल, एबिएस) मा उपलब्ध छ । टिभीएस ’रोनिन’ को रु. ४ लाख ४९ हजार ९०० रुपैयाँ मुल्य कायम गरिएको छ ।

पत्रकार प्रज्वल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ पत्रकार पूर्णलाल चुके, स्थानीय युवा प्रकाश कुँवर, विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Previous Post

सिटीईभिटीका उपाध्यक्ष अधिकारीलाई कालोमोसो

Next Post

घरायसी कामको मूल्यांकन गरी राज्यले लगानी गर्नुपर्ने महिलाहरुको माग

Next Post
घरायसी कामको मूल्यांकन गरी राज्यले लगानी गर्नुपर्ने महिलाहरुको माग

घरायसी कामको मूल्यांकन गरी राज्यले लगानी गर्नुपर्ने महिलाहरुको माग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला 

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला 

June 25, 2026
क्रुर समयको लयहिन संवादः २

क्रुर समयको लयहिन संवादः २

June 25, 2026
दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

June 25, 2026
आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

June 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version