For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 9, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

कोहलपुरका शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

byDainik Nepalgunj
April 23, 2024
in News, मुख्य समाचार
0 0
0
कोहलपुरका शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

शिक्षा शाखा अधिकृत मिजारलाई निलम्वनसहितको कारवाही सिफारिस

कोहलपुर नगरपालिकामा संचालित आधारभूत तह कक्षा ८ को परीक्षा संचालन र नतिजा प्रकाशनमा अनियमितता पुष्टि भएपछि कोहलपुर नगरपालिकाले शिक्षा शाखा प्रमुखसहित एक दर्जनलाई कारवाहीको सिफारिस गरेको छ । जसमा शिक्षा शाखाका मात्रै चार जना कर्मचारी परेका छन् । 

कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख राम बहादुर हमालदेखि अधिकृत रविलाल मिजार, प्राविधिक सहायक बल बहादुर नेपाली र कार्यालय सहयोगी भरत थारुलाई दोषी ठहर गरी कारवाहीको लागि सिफारिस गरिएको छ । मिजारलाई भने निलम्वन गर्ने सिफरिस गरिएको छ । 

चैत २ देखि ९ गतेसम्म चलेको कक्षा ८ को परीक्षाको नतिजा २३ गते सार्वजनिक भएको थियो । उक्त परीक्षा संचालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनमा अनियमितता भएको भन्दै उजुरी परेपछि नगरपालिकाले कार्यपालिका सदस्य वीरेन्द्र बहादुर शाहको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाएको थियो । 

उक्त प्रतिवेदनका आधारमा नतिजा प्रकाशनमा शिक्षा शाखा अधिकृत मिजार मुख्य दोषी ठहर गर्दै उनलाई निलम्वनसहित विभागीय कारवाहीका लागि सिफारिस गर्ने निर्णय भएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए । प्रतिवेदन सार्वजनिक गर्दै उनले शिक्षा शाखा प्रमुख रामबहादुर हमालको काज फिर्ता गर्ने र विभागीय कारवाहीका लागि सिफारिस गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । मातहतका कर्मचारीको लिखित रुपमा जिम्मेवारी बाँडफाँड नगरेको, परीक्षा सम्वन्धी गतिविधिलाई प्रभावकारी गराउन निरीक्षण, अनुगमन तथा निर्देशन नगरेका कारण अनियमितता मौलाएको पाइएकाले शाखा प्रमुखको हैसियतमा हमाल दोषी देखिएको आचार्यले प्रष्ट्याए । 

शाखा अधिकृत मिजारले आफ्नै निर्देशनमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिमरीकी शिक्षण सिकाई सहजकर्ता रोमिना खत्रीलाई आफ्नै कार्यकक्षमा राखि गणित विषयको उत्तरपुस्तिकमा थप उत्तरपुस्तिका बनाई उक्त उत्तरपुस्तिकामा केही प्रश्नहरुको हल गरी बढी हुन आएको अंकलाई जोड्ने हिसावले मुल उत्तरपुस्तिकाको अग्रभागमा रहेको साविकको अंकलाइ केरमेट गरी नयाँ कायम गर्ने काममा सहयोग गरेको पाइएको छ ।  

कम्प्युटरमा अंक इन्ट्री गर्ने अधिकार प्राप्त पदाधिकारी आफै भएका कारणले परीक्षा सम्वन्धी सम्पूर्ण अनियमितताको प्रमुख जिम्मेवार निकटस्थ अधिकृतको हैसियतले मिजार भएको प्रतिवेदनले औल्याएको पनि नगर प्रमुख आचार्यले बताउ । त्यसैगरी नगर शिक्षा प्राविधिक सहायक कर्मचारी नेपाली र शाखाका कार्यालय सहयोगी थारु समेत दोषी देखिएकाले विभागीय कारवाहीको सिफारिस नगरपालिकाले गरेकोे छ ।

त्यसैगरी कोहलपुर सिटी एकेडेमीका संचालक प्रशान्त रिजाल, आभास विक्रम क्षेत्री, उमेश केसी, हीरा केसी र डम्वर बहादुर खत्रीलाई पनि कारवाहीको सिफारिस गरिएको छ । प्रशान्तले शाखा प्रमुखसँग मिलेमत्तोमा नगर शिक्षा शाखाबाट आफ्नो विद्यालयका ४ जना विद्यार्थीको ६ थान उत्तरपुस्तिका लिएर उक्त सक्कल उत्तरपुस्तिका हटाई अर्को नक्कली उत्तरपुस्तिका तयार पारेको प्रतिवेदनमा उल्लेख छ । उक्त कार्यमा सहयोग गर्ने शिक्षण सहजकर्ता रोमिना खत्रीलाई पनि कसुरदार ठहर गरिएको छ । 

त्यसैगरी बाल विकास शिक्षिका राधिका मल्लले गणित विषयको उत्तर पुस्तिकामा रोमिना खत्रीसँगको मिलेमत्तोमा कम्प्युटरमा प्राप्तांक इन्ट्री गर्दा गलत नम्वर बताई इन्ट्री गराएको कसुर देखिएको छ । अर्की बाल विकास शिक्षक तारा चन्दले पनि मल्लकै भूमिका निर्वाह गरेको पाइएकाले दोषी ठहर गरिएको छ ।

त्यसैगरी ब्राइट लाइट एकेडेमी स्कुलका शिक्षक कुवेर ढकाल, वेष्टर्न ईङग्लिस मिडियम सेकेण्डरी स्कुलका शिक्षक रमेश कुमार थारुलाई पनि कारवाहीको सिफारिस गरिएको छ । पञ्चमुखि ईङग्लिस स्कुल स्कुलका शिक्षक रविन बम भने सम्पर्कविहीन भएको पाइएको छ । छानविनको क्रममा सोधपुछ लागि सम्पर्क गर्दा उनी सम्पर्कविहीन भई नआएको पाइएपछि उनलाई पनि दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरिएको छ । पञ्चमुखि ईङग्लिस स्कुल स्कुल कोहलपुरकी शिक्षिका आशा देवकोटाले प्राप्तंक कम भएका विद्यार्थीलाई बढी नम्वर दिएको भेटिएकाले दोषी ठहर गरिएको छ । 

निजामति कर्मचारीलाई निजामति ऐन २०४९ अनुसार कारवाहीको सिफारिस गरिएको छ भने अन्यलाई शिक्षा ऐन २०२८ अनुसार कारवाहीको लागि सिफरिस गरिएको छ । कोहलपुर नगरपालिकाको करारमा शिक्षण पेशामा संलग्न भएकाहरुको भने करार सम्झौता रद्द गरिने नगर प्रमुख आचार्यले बताए । 

कोहलपुर नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरी ५२ विद्यालयका २ हजार ८ सय ६४ जना विद्यार्थीहरुले फारम भरेकोमा ५३ जना अनुउपस्थित भएको र २ हजार ८ सय ११ जना विद्यार्थी परिक्षामा सहभागि भएका थिए । संस्थागत तर्फ ६९.८७ प्रतिशत उतिर्ण भएका थिए भने सामुदायिक तर्फ १४.८० प्रतिशत उर्तिण भएका थिए ।

Previous Post

शुक्लाफाँटामा बाघ बढे

Next Post

नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव

Next Post
नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव

नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    मुद्दा फछ्र्योटमा तीव्रता दिइने

    आज ७३औँ कानुन दिवस

    May 9, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    तोलामा एक हजार चार सयले घट्यो सुन

    May 9, 2025
    जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

    जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

    May 9, 2025
    बालबालिकाको सर्वोत्तम हितलाई हेरेर न्याय निरुपण गरिनु पर्नेमा जोड

    बालबालिकाको सर्वोत्तम हितलाई हेरेर न्याय निरुपण गरिनु पर्नेमा जोड

    May 9, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version