For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 19, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

आफै श्रमिक, आफै मालिक–उत्पादन हाम्रै नेपालको

byDainik Nepalgunj
January 23, 2025
in विचार
73 0
0
आफै श्रमिक, आफै मालिक–उत्पादन हाम्रै नेपालको
0
SHARES
805
VIEWS
Share on FacebookShare on Twitter
देशमा राजनीति अस्थिरता, नेतृत्वमा असक्षमता, वित्तिय बेथिति, धरासायी हुँदै गइरहेको अर्थतन्त्रका बाबजुद स्वदेशभित्रै खेर गइरहेको कच्चापदार्थबाट बस्तु उत्पादन गर्न र पेपरमा देशलाई आत्मनिर्भर बनाउन यस्ता सामुदायिक उद्योग स्थापना गर्न जरुरी छ भन्ने महसुस गरेर एउटा राष्ट्रिय गौरबबोध गर्न सकिने परिकल्पना बारे चर्चा गर्न खोज्दैछु । 

केही वर्षदेखिको परिश्रमले त्यो परिकल्पना एक्सिलेण्ट पेपर मिल कम्पनी लिमिटेडका रुपमा अगाडी बढेको हो । आयातलाई प्रतिष्थापन गर्न सामुदायिक स्तरमा ‘म पनि कम्पनीको मालिक हुँ’ भन्ने आत्मविश्वासका साथ थोरै थोरैे लगानी संकलन गरी नमुना उद्योग स्थापना, उच्च रोजगारी सिर्जना, व्यापार घाटाको न्युनिकरण तथा प्रतिस्थापनमा मुख्य रुपमा साझेदार गर्दै व्यवसायिक अवसरहरुको सिर्जना गर्न यो उद्योग स्थापना गरिएको छ ।

नेपालमा अर्बौ लगानी लगाई पेपर उद्योग स्थापना भएता पनि पेपर बनाउने कच्चा पदार्थ उत्पादनमा कसैको ध्यान गएको देखिँदैन तसर्थ आयातित कच्चा पदार्थले बस्तु उत्पादन गरी प्रतिष्पर्धा गर्न असक्षम भई उद्योग नै धरासायी भएको देखिन्छ । विश्व बजारमा प्रोग्रेसिभ पल्प ९ध्ययम एगउि० भन्दा बाँस, अम्रिसो, उखु, बाबियो, गहुँको नल, पराल लगायत फाइवरयुक्त कच्चा पदार्थबाट बन्ने एग्रेशिभ पल्प ९ँष्दभच एगउि० को माग अत्यधिक भइरहेकोले प्रतिस्पर्धात्मक उद्योग स्थापना गरी कम मुल्यमा उत्पादन गरी निर्यात गर्न सकिने सम्भावना विद्यमाने छ ।

बैदेशिक रोजगारलाई निरुत्साहित गरी स्वदेशमै रोजगारी श्रृजना गर्न सामुहिक रुपमा लगानी व्यवस्थापन तथा कच्चा पदार्थ उत्पादनमा जोड दिई स्वरोजगारको व्यवस्था गर्ने, सामुदायिक स्तरमा समुह बनाई सर्वसाधारण नागरिकलाई पनि साधारण शेयरमा जोड्दै उद्योगमा साझेदारी गराई कच्चा पदार्थ उत्पादनमा जोड दिइने छ । स्वदेश मै प्रशस्त मात्रामा पाईने तथा समुह वा व्यक्तिगत स्तरमा उत्पादन गर्न सकिने फाइवरयुक्त कच्चा पदार्थवाट दैनिक ३०० मे. टन एग्रेशिप पल्प उत्पादन गर्ने लक्ष्यका साथ अगाडी बढाइएको योजना हो ।
आयातलाई प्रतिष्थापन तथा निर्यात प्रवद्र्धन गरी देशको अर्थतन्त्रलाई टेवा पुर्याउँदै प्रत्यक्ष दशौं हजारले रोजगारी पाउने र अप्रत्यक्ष लाखौं जनालाई आत्मनिर्भर बनाउने लक्ष्य सहित यो उद्योगको परिकल्पना गरिएको छ ।

कम्पनीलाई चाहिने १६ विगाहा जग्गा खरिद गरी विभिन्न ५ चरणमा सम्पन्न गर्ने गरी पहिलो चरणमा उत्पादन गरिने रिसाइकल्ड पेपरको लागि आउँदो ६ महिनामा सञ्चालन गर्ने गरी डिपिसिसम्मको निर्माण पुरा भएको छ । हाल दैनिक २ टन पेपर उत्पादन भइरहेको र आउँदो दिनमा दैनिक १५–१५ टन क्षमताको उद्योग स्थापना गरी पेपर उत्पादन गर्ने, कच्चा पदार्थको अनुपात बढाउँदै लैजाने र अन्य कार्य गर्दै जान सहज हुने हुँदा रिसाइकल परियोजना सञ्चालन गर्न लागिएको हो ।

रिसाइकल परियोजनामा फालिएका वा खेर गएका पेपर, पेपरका झुरा, पुराना पत्रपत्रिका, पुराना किताव, पुराना कापी, पुराना कपडा, प्लाष्टिकका झोला, धानको भुस्सा तथा काम नलाग्ने फाइवरयुक्त वस्तुहरुबाट रिसाइकल्ड पेपर उत्पादन तथा व्यवसायिक अवसरहरुको सिर्जना गर्दै उद्योग सञ्चालन रहनेछ ।

पहिलो चरणमा करिव ३०० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै १००० जना भन्दा बढीलाई अप्रत्यक्ष रुपमा लाभान्वित गराउने, लक्ष्यका साथ अगाडी बढाइएको छ । पहिलो चरणको उद्योग सञ्चालन पश्चात पल्प मिलको लागी समुहस्तरमा फाइवरयुक्त कच्चा पदार्थ उत्पादन (जस्तैः बाँस, अम्रिसो, बाबियो, उँखुको लागी लगानी गर्ने, पराल, गहुँको नल खरिद) गर्ने र समुहलाई कम्पनिको साधारण शेयरमा जोड्दै लैजाने योजना रहेको छ ।

यस उद्योगले नेपालमा हाल सञ्चालनमा रहेका पल्प तथा पेपर उद्योगको क्षमता, गुणस्तरमा प्रतिष्पर्धा गर्न भिन्न खालको एग्रेशिभ पल्प बनाउने योजना रहेको छ । एग्रेशिभ पल्प बनाउँदा नयाँ प्रविधिका मेसिन जडान गरी गुणस्तरिय फाइवरयुक्त पल्पबाट कपियर पेपर, कल्चरल पेपर उत्पादन गर्ने लक्ष्य रहेको छ । नेपालमा यस्तो प्रकृतिबाट सञ्चालनमा कुनै पनि पेपर मिल नभएको हुँदा प्रतिष्पर्धामा कुनै समस्या देखिएको छैन । अर्को राम्रो पक्ष भनेको कम्पनीको प्रसस्त आफ्नै जग्गा भएको, उद्योग स्थापना भई सञ्चालन हुँदा पानि प्रशोधन र बातावरणमा कुनै असर नपर्ने गरी बस्तीविहिन नदी क्षेत्रको चट्टाने जमिन प्रयोग गरिएको छ ।

दैनिक ३०० मे ट. लक्ष्य अनुसार एग्रेशिभ पल्प तथा पेपर उद्योगको लागी लगानीको वातावरण र निर्माण प्रक्रिया मिलाउँदै लगिने गरि अगाडी बढिएको छ । स्थानीय पालिकासँग सहकार्य गर्दै सामुदायिक वा व्यक्तिगत रुपमा कच्चा पदार्थ उत्पादनमा जोड दिइनेछ । आफै श्रमिक आफै मालिक भन्ने मूल नाराका साथ कृषकलाई साधारण शेयरमा जोड्दै बाँस, अम्रिसो, उँखु, कपास खेति गर्न प्रोत्साहन गर्दै लगानी र कच्चापदार्थ खपतको वातावरण मिलाइने छ ।

सामुदायिक वन क्षेत्र तथा स्थानीय पालिका मातहतका खाली जमिनलाई सदुपयोग गर्दै कच्चा पदार्थ उत्पादनमा जोड दिइनेछ । सामुदायिक वन क्षेत्रमा उत्पादन हुने बावियो, खर, काँसलाई कच्चा पदार्थको रुपमा उद्योगले खरिद गर्ने वातावरण मिलाइने छ । एग्रो पल्पबाट निस्किएको व्लाक लिक्वायरबाट उत्पादन हुने वायो उर्जा (विद्युत) उद्योगमा खपत भन्दा बढि भएमा स्थानीय स्तरमा वितरण गरिने छ । वायो जैविक मल उत्पादन गरी कृषकलाई सहुलियत दरमा दिइनेछ । कृषकबाट उत्पादन भएको पराल, गहुँको नल उद्योगले कच्चा पदार्थको रुपमा लिनेछ ।

यसरी स्वदेशी कच्चा पदार्थ प्रयोग गरी उत्पादन हुने सामान आयात भन्दा सस्तो र राम्रो उत्पादन हुने हुँदा सबैलाई शेयर मार्फत लगानी गरी देशको गौरवको परियोजना बनाउन आब्हन गरिएको छ । यसले रोजगारीको सुनिश्चितता ( हेर्नुस् यही तल विज्ञापन ) सँगै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने हाम्रो योजनामा हातेमालो गर्न तीनै तहका सरकार, राजनीतिक दलहरु, सामाजिक क्षेत्रका अगुवा सबैले अग्रसरता देखाउनुपर्छ भन्ने हाम्रो अनुरोध हो । (उद्योग सञ्चालक भण्डारी एक्सिलेण्ट पेपर मिल कम्पनी लिमिटेडका अध्यक्ष हुन् । )

Previous Post

बाँकेमा बीस प्रजातिका चरा भेटिए

Next Post

बाँकेमा हुँदैछ एमाले लुम्बिनी प्रदेश कमिटी बैठक

Next Post
बाँकेमा हुँदैछ एमाले लुम्बिनी प्रदेश कमिटी बैठक

बाँकेमा हुँदैछ एमाले लुम्बिनी प्रदेश कमिटी बैठक

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    June 18, 2025
    फोटो दस्तावेज हो, इतिहास हो

    फोटो दस्तावेज हो, इतिहास हो

    June 18, 2025
    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    June 18, 2025
    हालसम्मकै उच्च सुनको मूल्य

    सुनको मूल्य निरन्तर बढ्दो

    June 18, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version