For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

मापसेले लिँदै छ ज्यान

byDainik Nepalgunj
January 16, 2025
in Blog
0 0
0
लुम्बिनी : मापसेबाट २७ लाख जरिवाना असुली
Share on FacebookShare on Twitter

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आ.व.को पछिल्लो पाँच महिनामा मापसे गरी सवारी चलाएको फेला पारेपछि ७ सय १७ वटा सवारी साधनलाई कारवाही गरेको छ । जसबाट ट्राफिक प्रहरीले ३ लाख २५ हजार ५ सय जरिवाना असुली भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले साउनमा १ सय ३९, भाद्रमा १ सय ७७, असोजमा १ सय ८४, कार्तिकमा १ सय ७२, मंसिरमा ४५ वटा मापसेको कारवाही गरेको हो ।

पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) सवारी दुर्घटनाको कारण बन्दै गएको छ । तीव्र गति लापर्बाही, लेन मिच्नेलगायत कारणले सवारी दुर्घटना हुँदा मानिसको बढी मृत्यु हुने गरेकामा पछिल्लो समय चालकले मदिरा पिएर सवारीसाधन चलाउने कारण दुर्घटना बढिरहेको प्रहरीले जनाएको छ । यसबाट स्वयं चालक तथा यात्रुको ज्यान जाने गरेको छ ।

बाँकेमा चालु आर्थिक बर्ष २०८१÷०८२ को पाँच महिनामा भएको सवारी दुर्घटनामा २८ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक बाँकेको तथ्यांक अनुसार, गत साउनदेखि मंसिर मसान्तसम्म भएका कुल ४९ वटा सवारी दुर्घटनामा २८ जनाले ज्यान गुमाएका हुन् । चालु आ.व.को पाँच महिनामा बाँकेमा भएका दुर्घटनामा ३६ जना गम्भीर र ५९ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक रहेको छ ।

बाँके मात्रै होइन मापसे र लापसे सेवन गरी सवारी दुर्घटना भैरहेको प्रहरी अधिकारीहरु बताउँछन् । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मापसे र लापसे (लागुपदार्थ सेवन) सवारी दुर्घटनाको कारण बनिरहेको बताएका छन् । उनले पछिल्लो पाँच महिनाको तथ्यांकमा मापसे गरेर सवारीसाधन चलाएका चालकका कारण छ सय २१ वटा दुर्घटना भएका छन् । ती दुर्घटनाबाट ४७ जनाको ज्यान गएको छ भने आठ सय सात जना घाइते भएका छन् ।

यसरी हुने दुर्घटना संघीय राजधानी काठमाडौँ उपत्यकामै सबैभन्दा बढी हुने गरेको पाइएको छ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा उपत्यकामा चालकले मापसे गरेर सवारीसाधन चलाएका तीन सय ७७ वटा गाडी दुर्घटना हुँदा १६ जनाको मृत्यु र तीन सय ८९ जना घाइते भएका छन् ।

यस्तै, कोशी प्रदेशमा यस्ता २८ वटा दुर्घटनामा सातको मृत्यु र ५० जना घाइते भएका छन् ।

मधेश प्रदेशमा ८२ दुर्घटना हुँदा एकको मृत्यु, एक सय ५४ जना घाइते, बागमती प्रदेशमा २८ दुर्घटनामा तीनको मृत्यु ४४ घाइते, गण्डकी प्रदेशमा २३ दुर्घटना हुँदा तीनको मृत्यु र ३६ जना घाइते भएका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा मापसेका कारण ४३ दुर्घटना हुँदा १० को मृत्यु र ७० जना घाइते भएका छन् । कर्णालीमा १२ दुर्घटना हुँदा १४ जना घाइते र सुदूरपश्चिम प्रदेशमा २८ दुर्घटना हुँदा सातको मृत्यु र ५० जना घाइते भएका प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलगायत देशभर नै मापसेविरुद्ध जाँच र कारबाही अभियान जारी रहेको छ तर कतिपय अवस्थामा सार्वजनिक सवारीसाधनका साथै एम्बुलेन्स र स्कूल बसका चालकले समेत मापसे तथा लापसे गरेर सवारी चलाएका भेटिएका प्रवक्ता अधिकारीले जनाकारी दिएका छन् ।

यस्ता चालकका कारण धेरै यात्रुको ज्यान जोखिममा पर्ने भएकाले त्यस्तो सूचना पाए प्रहरीलाई जानकारी गराउन सार्वजनिक अनुरोध गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले बताए । यसरी अनुरोध तथा प्रचारप्रसार गर्दा पनि मापसे गरेर सवारी चलाउने क्रम रोकिएको छैन । चालकको लापर्बाहीले स्वयं आफैँ र यात्रुहरूको समेत ज्यान जोखिममा गर्ने भएकाले सतर्कता अपनाउन प्रहरीको आग्रह गरेको छ ।

प्रहरीद्वारा सावधानी अपनाउन आग्रह

मापसे दुर्घटनाको कारक बन्दै गएपछि जिल्लामा प्रहरीले त्यसको चेकजाँच बढाएको छ । बाँकेमा प्रहरीले ट्राफिक नियमको पालना नहुँदा हुने दुर्घटनाका लागि सचेतनाका कार्यक्रम गरिरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आ.व.को पाँच महिनामा मात्रै ७ सय १३ वटा सचेतनाका कार्यक्रम गरी ३१ हजार ३८ लाई ट्राफिक नियम सम्बन्धी जानकारी दिएको बताएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले विगत केहि दिनदेखि बाँकेमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट चालक तथा पछाडि सवार व्यक्तिहरू नै घाईते तथा मृत्यु हुने गरेको उल्लेख गर्दै यस्ता सवारी साधनहरू दुर्घटना हुनबाट बच्नका लागि सावधानिका साथ सवारी चलाउन, सवारी चलाउँदा लागुऔषध, मादक पदार्थ सेवन नगर्न आग्रह गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले २२ बुंदे अनुरोध सवारी चालकका लागि जारी गरेको छ । ‘मा.प.से÷ला.प.से गरेर सवारी साधन नचलाउने, सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने, हेलमेट तथा हेलमेटको फित्ता राम्रो सँग लगाउने, चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनिले आपनो सवारी साधन नदिने, चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने, लापरवाहीका साथ तीब्र गतिमा सवारी साधन नचलाउने’, ट्राफिक प्रहरीले सवारी चालकका लागि जारी गरेको अनुरोधमा उल्लेख छ, ‘आफु यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पुर्व जानकारी लिने, रातको समयमा सडकमा छाडा चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर सवारी चलाउने, सडकमा राखिएका सडक संकेत चिन्हहरू हेरेर सवारी चलाउने ।’

ट्राफिक प्रहरीले बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिन, सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ छैन चेकजाँच गरेर मात्र सवारी चलाउन, हतारमा सवारी नचलाउन, जथाभावी ओभरटेक नगर्न, तोकिएको निश्चित स्थानमा मात्र सवारी रोक्ने तथा पार्किङ गर्न आग्रह गरेको छ ।

प्रहरीले सवारी चलाउँदा मोबाइल फोनमा कुराकानी नगन, अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउन, सवारी साधन चलाउँदा सडकमा रहेका खाल्डाखुल्डिहरू तथा सडकको अवस्था समेतलाई ध्यान दिएर सवारी चलाउन, बाक्लो हुस्सु लागेको समयमा हेडलाईट बालेर विस्तारै आपनो साईडबाट सवारी चलाउन, रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउन आग्रह गरेको छ ।

Previous Post

आन्दोलनको तयारीमा निर्माण व्यवसायी

Next Post

सुनचाँदीको मूल्य बढ्यो

Next Post
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुनचाँदीको मूल्य बढ्यो

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
बढ्यो साइबर अपराध

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version