For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कोहलपुरका शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

byDainik Nepalgunj
April 23, 2024
in News, मुख्य समाचार
0 0
0
कोहलपुरका शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा
Share on FacebookShare on Twitter

शिक्षा शाखा अधिकृत मिजारलाई निलम्वनसहितको कारवाही सिफारिस

कोहलपुर नगरपालिकामा संचालित आधारभूत तह कक्षा ८ को परीक्षा संचालन र नतिजा प्रकाशनमा अनियमितता पुष्टि भएपछि कोहलपुर नगरपालिकाले शिक्षा शाखा प्रमुखसहित एक दर्जनलाई कारवाहीको सिफारिस गरेको छ । जसमा शिक्षा शाखाका मात्रै चार जना कर्मचारी परेका छन् । 

कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख राम बहादुर हमालदेखि अधिकृत रविलाल मिजार, प्राविधिक सहायक बल बहादुर नेपाली र कार्यालय सहयोगी भरत थारुलाई दोषी ठहर गरी कारवाहीको लागि सिफारिस गरिएको छ । मिजारलाई भने निलम्वन गर्ने सिफरिस गरिएको छ । 

चैत २ देखि ९ गतेसम्म चलेको कक्षा ८ को परीक्षाको नतिजा २३ गते सार्वजनिक भएको थियो । उक्त परीक्षा संचालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनमा अनियमितता भएको भन्दै उजुरी परेपछि नगरपालिकाले कार्यपालिका सदस्य वीरेन्द्र बहादुर शाहको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाएको थियो । 

उक्त प्रतिवेदनका आधारमा नतिजा प्रकाशनमा शिक्षा शाखा अधिकृत मिजार मुख्य दोषी ठहर गर्दै उनलाई निलम्वनसहित विभागीय कारवाहीका लागि सिफारिस गर्ने निर्णय भएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए । प्रतिवेदन सार्वजनिक गर्दै उनले शिक्षा शाखा प्रमुख रामबहादुर हमालको काज फिर्ता गर्ने र विभागीय कारवाहीका लागि सिफारिस गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । मातहतका कर्मचारीको लिखित रुपमा जिम्मेवारी बाँडफाँड नगरेको, परीक्षा सम्वन्धी गतिविधिलाई प्रभावकारी गराउन निरीक्षण, अनुगमन तथा निर्देशन नगरेका कारण अनियमितता मौलाएको पाइएकाले शाखा प्रमुखको हैसियतमा हमाल दोषी देखिएको आचार्यले प्रष्ट्याए । 

शाखा अधिकृत मिजारले आफ्नै निर्देशनमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिमरीकी शिक्षण सिकाई सहजकर्ता रोमिना खत्रीलाई आफ्नै कार्यकक्षमा राखि गणित विषयको उत्तरपुस्तिकमा थप उत्तरपुस्तिका बनाई उक्त उत्तरपुस्तिकामा केही प्रश्नहरुको हल गरी बढी हुन आएको अंकलाई जोड्ने हिसावले मुल उत्तरपुस्तिकाको अग्रभागमा रहेको साविकको अंकलाइ केरमेट गरी नयाँ कायम गर्ने काममा सहयोग गरेको पाइएको छ ।  

कम्प्युटरमा अंक इन्ट्री गर्ने अधिकार प्राप्त पदाधिकारी आफै भएका कारणले परीक्षा सम्वन्धी सम्पूर्ण अनियमितताको प्रमुख जिम्मेवार निकटस्थ अधिकृतको हैसियतले मिजार भएको प्रतिवेदनले औल्याएको पनि नगर प्रमुख आचार्यले बताउ । त्यसैगरी नगर शिक्षा प्राविधिक सहायक कर्मचारी नेपाली र शाखाका कार्यालय सहयोगी थारु समेत दोषी देखिएकाले विभागीय कारवाहीको सिफारिस नगरपालिकाले गरेकोे छ ।

त्यसैगरी कोहलपुर सिटी एकेडेमीका संचालक प्रशान्त रिजाल, आभास विक्रम क्षेत्री, उमेश केसी, हीरा केसी र डम्वर बहादुर खत्रीलाई पनि कारवाहीको सिफारिस गरिएको छ । प्रशान्तले शाखा प्रमुखसँग मिलेमत्तोमा नगर शिक्षा शाखाबाट आफ्नो विद्यालयका ४ जना विद्यार्थीको ६ थान उत्तरपुस्तिका लिएर उक्त सक्कल उत्तरपुस्तिका हटाई अर्को नक्कली उत्तरपुस्तिका तयार पारेको प्रतिवेदनमा उल्लेख छ । उक्त कार्यमा सहयोग गर्ने शिक्षण सहजकर्ता रोमिना खत्रीलाई पनि कसुरदार ठहर गरिएको छ । 

त्यसैगरी बाल विकास शिक्षिका राधिका मल्लले गणित विषयको उत्तर पुस्तिकामा रोमिना खत्रीसँगको मिलेमत्तोमा कम्प्युटरमा प्राप्तांक इन्ट्री गर्दा गलत नम्वर बताई इन्ट्री गराएको कसुर देखिएको छ । अर्की बाल विकास शिक्षक तारा चन्दले पनि मल्लकै भूमिका निर्वाह गरेको पाइएकाले दोषी ठहर गरिएको छ ।

त्यसैगरी ब्राइट लाइट एकेडेमी स्कुलका शिक्षक कुवेर ढकाल, वेष्टर्न ईङग्लिस मिडियम सेकेण्डरी स्कुलका शिक्षक रमेश कुमार थारुलाई पनि कारवाहीको सिफारिस गरिएको छ । पञ्चमुखि ईङग्लिस स्कुल स्कुलका शिक्षक रविन बम भने सम्पर्कविहीन भएको पाइएको छ । छानविनको क्रममा सोधपुछ लागि सम्पर्क गर्दा उनी सम्पर्कविहीन भई नआएको पाइएपछि उनलाई पनि दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरिएको छ । पञ्चमुखि ईङग्लिस स्कुल स्कुल कोहलपुरकी शिक्षिका आशा देवकोटाले प्राप्तंक कम भएका विद्यार्थीलाई बढी नम्वर दिएको भेटिएकाले दोषी ठहर गरिएको छ । 

निजामति कर्मचारीलाई निजामति ऐन २०४९ अनुसार कारवाहीको सिफारिस गरिएको छ भने अन्यलाई शिक्षा ऐन २०२८ अनुसार कारवाहीको लागि सिफरिस गरिएको छ । कोहलपुर नगरपालिकाको करारमा शिक्षण पेशामा संलग्न भएकाहरुको भने करार सम्झौता रद्द गरिने नगर प्रमुख आचार्यले बताए । 

कोहलपुर नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरी ५२ विद्यालयका २ हजार ८ सय ६४ जना विद्यार्थीहरुले फारम भरेकोमा ५३ जना अनुउपस्थित भएको र २ हजार ८ सय ११ जना विद्यार्थी परिक्षामा सहभागि भएका थिए । संस्थागत तर्फ ६९.८७ प्रतिशत उतिर्ण भएका थिए भने सामुदायिक तर्फ १४.८० प्रतिशत उर्तिण भएका थिए ।

Previous Post

शुक्लाफाँटामा बाघ बढे

Next Post

नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव

Next Post
नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव

नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बालबालिकालाई सजायभन्दा सुधार र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ : जिल्ला न्यायाधीश गौतम

बालबालिकालाई सजायभन्दा सुधार र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ : जिल्ला न्यायाधीश गौतम

September 27, 2026
एकैवर्ष चार अर्ब कारोबार गर्दै वेष्टर्न

एकैवर्ष चार अर्ब कारोबार गर्दै वेष्टर्न

September 27, 2026
समृद्ध नेपालगन्जबारे बहस

समृद्ध नेपालगन्जबारे बहस

September 27, 2026
अविरल बर्षाले बढ्दै नदीको जलस्तर

अविरल बर्षाले बढ्दै नदीको जलस्तर

September 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version