For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

होटल व्यवसायी भन्छन्, ‘घरभाडा घटाउ’

byDainik Nepalgunj
April 15, 2024
in News, मुख्य समाचार
0 0
0
होटल व्यवसायी भन्छन्, ‘घरभाडा घटाउ’
Share on FacebookShare on Twitter

व्यवसाय चल्नै नसकेपछि नेपालगन्जका होटल व्यवसायीले तत्काल घरभाडा घटाउन माग गरेका छन् ।

पर्यटकको चहलपहल भइरहँदा आर्थिक गतिविधिमा आएको कमीले व्यवसाय चल्न छाढेपछि होटल सञ्चालकहरु भाडा तिर्नसमेत नसक्ने अवस्थामा पुगेका हुन् । ‘व्यवसायीलाई तत्काल पलायन हुनबाट जोगाउन घरभाडा घटाउने उपाय देखिएको छ,’ होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष रंग बहादुर खड्काले भने ।

व्यवसायीहरुका अनुसार, आर्थिक कारोबारमा आएको कमीले धेरै होटेल व्यवसायी पलायन भइसकेका छन् । ‘अझै पलायन हुने अवस्था छ,’ अध्यक्ष खड्का भन्छन्, ‘अहिले लगानी गर्ने वातावरण पनि छैन ।’

होटल सञ्चालकहरु भाडा तिर्नसमेत सक्ने अवस्था नभएपछि होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशले सबैलाई घरभाडा घटाउने पहल लिन जिल्लास्थित संघहरुलाई पत्राचार गरेको जनाएको छ । ‘सबै जिल्लाबाट त्यसखालको गुनासो आएपछि पहल लिन जिल्लाहरुलाई पत्राचार गरेका छौं,’ महासंघका प्रदेश अध्यक्ष भास्कर काफ्लेले दैनिक नेपालगन्जसँग भने, ‘रुपन्देहीमा व्यवसायीहरु आन्दोलितनै भएर आफ्ना मागमा सुनुवाई गर्न सफल हुनुभएको छ ।’ होटल व्यवसायी आफै मारमा परेको अवस्थामा राज्यले पनि दोहोरो कर लिने गरेको अवस्था रहेकाले आन्दोलिन हुनु बाध्यात्मक रहेको काफ्लेको भनाइ छ ।

‘यस्तै अवस्था लम्बिदै गयो भने, व्यवसायी पलायन हुने अवस्था बढ्दै जाने निश्चित छ,’ महासंघका प्रदेश अध्यक्ष काफ्लेले होटल व्यवसायी मारमा परेको अवस्थामा राज्यले पनि हेर्नुपर्ने आफ्नो माग सरकार समक्ष राखिएको जानकारी दिंदै भने, ‘होटल व्यवसायलाई सुरक्षा गर्ने दायित्व राज्यको हो ।’

होटल व्यवसायी महासंघले सरकारको ध्यानाकर्षण गराइरहेपनि पर्यटन प्रवद्र्धनदेखि स्थानीयस्तरको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने होटल व्यवसायीको भूमिकालाई सरकारले वास्तै नगरेको महासंघका केन्द्रीय सदस्य भिमलाल कंडेलको भनाइ छ । यसअघि आफुहरुले गरेको अनुरोध सुनुवाइ गर्दै नेपालगन्जका कतिपय घरधनीले कोभिडका बेला दिएको राहत सम्झँदै संघका निवर्तमान अध्यक्ष समेत रहेका कंडेलले दैनिक नेपालगन्जसँग भने, ‘सबै बाँचौं र बचाउँ भन्ने अवस्थामा हामी छौं ।’

‘आन्दोलन गरेरै सुनुवाई गर्ने सरकारी रवैयामा सुधार आउनुपर्छ,’ स्थानीय सरकारले राहत दिनुको साटो झनै कर थोपरेर समस्या दिने गरेको गुनासो गर्दै होटल व्यवसायी संघ बाँके नेपालगन्जका प्रवक्ता एकराज पाण्डेयले व्यवसायीहरु सडकमा आउन बाध्य पारिएको बताए ।

‘कमसेकम घर धनीले हिजो पैसा कमाउदा निर्धक्क तिरेको भाडा अहिले समस्या पर्दा घरधनीले राहत दिए हुन्न ?,’ प्रवक्ता पाण्डेयले दैनिक नेपालगन्जसँग भने, ‘होटलनै बन्द गरेर व्यवसाय पलायन भएपछि घरधनीले के गर्ने हो, नेपालगन्जको अवस्था के होला ? ’ उनले आर्थिक अवस्थामा सुधार नआउँदासम्म घरधनी र व्यवसायी हातेमालो गरेर अगाडी बढ्नुपर्ने अवस्था औंल्याए । नेपालगन्जमा मात्रै साना ठुला दुई हजारबढी होटल तथा रेष्टुरेन्ट छन् ।

Previous Post

प्रदेश रनिङ्ग शिल्डमा बाँकेको कब्जा

Next Post

नेपालगन्जमा पुनः संचालनमा आयो संगीतालय

Next Post
नेपालगन्जमा पुनः संचालनमा आयो संगीतालय

नेपालगन्जमा पुनः संचालनमा आयो संगीतालय

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीको बीमा सेवा सुचारु

July 27, 2026
मानव अधिकार रक्षार्थ पञ्चशील

मानव अधिकार रक्षार्थ पञ्चशील

July 27, 2026
नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

July 27, 2026
इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version