For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अदालतमा व्यवस्थापन–कर्मचारी विवाद

byDainik Nepalgunj
January 2, 2025
in News
0 0
0
अदालतमा व्यवस्थापन–कर्मचारी विवाद
Share on FacebookShare on Twitter

लर्ड बुद्ध एजुकेशनल एकेडेमी अन्तर्गत नेपालगन्ज मेडिकल कलेजका कर्मचारी–व्यवस्थापन विवाद अदालत पुगेको छ । ओपीडी सहितका स्वास्थ्य सेवा ठप्प पारेर सेवा, सुविधा वृद्धिको माग सहित कर्मचारी आन्दोलित भएपछि कलेज व्यवस्थापनले अदालत गुहारेको हो ।

स्वास्थ्य सेवा जस्ता संवेदनशील अत्यावश्यक सेवामा हडताल, तालाबन्दी भएको भन्दै व्यवस्थापन पक्षले त्यसविरुद्धको आदेश माग गर्दै अदालत पुगेपछि आज बिहीबार त्यसबारे सुनुवाई हुने भएको छ ।

सम्बद्ध कानुन व्यवसायीका अनुसार, अदालतले बिहीबार दुवै पक्षलाई राखेर व्यवस्थापनले माग गरे अनुसार आदेश गर्नु पर्ने, नपर्ने निर्णय लिनेछ । त्यसका लागि उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजालासले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । दुवै पक्षका कानुन व्यवसायीको बहसका आधारमा अदालतले आवश्यक निर्णय लिने बताइएको छ ।

सेवा, सुविधा वृद्धि माग गर्दै अस्पतालको ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका कर्मचारीहरू निरन्तर धर्ना, प्रदर्शन गर्दै आएका छन् । इमरजेन्सी बाहेकका सबै सेवा ठप्प पारेका आन्दोलनकारीका कारण एकातिर अस्पताललाई क्षति पुगेको र अर्कोतिर स्वास्थ्य सेवाको अपरिहार्य अधिकारबाट सर्वसाधारण वञ्चित हुनुपरेको तर्क अस्पताल व्यवस्थापनको छ ।

तलब, भत्ता, पदोन्नती, उपदान लगायतका विभिन्न सेवा, सुविधा वृद्धिका लागि आफुहरूले गरेको माग अनुसार व्यवस्थापनले सुनुवाई नगरेपछि आन्दोलन अपरिहार्य भएको आन्दोलनरत् कर्मचारी नेताहरूले बताउँदै आएका छन् । मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा झण्डै १ हजार ३ सय बढी कर्मचारी कार्यरत् छन् ।

तीन सातादेखि आन्दोलन चर्किरहँदा भएका पटकपटकका वार्ता सहमतिमा पुग्न नसकेपछि व्यवस्थापनले अदालत गुहार्नेदेखि शिक्षण अस्पताल नेपालगन्जमा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसको बोर्ड लगाएको छ ।

व्यवस्थापनले समस्या समाधानमा गम्भीर हुनुको त्रसित गराउने काम गरेको भन्दै आन्दोलित कर्मचारीहरू झनै आक्रोशित भैरहेका छन् । दुवै पक्षको ध्यान आज अदालतबाट हुने निर्णयमा केन्द्रित रहेको देखिन्छ ।

Previous Post

बाँके : पाँच महिनामा दुर्घटनामा २८ को ज्यान

Next Post

भूकम्पको धक्का महसुस

Next Post
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो

भूकम्पको धक्का महसुस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्जला एकादशीमा जुस र मही वितरण

निर्जला एकादशीमा जुस र मही वितरण

June 25, 2026
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला 

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला 

June 25, 2026
क्रुर समयको लयहिन संवादः २

क्रुर समयको लयहिन संवादः २

June 25, 2026
दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

June 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version