For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 19, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमै पर्यटन शिक्षा

byDainik Nepalgunj
January 25, 2025
in News
0 0
0
नेपालगन्जमै पर्यटन शिक्षा
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

होटल व्यवस्थापन लगायत पर्यटन शिक्षाका आधारभूतदेखि उच्च शिक्षासम्मको व्यवस्था नेपालगन्जमै हुने भएको छ । त्यसका लागि लुम्बिनी प्राविधिक विश्वविद्यालयले पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशसँग शुक्रबार सम्झौता गरेको हो ।

तत्काल पर्यटन क्षेत्रका स–साना क्षमता अभिवृद्धिका कार्यक्रम अघि बढाउन पूर्व तयारी गरिरहेको विश्वविद्यालयले दीर्घकालीन रूपमा उच्च शिक्षाका लागि पूर्वाधारदेखि पाठ्यक्रम निर्माणसम्मका काम गर्ने भएको छ । ‘राम्रो सुरुवात भएको छ’, पर्यटन विकास परिषद् लुम्बिनीसँग सम्झौता आदानप्रदान गरिएपछि लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालले भने, ‘तत्काल सर्ट टर्म कोर्ष सुरु गर्छौ, क्रमशः ग्रयाजुयेट र मास्टर्स् लेभलको सेलेबस सहित अध्यापन व्यवस्था गरिनेछ ।’

लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोग सदस्य प्रा.डा. कृष्ण प्रसाद घिमिरेले दक्ष जनशक्ति निर्माणका लागि आफुहरूले सक्दो प्रयास गरिरहेको र पछिल्लो यो सम्झौताले सकारात्मक परिणाम ल्याउनेमा आफु ढुक्क भएको बताए । उनले नेपाली माटो सुहाउँदो प्राविधिक शिक्षामा जोड दिए ।

त्यसअघि लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुल सचिव रेग बहादुर भण्डारी र पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशी बीच सम्झौतामा हस्ताक्षर तथा आदानप्रदान गरिएको थियो ।

कुल सचिव भण्डारीले आफ्नो प्रस्तुतिमा लुम्बिनी प्राविधिक विश्वविद्यालयले गरिरहेका अध्ययन, अनुसन्धान बारे प्रस्तुति गरेका थिए ।

पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक जोशीले लुम्बिनी प्रदेशमा पर्यटन प्रवद्र्धनका सम्भावनाहरू बारे आफुले गरेका कामहरू प्रस्तुत गरे ।

कार्यक्रममा बोल्दै नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पर्यटकीय क्षेत्रको विकासमा राज्यले गरिरहेको लगानी प्रभावकारी नभएको औंल्याए । उनले दक्ष जनशक्ति तयार गर्न विश्वविद्यालय–परिषद् बीचको सहकार्यले सुखद् परिणाम ल्याउने विश्वास व्यक्त गरे ।

सामुदायिक होम स्टे सञ्चालक कृष्ण चौधरीले होम स्टे सञ्चालनका लागि नै दक्ष जनशक्ति तयार गर्ने काम सम्झौताको पहिलो उपलब्धी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा क्यान महासंघका केन्द्रीय उपाध्यक्ष चिरञ्जीवि अधिकारीले सूचना प्रविधिको सहायताबाट नेपालको पर्यटन विश्वमाझ पुर्याउन सकिने सम्भावना औंल्याएका थिए ।

Previous Post

आइसीपी भवन गुणस्तरमा आशंका

Next Post

कोइलाबासको बाटोमा नेपालगन्ज !

Next Post
कोइलाबासको बाटोमा नेपालगन्ज !

कोइलाबासको बाटोमा नेपालगन्ज !

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    ‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

    कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण

    June 19, 2025
    दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

    दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

    June 19, 2025
    कल्पवृक्षः एक दिव्य रुख

    कल्पवृक्षः एक दिव्य रुख

    June 19, 2025
    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    June 19, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version