For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

अन्तराष्ट्रिय सम्मेलनमा मुख्यमन्त्रीको सम्वोधनःप्रदेशको समग्र विकासमा खुलेर लगानी गर्न आह्वान

byDainik Nepalgunj
November 12, 2024
in News, मुख्य समाचार
0 0
0
अन्तराष्ट्रिय सम्मेलनमा मुख्यमन्त्रीको सम्वोधनःप्रदेशको समग्र विकासमा खुलेर लगानी गर्न आह्वान
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासमा लगानी गर्न अन्तराष्ट्रिय समुदाय समक्ष आह्वान गर्नु भएको छ । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तराष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समग्र प्रदेशको विकासमा लगानी गर्न आह्वान गर्नु भएको हो । लुम्बिनी प्रदेशभित्र कुनै पनि क्षेत्रमा सिचुवान प्रान्त लगायत कुनै पनि प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्राउन र लगानी सुरक्षित गर्न आवस्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताउनु भयो । उहाँले लुम्बिनी प्रदेशमा खुलेर लगानी गर्न आह्वान गर्नु भयो ।

साथै लुम्बिनी प्रदेशले छिटै लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिदै मुख्यमन्त्री आचार्यले सम्मेलनमा सहभागी हुन कुटनैतिक नियोग मार्फत पत्रचार हुने बताउनु भयो । उहाँले सिचुआन प्रदेश सरकार, विभिन्न लगानीकर्ताहरु, कम्पनीहरु, संघसंस्थालाई उत्साहपूर्ण उपस्थितीको लागी आह्वान गर्नु भएको हो । सम्मेलनलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी, गौतम बुद्धको जन्मस्थललाइ समृद्ध बनाउने, यसलाइ बिश्वको एक महत्वपूर्ण र नमुना स्थल बनाउने दायीत्व सबैको साझा रहेको बताउनु भयो । उहाँले लुम्बिनी संग जोडिएका बिकास निर्माणका कार्यहरुमा साझा लगानी गर्न आह्वान गर्नु भयो ।‘लुम्बिनी, गौतम बुद्धको जन्मस्थललाइ समृद्ध बनाउने, यसलाइ बिश्वको एक महत्वपूर्ण र नमुना स्थल बनाउने दायीत्व हामी सबैको साझा हो । तसर्थ यससंग जोडिएका बिकास निर्माणका कार्यहरुमा साझा लगानी गरौं । साझा प्रतिफल हासिल गरौं बिश्वको शान्ती दिपलाइ थप प्रज्वल्लित गरौं’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘म हार्दिक आमन्त्रण गर्दछुकि, हामी अब छिटै लुम्बिनीमा लगानी सम्मेलन गर्दैछौं ।
त्यसको लागि यहाँहरुको उपयुक्त समयका बारेमा छलफल गर्दै सो समयको किटान पश्चात हाम्रो कुटनैतिक नियोग मार्फत पत्राचार गर्नेछौं । त्यसमा यहाँको प्रदेश सरकार, विभिन्न लगानीकर्ताहरु, कम्पनीहरु, संघसंस्था सबैको उत्साहपूर्ण उपस्थिती हुनेछ ।’

सम्मेलनमा मुख्यमन्त्री आचार्यले बौद्ध पर्यटनको विविधीकृत बिकासका लागि घनिष्ट सहकार्य गर्न आग्रह गर्नु भएको छ ।‘स्थानीय जनता, पर्यटन व्यवसायी र पथप्रदर्शकहरु, हाम्रो सरकार अन्तरगतका बुद्ध सर्किटमा पर्ने नगरपालिकाहरु, लुम्बिनी बौद्ध विश्वविद्यालय, साँस्कृतिक सम्पदास्थलहरु आदिसंग घनिष्ट सहकार्यका लागि समेत आह्वान गर्न चाहान्छु’आचार्यले भन्नुभयो,‘लुम्बिनी प्रदेश भित्रका गरिएका बस्तुको उत्पादनहरुको बिकास र ब्राण्डिङ गर्दै हाम्रा जनताको रोजगारी र जीवनयापनसंग जोडन तपाइहरुको अनुभव प्रविधि मात्र नभै उत्पादित बस्तुको बजार सृजना गर्न, नियमित व्यापार मेला आयोजना गर्न वा लुम्बिनी प्रदर्शनी केन्द्र स्थापना गर्नका लागि पहल गर्न समेत यहाँहरु समक्ष अनुरोध गर्दछु ।’ लुम्बिनी भ्रमण गर्न सिचुआन सरकार, सिचुवानबासी समुदाय तथा आम चिनीया जनतालाई आमन्त्रण समेत गर्नु भएको छ ।

सिचुआन सरकार संग भएको भगिनी सम्वन्धलाई प्रगाढ बनाउन छेन्दु र भैरहवा विच सिधा हवाइ सेवा सञ्चालन गर्न आग्रह गर्नु भएको छ । सिधा हवाइ सेवा सुरु हुदा दुई मितेरी प्रदेशका जनताको मित्रता अझ बढी प्रगाढ हुने बताउनु भयो ।‘हाम्रो मितेरी सम्बन्ध अगाडि बढाउन चाहान्छौं । हामी हाम्रा सिकाइ, अनुभव तथा बिकासका सम्भावनालाइ आदान प्रदान गर्न प्रतिबद्ध छौं र तपाइहरुको प्रतिवद्धताको अपेक्षा गर्दछौं’सम्वोधनको क्रममा मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘चिनिया जनता र नेपाली जनता बिचको अन्तरसम्बन्ध बिकासमा भगवान गौतमबुद्ध र वहाँको जन्मस्थल लुम्बिनीले हामी र हाम्रो भावनालाइ सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेकोछ किन भने हामी नेपालीहरुले लाखौलाख चिनिया तिर्थयात्रीहरुलाइ सो पवित्र स्थानमा स्वागत गर्न पाइरहेका छौं ।’

सम्वोधनको क्रममा मुख्यमन्त्री आचार्यले चिनिया बिकास मोडेल, प्रबिधी तथा समृद्धिबाट सिकाई हाँसिल गर्न चाहेको बताउनु भएको छ ।‘हामीले सिक्न चाहान्छौं र हामीहरु पनि संगै यात्रा गर्न चाहान्छौं । किन भनेहाम्रो देश नेपाल र हाम्रो प्रदेश नमुना काम गर्नका लागि आतुर छ जनतालाइ बिकास र समृद्धि प्रदान गर्न प्रतिबद्ध छ । हामी र हाम्रो केन्द्र सरकार चिनका हरेक सकारात्मक कामको सह्राना गर्दछ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘हामी र हाम्रो केन्द्र सरकार एक चिन नीति प्रति प्रतिबद्ध छ । हामी बिश्वास गर्दछौं यस प्रकारको प्रतिबद्धताले हाम्रो मित्रतालाइ अझ खँदिलो र बलियो बनाइरहेकोछ ।’

सम्मेलनमा मुख्यमन्त्री आचार्य सहित उहाँकी श्रीमती दिपा आचार्य, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, प्रमुख स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा. सागर न्यौपाने सहभागी हुनुहुन्छ ।

Previous Post

लुम्बिनी विकास कोषको ७७ करोड ५५ लाख बजेट पारित

Next Post

हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या

Next Post
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या

हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    Auto Draft

    शिक्षालाई अस्तव्यस्तताबाट जोगाउन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version