For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा मनाइयो अन्तर्राष्ट्रिय लेखा दिवस

byDainik Nepalgunj
November 11, 2024
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा मनाइयो अन्तर्राष्ट्रिय लेखा दिवस
Share on FacebookShare on Twitter

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगन्ज शाखा कार्यालयले आइतबार अन्तर्राष्ट्रिय लेखा दिवस मनाइएको छ । नोभेम्बर १० का दिन मनाइने दिवसका सन्दर्भमा नेपालगन्जमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा संस्थाका सदस्य, कर्मचारी लगायत अन्य सरोकारवालाहरू सहित करिब ४० जनाको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पुर्व पार्षद अबदुल करीम खान, आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख पूर्ण प्रसाद न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल, लगायत वक्ताले लेखा पेशाको महत्व र यसको योगदानलाई स्मरण गर्दै लेखा व्यवसायीहरूले आफ्नो कार्यद्वारा अर्थतन्त्रको पारदर्शिता, विश्वसनियता र वित्तीय व्यवस्थापनमा ठुलो भूमिका खेलेको बताएका थिए । उनीहरूले लेखा भनेको केवल संख्याको गणना मात्र नभएर आर्थिक निर्णयको आधार पनि उल्लेख गर्दै जसले संस्थाहरूलाई आफ्नो वित्तीय अवस्थाको सही अवलोकन गर्न र भविष्यका योजनाहरू बनाउन मद्दत पु¥याउने तथा सामाजिक र आर्थिक विकासका लागि आवश्यक पूँजी निर्माण गर्न सजिलो हुने धारणा राखेका थिए ।

नेपालमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले देशमा लेखा पेशाको गुणस्तर र नैतिकताको स्तरलाई उच्च बनाउने जिम्मेवारी वहन गरेको छ । संस्थाले अन्तर्राष्ट्रिय लेखा मापदण्डहरूको परिपालनमा जोड दिँदै नेपालको लेखा प्रणालीलाई विश्वव्यापी बनाउने प्रयास गरिरहेको छ ।

‘यसले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक बनाउन र विदेशी लगानी आकर्षण गर्न सहयोग पु¥याएको तथा हरेक सफल व्यवसायको लागि एक महान लेखापालको आवश्यकता र लेखापालन नै हरेक सफल व्यवसायको भाषा हो’, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगन्ज शाखा समन्वय समितिका संयोजक सिए तेज प्रकाश दीक्षितले भने ।

आधुनिक लेखा पद्धतिका पिताका रूपमा परिचित लुका पेसिओलीले सन १४९४ मा लेखा सब्बन्धी पुस्तक प्रकाशित गरेको सम्झनामा विश्वमा हरेक वर्ष नोबेम्बर १० लाई इन्टरनेशनल एकाउन्टिङ्घ डे को रूपमा मनाइँदै आइएको छ ।

अन्तर्राष्ट्रिय लेखा दिवस पहिलो पटक सन १९७२ मा क्यालिफोर्निया सोसाइटी अफ सीपिए वा इन्स्टिच्युट अफ म्यानेजमेन्ट एकाउन्टेन्ट्सको सान डिएगो च्याप्टरले मनाउन सुरु गर्यो । त्यस समयमा, संगठनले लेखा क्षेत्रमा अवसरहरू महसुस गर्न युवा पुस्ताहरूलाई प्रेरित गर्ने उद्देश्य राखेको थियो । पछि, सन १९७६ मा अन्य समूहहरूले यस अवसरलाई मनाउन थाले । इन्टरनेशनल फेडिरेसन अफ एकाउन्टेन्स (आईएफएसी), कनफिडिरेसन अफ एसिया एण्ड प्यासिफिक एकाउन्टस (सिएफपीए) तथा साउथ एसिया फिडिरेसन अफ एकाउन्टस का सदस्य संस्थाहरूले नोभेम्बर १० लाई इन्टरनेशनल एकाउन्टिङ डे को रूपमा मनाउँदै आएका छन् ।

हरेक अन्य पेशा जस्तै लेखामा सकारात्मक विचार गर्नुपर्ने धेरै कुराहरू छन् । अन्तर्राष्ट्रिय लेखा दिवसमा, मानिसहरूले लेखाकारहरूको महत्व र कुनै पनि व्यवसायको सहज सञ्चालनमा उनीहरूको योगदानलाई बुझाउन र यस पेशामा रहेका अवसरहरू चिनाउनका साथै लेखा शिक्षाको महत्वप्रति जनचेतना जगाई, लेखाको क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धिहरूलाई उजागर गर्न तथा लेखा शिक्षासम्बन्धी नवीन अवधारणाहरूको विषयमा छलफल गर्न, लेखाका विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गर्न र लेखा शिक्षाको प्रचारप्रसार गर्न इन्टरनेशनल एकाउन्टिङ्घ डे मनाउने गरिन्छ ।

आगामी दिनमा लेखा पेशाको महत्त्व झनै बढ्दै जानेछ । डिजिटल क्रान्तिका कारण लेखा प्रणालीमा सुधार आउने, डेटा विश्लेषणमा आधारित लेखा प्रक्रियाहरू विकास हुने, र कृत्रिम बुद्धिमत्ता जस्ता प्रविधिहरू प्रयोगमा आउनेछन ्। यसले लेखा व्यवसायीहरूलाई आर्थिक निर्णयमा सशक्त बनाउन थप मद्दत पु¥याउनेछ । संस्थाले आधुनिक प्रविधिहरूसँग तालमेल मिलाउँदै लेखालाई अझ प्रभावकारी र पारदर्शी बनाउनेतर्फ निरन्तर योगदान गर्ने अपेक्षा गर्न सकिन्छ ।

Previous Post

वैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि तेस्रो दिन तीस लाख सहयोग

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
निवर्तमान प्रदेश मन्त्री अधिकारीलाई काठमाडौँ ल्याइँदै

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्माले गरे सडक शिलान्यास

बर्माले गरे सडक शिलान्यास

April 9, 2026
पत्रकार महासंघ बाँकेमा ‘डुडुवा सभाहल’

पत्रकार महासंघ बाँकेमा ‘डुडुवा सभाहल’

April 9, 2026
सुरु भयो पौवा स्वाद उत्सव

सुरु भयो पौवा स्वाद उत्सव

April 9, 2026
श्रममन्त्रीलाई पदमुक्त गर्ने प्रधानमन्त्रीको निर्णय

श्रममन्त्रीलाई पदमुक्त गर्ने प्रधानमन्त्रीको निर्णय

April 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version