For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, June 21, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बलियो पार्टी संगठन निर्माणमा जुट्न निर्देशन

byDainik Nepalgunj
December 10, 2024
in News, मुख्य समाचार
0 0
0
बलियो पार्टी संगठन निर्माणमा जुट्न निर्देशन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य चेतनारायण आचार्यले आगामी ८४ को निर्वाचनमा पार्टीलाई तीन तहमा विजय बनाउन अहिलेदेखीनै बलियो संगठन निर्माणमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिनुभएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका कमिटिले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले पार्टीलाई बलियो बनाउने अभियानमा जुट्न निर्देशन दिनुभयो । ‘यहाँ जती योजनाहरु प्रस्तुत गर्नु भयो । ति योजना पालिका र वडा तहबाट सम्वोधन गर्ने खालका छन् । पार्टीलाई बलियो बनाएर स्थानीय तहको निर्वाचनबाट विजय बनाउनेगरी यहाँहरु अघि बढ्न जरुरी छ’उहाँले भन्नुभयो,‘संगठन निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढ्नुस ।’

यस्तै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले बाँके र बर्दिया जिल्लाको समग्र विकासको लागि उच्च प्राथमिकतामा राखेको जानकारी गराउनु भएको छ । चालु आर्थिक बर्षमा बाँकेमा २ अर्ब ४० करोड र बर्दियालाई एक अर्ब ८७ करोड बजेट विनियोजन गरिएको समेत जानकारी गराउदै प्रदेश सरकारले यि जिल्लालाई उच्च प्राथमिकतामा राखेको जानकारी गराउनु भएको हो ।

यस्तै प्रदेश सरकारले व्यवस्थीत र गुणस्तरीय सडक निर्माणकालागि प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माण गरेर व्यवस्थित र दिगो पूर्वाधार निर्माण गरिने स्पष्ट पार्नु भयो । एउटा प्रदेश निर्वाचन क्षेत्रमा पाँच वटा प्रदेश स्तरका सडक नबढ्नेगरी सडक सञ्जाल गुरुयोजनामा समेटिने भनाई उहाँको छ ।‘प्रदेशका सडक कुन हुन ? पहिचान गर्न गाह्रो थियो । अव सडक सञ्जाल गुरुयोजना बनाएर सडक योजना छनोट र निर्माणलाई व्यवस्थीत गर्न प्रदेश सरकार अघि बढेको छ’उहाँले भन्नुभयो,‘अहिले साढे २२ सय सडकबाट हामिले साढे तीन सय देखी चार सयको विचमा झार्दैछौं । अनि प्रदेशको बजेटले ति सडक निर्माणको काम अघि बढ्छ ।’

प्रदेश सरकारले अघि बढाएका योजनाको कार्यान्वयन र गुणस्तरीयतामा ध्यान दिन, अनुगमन तथा निगरानी बढाउन आह्वान गर्नु भएको छ ।‘प्रदेश सरकारले अघि बढाएका सबै आयोजना गुणस्तरीय हुन जरुरी छ । बजेट परेका ठाउँमा कार्यान्वयनमा सहजीकरणको भूमिका पार्टीपंक्तिबाट हुन आवश्यक छ’उहाँले भन्नुभयो,‘प्रदेश गरेका कामहरुलाई अपनत्व लिएर जनता माझ पु¥याउन जरुरी छ ।

Previous Post

जलवायु परिवर्तनको कहर : सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा सङ्कट

Next Post

महिला हिंसाको ‘मूल कारक’ घरेलु हिंसा

Next Post
महिला हिंसाको ‘मूल कारक’ घरेलु हिंसा

महिला हिंसाको ‘मूल कारक’ घरेलु हिंसा

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    लुम्बिनीमा १७ लाख घनफिट बढी काठ उत्पादन

    लुम्बिनीमा १७ लाख घनफिट बढी काठ उत्पादन

    June 20, 2025
    राज्यले यसो किन गर्दैन ?

    राज्यले यसो किन गर्दैन ?

    June 20, 2025
    २४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

    June 20, 2025
    भ्रष्टाचारविरुद्ध सडक सभा

    भ्रष्टाचारविरुद्ध सडक सभा

    June 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version