For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 2, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

घरायसी कामको मूल्यांकन गरी राज्यले लगानी गर्नुपर्ने महिलाहरुको माग

byDainik Nepalgunj
February 18, 2024
in News
0 0
0
घरायसी कामको मूल्यांकन गरी राज्यले लगानी गर्नुपर्ने महिलाहरुको माग
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

विश्वभरका महिला नेताहरुले महिलाको घरायसी कामको मूल्याकंन गरी राज्यसँग लगानीको माग गरेका छन् । घरायसी कामको बोझले सार्वजनिक स्थानमा महिलाको सहभागितालाई बाधा पुर्याएको हुँदा त्यसको मूल्याकंन राज्यले गर्नुपर्ने महिला नेताहरुको भनाइ छ । काठमाडौंमा जारी विश्व सामाजिक मञ्च २०२४ को सन्दर्भमा आयोजित ‘राजनीतिमा लैंगिक मूलप्रवाहीकरणः महिला प्रतिनिधित्व’ विषयक विश्व महिला सम्मेलनमा घोषणापत्र जारी गर्दै महिला नेताहरुले यस्तो माग राखेका हुन् ।

अखिल नेपाल महिला संघको आयोजनामा भएको विश्व सम्मेलनले ८ बुँदे घोषणापत्र जारी गरेको छ । जसमा राजनीतिक दलहरू, नेताहरू र सरकारहरूसँग निर्णय प्रक्रिया र शासन प्रणालीमा महिला प्रतिनिधित्व सुनिश्चित गर्ने विगतका प्रतिबद्धताहरू पूरा गर्न र राजनीतिमा महिलाको समान र अर्थपूर्ण सहभागिताको सुनिश्चित गर्न माग गरिएको छ । त्यस्तै महिला र अन्य सीमान्तकृतहरूको समानुपातिक प्रतिनिधित्वका लागि कोटाको प्रावधान, निर्वाचनमा हुने खर्च नियन्त्रण, हिंसाको अनुगमन र लैङ्गिक उत्तरदायी निर्वाचन प्रक्रियाहरू अपनाउन पनि विश्वभरका संसद्हरूलाई आग्रह गरिएको छ ।

सम्मेलनले धार्मिक कट्टरवाद, सैन्यीकरण र युद्धहरूले महिला र बालिकाहरूको सुरक्षालाई खतरामा पारेको भन्दै उनीहरुको सुरक्षा र समान अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।

सम्मेलनले विश्वमा महिलाहरुका धेरै सवालहरुमा समानता रहेको भन्दै सरकार र राजनीतिक संस्थाहरूलाइ बढी समावेशीता र लैंगिक समानताको लागि जवाफदेही बनाउन संयुक्त दबाब दिन आग्रह गरेको छ । सम्मेलनमा भारत, साउथ अफ्रिका, बंगलादेश, मलेसियालगायतका देशका महिला नेताहरुले आफ्नो देशमा महिलाको राजनीतिक सामाजिक अवस्थाका बारेमा जानकारी दिएका थिए । उनीहरुले पनि  महिलाको मुद्दामा आफुहरुको एक्येबद्धता रहेको बताएका छन् ।

प्रमुख अतिथिका रुपमा सहभागी नेकपा एमालेका महासचिव शंकर पोखरेलले मन्तव्य राख्दै युरोपका महिलाको अवस्था भन्दा राजनीतिक सहभागिताको हिसावले नेपाली महिलाको अवस्था राम्रो रहेको बताए  । तर राजनीतिक सहभागिताले मात्र महिलाको सामाजिक अवस्था भने माथि उठ्न नसक्ने उनको भनाइ छ ।

Previous Post

टिभिएसको ‘रोनिन’ मोटरसाईकल नेपालगन्जमा

Next Post

सशस्त्र प्रहरीका डिएसपी पक्राउ

Next Post
सशस्त्र प्रहरीका डिएसपी पक्राउ

सशस्त्र प्रहरीका डिएसपी पक्राउ

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    लुम्बिनी प्राविधिक विश्वविद्यालयको भविष्य संयुक्त पहल र सहकार्यमा निर्भर

    लुम्बिनी प्राविधिक विश्वविद्यालयको भविष्य संयुक्त पहल र सहकार्यमा निर्भर

    July 2, 2025
    यसरी चल्दैछ, लुम्बिनी प्राविधिक विश्वविद्यालय

    यसरी चल्दैछ, लुम्बिनी प्राविधिक विश्वविद्यालय

    July 2, 2025
    लुम्बिनी प्राविधिक विश्वविद्यालयको विस्तार र भविष्य

    लुम्बिनी प्राविधिक विश्वविद्यालयको विस्तार र भविष्य

    July 2, 2025
    सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न

    सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न

    July 1, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version