For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँके रानाभाटको नेतृत्वमा

byDainik Nepalgunj
January 26, 2025
in News, मुख्य समाचार
0 0
0
लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँके रानाभाटको नेतृत्वमा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्जका साहित्यकार भरत बहादुर रानाभाटको अध्यक्षतामा लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको नयाँ कार्यसमिति चयन गरिएको छ ।

लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको अध्यक्ष प्रकाश गिरी ‘निश्चल’को अध्यक्षतामा शनिवार यहाँ सम्पन्न लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेको तेस्रो अधिवेशनले नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहनु भएका लोकप्रिय साहित्यकार श्री रानाभाटको अध्यक्षतामा चयन भएको लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँके शाखाको नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा चन्द्रावती अधिकारी (कोहलपुर), सचिव करिस्मा योगी (नेपालगन्ज), सहसचिव वालकृष्ण शर्मा तथा कोषाध्यक्ष पुष्पा सुवेदी आचार्य रहनु भएको छ ।

त्यसैगरि सदस्यहरुमा फणिन्द्र आचार्य, डम्बर विश्वकर्मा, सतिश निरौला, सीता सुनगाभा पोखरेल चयन हुनु भएको छ ।

साहित्यकार ऋषि आजादको नेतृत्वमा रहेको लुम्बिनी वाङ्मय प्रतिष्ठानको संस्थापक अध्यक्ष स्व. हिमलाल ज्ञवाली हुनुहुन्थ्यो । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा शाखा रहेको प्रतिष्ठानको केन्द्रीय अधिवेशन आगामी फाल्गुनको १० गते दाङको लालमतियाका हुन लागेको नवनिर्वाचित अध्यक्ष रानाभाटले जानकारी दिनु भयो ।

उक्त अधिवेशनमा केन्द्रीय समितिको तर्फबाट कोहलपुर वाङ्मय प्रतिष्ठानकी का.वा. अध्यक्ष कथाकार सुमित्रा न्यौपानेलाई सम्मान गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्रज्ञा सदस्य हरि प्रसाद तिमिल्सिनाले साहित्यकार न्यौपानेलाई सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञासभा सदस्य महानन्द ढकाल, विश्व साहित्य महासंघ, लुम्बिनी प्रदेश शाखाका अध्यक्ष लेक प्रसाद प्याकुरेल, प्रतिष्ठानकी केन्द्रीय सदस्य मीना बराल, प्रगतिशील लेखक संघ बाँकेका अध्यक्ष साहित्यकार पुष्पमणि प्रधान लगायत साहित्यकारहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।

केही वर्ष सुषुप्त अवस्थामा रहेको बाँके शाखाको पुनः नेतृत्व लिएपछि उपस्थित उपस्थित अतिथिज्यूहरु र साहित्यकारज्यूहरुको सामु प्रतिवद्धता व्यक्त गर्दै नव चयनित अध्यक्ष रानाभाटले मलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै आफुने पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक वहन गर्ने बताउनु भयो ।

Previous Post

विश्व कुष्ठरोग दिवसः नेपाल कुष्ठरोगमुक्ततर्फ नजिक

Next Post

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

Next Post
सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    June 18, 2025
    फोटो दस्तावेज हो, इतिहास हो

    फोटो दस्तावेज हो, इतिहास हो

    June 18, 2025
    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    June 18, 2025
    हालसम्मकै उच्च सुनको मूल्य

    सुनको मूल्य निरन्तर बढ्दो

    June 18, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version