For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा पुनः संचालनमा आयो संगीतालय

byDainik Nepalgunj
April 15, 2024
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा पुनः संचालनमा आयो संगीतालय
Share on FacebookShare on Twitter

साधन र श्रोतको अभावमा बन्द भएको बाँकेको नेपालगंजमा रहेको सरस्वती संगीतालय आइतबारबाट संचालनमा आएको छ। । विगत २५ वर्षदेखि बन्द रहेको संगीतालयलाई स्थानीय कलाकार श्यामानन्द सिंहले आफुसँग रहेका संगीत सामाग्री सहयोग गरेर संचालनमा ल्याइएको हो । पश्चिम नेपालको एकमात्र संगीत सिकाउने केन्द्रको रुपमा रहेको संगीतालय २०५४ साल देखि बन्द अवस्थामा रहेको संगीतालयका अध्यक्ष विरेन्द्र बहादुर यादव जानकारी दिए । तत्कालिन अवस्थामा संगीतालयको अनवरत सेवा गरेका संगीत प्रशिक्षक रमेश शर्मा र सुरेश शर्माको निधन भएपछि संगीत प्रशिक्षकको अभावमा संगीतलय बन्द भएको कुरा संगीतालय अध्यक्ष यादव बताउँछन ।

संगीतालयमा रहेका संगीताका सामाग्री पुरानो भएको र संचालनको अवस्थामा समेत नरहेको अवस्थामा बाँकेका चित्रकार तथा कलाकार श्यामान सिंहले आफ्नो निजी संगीत सामाग्रीहरु संगीतालयलाई सहयोग गरेसँगै संगीतालय संचालनमा आएको हो । पुनः संचालनमा आएको संगीतालयको आइतबार एक कार्यक्रमका बीच नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका हुन । उद्घाटनलाई सम्बोधन गर्ने क्रममा प्रमुख विष्टले आगामी बजेटमा संगीतालयका लागि बजेट विनियोजन गर्ने आश्वासन दिए ।

प्रमुख विष्टले नगरपालिका निर्माणधिन रहेको सपिङ् कम्प्लेक्समा संगीतालयका लागि दुईवटा कोठा उपलब्ध गराउने समेत प्रतिवद्धता व्यक्त गर्दै उपमहानगरपालिकाले संगीतालयको अभिभावकत्व ग्रहण गर्ने बताए ।यसैगरी संगीतालयका पुर्व अध्यक्ष तथा हाल भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले संगीतालयलाई राम्रो बनाउनु र यहाँ बाट राष्ट्रिय अन्तराष्ट्रिय कलाकारहरु उत्पादन आ–आफ्नो स्थानबाट सबैले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा बरिष्ठ कलाकार सुन्दर गुरुङ लगायत अन्य कलाकारहरुको उपस्थिति रहेको थियो ।

Previous Post

होटल व्यवसायी भन्छन्, ‘घरभाडा घटाउ’

Next Post

विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति

Next Post
विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति

विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मानव अधिकार रक्षार्थ पञ्चशील

मानव अधिकार रक्षार्थ पञ्चशील

July 27, 2026
नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

July 27, 2026
इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

July 27, 2026
थारू समुदाय लक्षित नीति बनाउँदै स्थानीय तह

महालेखाको सुझाव टेर्दैनन् स्थानीय तह

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version