For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

ह्याप्पी होपमा भव्य बसन्त पञ्चमी र बार्षिकोत्सवमा सम्मान

byDainik Nepalgunj
February 4, 2025
in Blog
43 0
0
ह्याप्पी होपमा भव्य बसन्त पञ्चमी र बार्षिकोत्सवमा सम्मान
0
SHARES
1.8k
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २२ पुरैनी बाँकेमा रहेको ह्याप्पी होप इङ्गलिस मिडियम स्कुलले सोमबार औपचारिक कार्यक्रम बीच बसन्त पञ्चमीसँगै बार्षिकोत्सव समारोहको आयोजना गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न खेल प्रतियोगिता, उत्कृष्ट नजिजा ल्याउने विद्यार्थीको सम्मान, शिक्षक, कर्मचारी सम्मान, विद्यार्थीको सांस्कृतिक कार्यक्रम प्रस्तुति लगायतका कार्यक्रम आयोजना भएको थियो ।

विद्यालयले आयोजना गरेको १७औं बार्षिकोत्सवमा विद्यालय तथा विद्यालय बाहिर रहेका विद्यार्थीहरूलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक युवराज कोइरालाले जानकारी दिए ।

‘विद्यालयको बार्षिकोत्सवमा कबड्डि, फुटबल, क्रिकेट, १ हजार ८ सय मिटर दौड लगायतका प्रतियोगिता आयोजना गरिएको थियो’, प्रधानाध्यापक कोइरालाले बताए । विद्यालयले सैद्धान्तिकसँगै विद्यार्थीको क्षमता अभिवृद्धिका लागि अतिरिक्त क्रियाकलापमा जोड दिंदै आएको बताए । बसन्त पञ्चमीका दिन आयोजित बार्षिकोत्सवमा गत बर्ष २०८० को कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

‘वेष्ट कक्षा, शिक्षक, विद्यार्थी तथा विद्यालयमा सहयोग गर्ने सहयोग हातहरूलाई सम्मान गरिएको छ’, विद्यालयले दिएको जानकारीमा उल्लेख छ । त्यसक्रममा विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारी, कार्यालय सहयोगी देखि बसचालक, रिक्सा चालकलाई समेत सम्मान गरिएको थियो ।

बार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति समेत राखेका थिए ।

शिक्षा विकास तथा समन्वय इकाइका अधिकृत लोक बहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सव कार्यक्रममा वडा नं. २२ का वडाध्यक्ष गफ्फार हलवाईको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रबन्धक चेतलाल गिरी, प्रिन्सिपल युवराज कोइराला लगायत विभिन्न अतिथिहरूले बोलेका थिए । त्यसक्रममा अतिथिहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

१७ औं बार्षिकोत्सव मनाएको विद्यालयमा हाल १० कक्षासम्म अध्यापन हुँदै आएको छ भने ५ सय बढी विद्यार्थी रहेका छन् ।

Previous Post

मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब

Next Post

नेवारी संस्कार अनुसार सामूहिक बेलविवाह र ब्रतवन्ध सम्पन्न

Next Post
नेवारी संस्कार अनुसार सामूहिक बेलविवाह र ब्रतवन्ध सम्पन्न

नेवारी संस्कार अनुसार सामूहिक बेलविवाह र ब्रतवन्ध सम्पन्न

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version