For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 22, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

गाजामा इजरायली आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु

byDainik Nepalgunj
December 16, 2024
in News
0 0
0
गाजा सम्बन्धमा मतदान रोक्ने अमेरिकी धम्की
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

प्यालेस्टिनी क्षेत्रमा रातभर भएको इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार बताएको छ । मृतकमध्ये चार जना विस्थापित व्यक्ति थिए । उनीहरूले टेन्टमा शरण लिएका थिए ।

एजेन्सीका प्रवक्ता महमुद बासलले रातभर काम गरिरहेका उद्धारकर्ताहरूले १८ जनाको शव बरामद गरेको बताउनुभयो । उहाँले गाजाभरि ‘निरन्तर आक्रमण र इजरायली हवाई र तोपखाना बमबारी’ मा दर्जनौँ अन्य घाइते भएको जानकारी दिनुभयो । 

बासलका अनुसार मृतकहरूमा कम्तीमा तीन बालबालिका थिए । मध्य गाजा सहरको एउटा घरमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको उहाँले बताउनुभयो । 

मध्य गाजाको दिर एल–बालाहमा दर्जनौँ विस्थापित मानिसलाई शरण दिँदै रहेको एउटा टेन्टमा इजरायली क्षेप्यास्त्र प्रहार हुँदा अन्य चार जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । 

एएफपीका तस्बिरहरूले गाजा सहरको अस्पतालबाट आफन्तहरूले आफ्ना प्रियजनहरूको शव निकाल्दा हृदयविदारक दृश्यहरू देखाएका छन् भने अन्य मारिएका कम्बलले ढाकिएको भुइँमा थिए । 

दिर एल–बालाहका मेयर दियाब अल–जारोलाई शनिबार यही आक्रमणमा मारिएको बासलले बताउनुभयो ।

इजरायली सेनाले पछि त्यो आक्रमणको जिम्मेवारी लिँदै हमासको सैन्य शाखामा एक कार्यकर्ता जारो भएको बताएको थियो । 

आइतबार सेनाले बेइट हानुन र बेइट लाहिया क्षेत्रमा आक्रमण गरेको पुष्टि गरेको थियो । 

“सेनाले हवाई र भूमि दुवैबाट दर्जनौँ आतङ्ककारीहरूलाई निशाना बनाएको छ र बेइट हानुनमा थप आतङ्ककारीहरू पक्राउ गरिएका छन्”, इजरायली सेनाले भन्यो, “बेइट लाहियामा सेनाले आतङ्ककारीहरूलाई मार्यो र विस्फोटक तथा दर्जनौँ ग्रेनेडसहित ठूलो मात्रामा हतियार फेला पारी र विघटन गर्यो ।”

– स्वास्थ्य सेवा सङ्कटमा –

युद्धले गाजाका कूल २४ लाख जनसङ्ख्यामध्ये बहुसङ्ख्यकलाई विस्थापित गरेको छ । तीमध्ये धेरैजसोले एकपटक भन्दा बढी भाग्नुपरेको छ ।

इजरायली सेनाले आफ्नो उद्देश्य हमासका लडाकुहरूलाई पुनः समूहबद्ध हुनबाट रोक्नु हो भन्दै उत्तरी गाजामा धेरै हप्तादेखि व्यापक अभियान चलाइरहेको छ । 

गाजाको नागरिक सुरक्षा एजेन्सीले उक्त कारबाहीमा सयौँको मृत्यु भएको रिपोर्ट गरेको छ भने इजरायली सेनाले दर्जनौँ लडाकू मारिएको बताएको छ । 

गाजाका चिकित्सकहरूले चलिरहेको सैन्य आक्रमणको बीचमा अस्पतालहरूमा औषधिको गम्भीर अभाव रहेको रिपोर्ट गरेका छन् । लडाइँले चिकित्साकर्मीहरूमाझ पनि क्षति पुर्याएकाले स्वास्थ्य प्रणालीलाई थप तनावग्रस्त बनाएको छ ।

“हामी चिकित्साकर्मीहरूको अभावबाट पीडित छौँ, जुन निशाना बनाउने र धेरै सङ्ख्यामा चिकित्सक र नर्सहरूको मृत्युको परिणाम हो”, उत्तरी गाजामा कमाल अदवान अस्पतालका निर्देशक होसाम अबु साफियेहले पत्रकारहरूलाई भन्नुभयो ।

इजरायली हवाई आक्रमण र गोलाबारीले अस्पताल र वरपरका क्षेत्रहरूलाई लक्षित गर्न जारी राखेको र यसले सङ्कटलाई बढाएको तथा बिरामी र कर्मचारी दुवैलाई जोखिममा पारेको उहाँले बताउनुभयो । 

इजरायली सेनाले अस्पताललाई सीधै निशाना बनाउने कुरालाई अस्वीकार गरेको छ ।

–––

Previous Post

सिकलसेल प्रति संवेदनशील बन्दै सरकार

Next Post

लुम्बिनी प्रदेशको शैक्षिक नतिजा सुधार्न निर्मम समिक्षा जरुरीः मुख्यमन्त्री आचार्य

Next Post
लुम्बिनी प्रदेशको शैक्षिक नतिजा सुधार्न निर्मम समिक्षा जरुरीः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशको शैक्षिक नतिजा सुधार्न निर्मम समिक्षा जरुरीः मुख्यमन्त्री आचार्य

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    बन्ने बैकुण्ठधाम, डेढ करोडको टेण्डर

    बन्ने बैकुण्ठधाम, डेढ करोडको टेण्डर

    June 22, 2025
    कानुन निर्माण र कार्यान्वयन पक्ष बलियो बनाउन जोड

    कानुन निर्माण र कार्यान्वयन पक्ष बलियो बनाउन जोड

    June 22, 2025
    वडा नं. १८ ले ल्यायो १६ करोड बजेट

    वडा नं. १८ ले ल्यायो १६ करोड बजेट

    June 22, 2025
    नेपालगञ्जमा धार्मिक स्थल र पार्क निर्माणः विकास कि जनसहभागिताको उपेक्षा ?

    नेपालगञ्जमा धार्मिक स्थल र पार्क निर्माणः विकास कि जनसहभागिताको उपेक्षा ?

    June 22, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version