For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

खजुराका सहिद परिवारसँग माओवादी अध्यक्ष प्रचण्डको भेटघाट

byDainik Nepalgunj
January 24, 2025
in News, मुख्य समाचार
0 0
0
खजुराका सहिद परिवारसँग माओवादी अध्यक्ष प्रचण्डको भेटघाट

1468,1302,0,0.45,-1

Share on FacebookShare on Twitter

बसन्त कुमार उपाध्याय

खजुरा गाउँपालिका वडा नं. ३ की उजेली राणाभाट आफ्ना घरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई देखेर बिहिबार आफ्ना सन्तान सम्झिंदै भाव विह्वल भइन् । उनले फूलमाला सहित अध्यक्ष दाहाललाई स्वागत पनि गरिन् । २०५८ फागुन १६ गते डम्बर रानाभाट र कोपीला राणाभाट बेपत्ता भएको परिवारमा उपस्थित सहिद परिवारसँग अध्यक्ष दाहालले भेटघाट गरेका हुन् ।

सहिद परिवारबाट स्वागत ग्रहण गर्दै अध्यक्ष दाहालले सहिदको सम्मानका खातिर आँफु प्रतिबद्ध भएको भन्दै उजेली राणाभाटलाई सम्झाउने प्रयास गरेका थिए ।

नेकपा माओवादी अध्यक्ष दाहालले बाँकेका सहिद परिवार सम्झिएर उनकै घरमा खाना समेत खाएका छन् । बाँकेको खजुरा–३ मा सहिद राणाभाट परिवार घरमा खाना खाएर केहीबेर सुस्ताएका थिए । द्वन्द्वको अवधिमा बाँकेको खजुरा क्षेत्रका १४ जनाको ज्यान गएको थियो ।

नेकपा माओवादीका अध्यक्ष दाहालले अब शुरु हुने हिउँदे अधिवेशन १८ गते देखि सदनमा एक पटक संसदको लडाइँ शुरु गर्ने उदघोष गर्नुले प्रतिपक्ष सशक्त भएर संसदको विजनेसमा सहभागी हुने संकेत दरगरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले संसदको पहिलो र दोस्रो दल मिलेर बनेको गठबन्धन सरकार अप्राकृतिक भएको आरोप सहित खरो रूपमा सरकारको आलोचना समेत गरेका छन् ।

तेस्रो पटक प्रधानमन्त्री भएपछि भ्रष्ट्राचार विरुद्ध अभियान छेडेकै कारण आँफु सत्ताबाट बाहिरिनु परेको भनेका अध्यक्ष दाहालले माओवादी अध्यक्ष दाहलले संविधानको धारा ७६ को ३ मा बनेको सरकार असंवैधानिक भएको दावी गरिदिए ।

जवर्जस्ति संविधान मिचेर प्रतिक्रान्ति तरिकाले सत्ताबाट आँफुलाई हटाएको भन्दै संसदमा आफ्नो सिट संख्या कम भएकाले अबको चुनावमा संसद संख्या बढाउनेगरी काम गर्न कार्यकर्तालाई निर्देशन दिनुले पार्टी संगठनमा ज्यान भर्न खोजेका थिए । पहिलो संविधान सभा ०६४ मा जस्तै बहुमतको सरकार बनाउने गरि साथ दिन पनि अध्यक्ष दाहालले जनतामाझ अपील गरेका छन् ।

अध्यक्ष दाहालले हिन्दूस्तानसँग समेत ऐतिहांसिक हितका सम्झौता गरेको पनि स्मरण गरे । अध्यक्ष दाहालले भने, ‘विगतमा भएका कमि कम्जोरी स्विकार गर्छु ।’ माओवादी अध्यक्ष दाहलले ४० बर्ष अघि पहिलो पटक खजुरा आएको समेत सम्झिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले बाँके पुगेर माओवादीका पुराना कार्यकर्ताहरू पुनः माओवादीमै फर्काउने प्रयास गरेका छन्। बाँकेका विभिन्न स्थानीय तहका अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्न चाहनेहरूलाई पार्टी प्रवेश गराए । जेष्ठ कम्युनिष्ट मञ्चका नेताहरूलाई समेत अध्यक्ष दाहालले सम्मान पत्र प्रदान गरेका थिए ।

विहिबार बाँकेको खजुरा गाउँपालिका तहको अधिवशनका लागि भन्दै अध्यक्ष प्रचण्ड सुर्खेतको फेरो मारेर बाँके पुगेका हुन् । सत्ता गुमेपछी देश दौडाहमा हिंडेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्व निर्धारित कार्यक्रममा जसरी पनि पुग्छन् ।

अध्यक्ष दाहालले सहिद परिवारको घरबाटै पार्टीलाई फेरी बलियो बनाउने प्रतिबद्धता जनाउँदा उनि स्वयं भावुक देखिन्थे ।

अध्यक्ष दाहालले खजुराको जनता मा वि सन्तकोटीमा निर्माण गरिएका सहिदहरूका शालिक समेत अनावरण गरे । साथै खजुरा गाउँपालिकाको वहुद्देश्यीय सभाहलको पनि उद्घाटन गरेका थिए ।

विहिबार बाँकेको खजुरा गाउँपालिका तहको अधिवशनका लागि भन्दै अध्यक्ष दाहाल सुर्खेतको फेरो मारेर बाँके पुगेका हुन् ।

मौषमको प्रतिकुलताका कारण नेपालगन्ज विमानस्थल खुल्ने सम्भावना कम भएपछी अध्यक्ष दाहाल सुर्खेत विमानस्थलको प्रयोग गरेर बाँके पुगेका थिए।

केही समय यता प्रचण्ड मोर्निङ्ग वाल्क गर्दै स्थानीय स्तरमा जनता माझ समेत पुग्छन् ।

२०४८ सालमा चितवनमा सम्पन्न महाधिवेशनले दाहाललाई महासचिव बनाएको थियो । त्यहाँबाट यहाँ सम्म आइपुग्दा १० वर्षे सशस्त्र युद्धको कमाण्डर समेत रहिसकेका अध्यक्ष दाहाललाई संशोधनवादी कित्तामा उभिएको गम्भिर आरोप समेत लाग्छ ।

कम्युनिष्टका चिनियाँ र रुशी मोडलबाट सिक्दै फ्युजन गर्ने भाषण त अध्यक्ष प्रचण्डले सातौं एकता महाधिवेशन हेटौडाको हुँप्राचौरमै दिएका थिए ।

माओवादी अध्यक्ष दाहलको एक दिनको बाँके यात्रामा उनि दिनभरी सक्रियताका साथ पूर्व निर्धारित कार्यक्रममा पुगेका थिए ।

Previous Post

नक्कली श्रेस्ता बनाई ऋण लिई ठगी गर्ने तीन पक्राउ

Next Post

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

Next Post
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा कल्पतरु

बर्दियामा कल्पतरु

May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version