For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, November 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Business

तेस्रो बर्षमा भरोसा

byDainik Nepalgunj
November 28, 2024
in Business, News, मुख्य समाचार
0 0
0
तेस्रो बर्षमा भरोसा
Share on FacebookShare on Twitter

सहकारी आन्दोलनमा आएको चुनौतीबीच खुलेको नेपालगन्जस्थित, भरोसा बहुउद्देशीय सहकारी संस्थाले बुधवार आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव विभिन्न सामाजिक उत्तरदायित्वसहितका कार्य तथा सिर्जनात्मक गतिविधि गरि मनाएको छ ।

भरोसाका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावलका अनुसार, नेपालगन्ज स्थित मानव सेवा आश्रममा खाद्यान्न वितरण कार्यक्रम गरि दोस्रो वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोडिएको हो । ‘गत वर्षपनि यसरीनै सामाजिक उत्तरदायित्वबोधको कार्यक्रम गरिएको थियो, रावलले आश्रममा खाद्यान्न हस्तान्तरण गर्दै भने ।

भरोसाको दोश्रो बार्षिकोत्सवसँगै तेस्रो वर्ष प्रवेशको अवसरमा आयोजिक ‘सेलिब्रेसन’ कार्यक्रममा संस्थापक शेयर सदस्य, कर्मचारीहरूबीच प्रमुख कार्यकारी अधिकृत रावलले सदस्यबाट निरन्तर बढ्दो विश्वास, साथ र सहयोगले संस्था अगाडी बढिरहेको बताए । ‘सहकारीहरूप्रतिको नकरात्मक अवस्थामा समेत हामीलाई विश्वास र भरोसा गर्नु भएको यो अवस्थाले दैनिक कारोबारमा उल्लेख्य वृद्धि भएको छ,’ अघिल्लो वर्षको कारोबार, शेयर पूँजी र शेयर सदस्य संख्या दोब्बर भएको जानकारी दिंदै रावलले भने ।

‘थप सदस्यता विस्तारमा अगाडी बढेका छौं,’ सहकारीप्रतिको विश्वास वृद्धि गराउनुनै संस्थाको अभियान भएको धारणा राख्दै रावलले भने, ‘बजारमा चुनौती पक्कै पनि छ तर, यसलाई अवसरका रूपमा लिएर अगाडी बढिरहेका छौं ।’

प्रमुख कार्यकारी अधिकृत रावलले अघिल्लो वर्षका एक हजार पाँचसय खाता यो वर्ष ३ हजार ५ सय पुगेको जानकारी दिंदै भरोसाले वित्तिय कारोबारलाई सिधै प्रविधिसँग जोडेको बताए । ‘जसले गर्दा हाम्रा सदस्यहरूलाई हामीसँग कारोबार गर्न र विश्वास गर्न एकदमै सहज बनाएको हामीले पाएका छौं,’ प्रमुख कार्यकारी अधिकृत रावलले भने, ‘ उहाँहरू हामीसँग प्रत्यक्ष कारोबार गरिरहनु भएको छ ।’ भरोसाले कृषि तथा उत्पादनशील क्षेत्रलाई लगानीको प्राथमिकतामा राखेको रावलले बताए ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा

Next Post

जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

November 18, 2026
प्रधानमन्त्रीको भारत भ्रमणमा धाम्रा र मुन्द्रा बन्दरगाहसम्मको पहुँच माग्ने तयारी

प्रधानमन्त्रीको भारत भ्रमणमा धाम्रा र मुन्द्रा बन्दरगाहसम्मको पहुँच माग्ने तयारी

November 17, 2026
लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

November 17, 2026
नेपालगन्जका मुद्दा उठाइ दिन सर्वदलीय आग्रह

नेपालगन्जका मुद्दा उठाइ दिन सर्वदलीय आग्रह

November 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version