For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेवारी संस्कार अनुसार सामूहिक बेलविवाह र ब्रतवन्ध सम्पन्न

byDainik Nepalgunj
February 4, 2025
in News, मुख्य समाचार
0 0
0
नेवारी संस्कार अनुसार सामूहिक बेलविवाह र ब्रतवन्ध सम्पन्न
Share on FacebookShare on Twitter

नेवार समुदायको संस्कार अनुसार आज विधिवत रुपमा बालिकाहरुको सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक कय्ता पूजा (ब्रतवन्ध तथा उपनयन संस्कार) कार्यक्रम नेपालगन्जमा भव्यतापूर्वक सम्पन्न भएको छ ।

नेवाः पुचः बाँकेले विगतका वर्षहरुमा झैं यस वर्ष बसन्त पञ्चामीको अवसर पारेर आइतवार सोमवारका दिन पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा भव्यतापूर्वक सम्पन्न गरिएको हो ।

बाँके जिल्लामा बसोबास गर्ने नेवार समुदायको साझा तथा छाता संगठन नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र कुमार जोशी र चन्द्र बहादु श्रेष्ठको संयोजनमा आयोजना गरिएको नेवार समुदायको अनिवार्य संस्कार मानिने विधिवत रुपमा आइतवार शुरु गरी आज सोमवार सम्पन्न गरिएको बालिकाहरुको सामूहिक ईही (बेल विवाह) मा बाँके, बर्दिया, सुर्खेत, दैलेख र काठमाडौका १२ जना बालिकाहरुको सहभागिता रहेको थियो ।

त्यसैगरि हिन्दू धर्मावलम्वीहरुको अनिवार्य संस्कारको रुपमा मानिने संस्कार बालकहरुका लागि सामूहिक कय्ता पूजा (ब्रतवन्ध तथा उपनयन संस्कार) कार्यक्रममा ७ जना बालकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा करीब तीन सय जनाको उपस्थिति रहेको थियो ।

नेवाः पुचः बाँकेका अध्यक्ष जोशीका अनुसार नेवाः देय् दवू बाँके जिल्ला शाखा र नगर कमिटी, मिसाः देय् दवूः, भृकुटीनगर गुठी, झिगु नेवाः गुठी घरवारी टोल, कारकाँदो गुठी, राँझा गुठी, भीमसेन गुठी कोहलपुर लगायतको सहकार्यमा सम्पन्न सो कार्यक्रममा काठमाडौंबाट आउनु भएका नेवाः व्राम्हण मूल गुरु विजय राजोपाध्याय र अर्का गुरु विरु राजोपाध्यायबाट दुई दिनसम्म नेवारी संकार र परम्परा अनुसार विधिवत रुपमा गरिएको थियो । मूल गुरु विजय राजोपाध्याय नेवाः देय् दवूका केन्द्रीय सचिव हुनुहुन्छ ।

उक्त कार्यक्रम सफल पार्नका लागिस अध्यक्ष जीतेन्द्र कुमार जोशी, संयोजक चन्द्र बहादु श्रेष्ठ, उपाध्यक्ष हरिश्चन्द्र श्रेष्ठ, सचिव विवेक श्रेष्ठ लगायत समितिका सदस्यहरु सक्रियता रहेको थियो ।

नेवाः पुचः बाँकेका पार्षद् पूर्ण लाल चुकेले नेवार समुदायमा अनिवार्य संस्कारको रुपमा लिइने सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक कय्ता पूजा (ब्रतवन्ध तथा उपनयन संस्कार) का लागि बाँके र छिमेकी जिल्लाहरुबाट नेवाः पुचः स्थापना हुनुपूर्व यस भेगमा विधिवत पूजा गर्ने पुजारी नपाइने भएकोले काठमाडौं, बुटवल, पाल्पामा जानुपर्ने वाध्यता भएकोले नेवाः पुचःले नेपालगन्जमा यसरी सामुहिक कार्यक्रमको आयोजन ागर्न थालेको बताउनु भयो ।

वरिष्ठ पत्रकार नेवाः पुचः बाँकेका पार्षद् पूर्ण लाल चुकेले भन्नुभयो– नेपालमा बसोबास गर्ने विभिन्न जातजातिहरू मध्ये पृथक र विशिष्ठ खालका संस्कृति, संस्कार रहेको नेवार जातिको ‘नेवार’ शब्दको अर्थ ‘नेपालका बासिन्दा’ भन्ने हुनाले नेपाल देशसँग पनि यस जातिको प्रत्येक्ष परोक्ष सम्बन्ध रहेको छ । नेवार जातिको आफ्नै भाषा, लिपि, सम्वत्, संस्कार र संस्कृतिहरू छन् भने व्राम्हणदेखि सरसफाई गर्ने (स्वीपर) अलग अलग जातिहरु छन् ।

उल्लेखनीय छ, सात वर्ष भएपछि बालिकाको बेललाई साक्षी राखेर सिन्दूर हालिने बेलविवाह संस्कार (ईही) संस्कार प्राचीनकालदेखि चली आएकोछ । नेवारी भाषामा ‘ईही’ को अर्थ ‘विवाह’ हो । यो संस्कारले नेवार महिलाहरु कहिल्यै विधवा नहुने मान्यता स्थापित गरेको छ । ईही एउटा समारोह हो, जसमा किशोरावस्थाका वालिकाहरूलाई भगवान विष्णुको प्रतीक सुवर्ण कुमारसँग “विवाह“ गरिन्छ । त्यसैले विवाहित महिलाको श्रीमानको मृत्यु भएमा विष्णुसँग विवाह गरिसकेकी हुनाले विधवा मानिँदैन र यसरी पहिलेदेखि नै पति जीवित रहेको विश्वास गरिन्छ ।

त्यसैगरि नेवार समुदायका बालक अर्थात् बटुकका लागि गरिने अनिवार्य संस्कार व्रतबन्धलाई ‘केय्ता पूजा’ भनिन्छ । ‘केय्ता’ को अर्थ लगौँटी हुन्छ । लगौँटीलाई विधिवत् पूजा गरेर बटुक अर्थात् बालकलाई लाज छोप्न सिकाइन्छ । बालकका फुपूहरूले सात टुक्रा कपडा जोडेर सिलाएको लगौँटीले सातै लोकमा आफ्नो लाज जोगाउनु भन्ने सन्देश दिन खोजेको आभास हुन्छ । यो संस्कारमा बालकको मामा र फुपुको प्रमुख भूमिका रहेको हुन्छ ।

नेवार समुदायमा व्रतबन्ध (कय्ेता पूजा) को बारेमा ऋग्वेद (ब्रम्ह गायत्री मन्त्र) र ऋग्वेद (शिव गायत्री मन्त्र) मा उल्लेख भए अनुसार नेवारहरूले ब्रह्मचर्यको अनुष्ठान पालनको रूपमा कयेता पूजा भनिने उपनयन समारोह गर्छन्, यो जीवनको परम्परागत चार चरणहरूमा पहिलो चरण हो । अनुष्ठानको समयमा, जवान केटाले ब्रह्मचारी धार्मिक जीवनको लागि परिवार र वंश त्याग्छ । उसको टाउको माथिको टुप्पी बाहेक पूरै खौरिइन्छ, उसले पहेँलो÷सुन्तला रंगको लुगा लगाउनु पर्छ, उसले आफ्ना आफन्तहरूबाट चामल मागेर संसारमा घुम्न तयार हुनुपर्छ । यो तपस्वी आदर्शलाई प्रतीकात्मक रूपमा पूरा गरिसकेपछि, उसलाई आफ्नो परिवारले घरधनीको जीवन, पति र पिताको रूपमा अन्तिम कर्तव्य ग्रहण गर्न फिर्ता बोलाउन सक्छ । दुई पटक जन्मेका (ब्राह्मण र क्षेत्रीय) नेवारहरू राजोपाध्याय र छ थरिया नेवार ब्राह्मणहरूले थप रूपमा उपनयन दीक्षा गर्छन् जहाँ केटाले आफ्नो जनै (संस्कृतः यज्ञोपवित) र गुप्त वैदिक मन्त्रहरू प्राप्त गर्दछन् । त्यसपछि केटालाई पूर्ण रूपमा द्विजको रूपमा आफ्नो जातिय हैसियतमा सम्मिलित गरिन्छ र अबदेखि सबै सामान्य नियमहरू र अन्य जातीय दायित्वहरू पालन गर्ने दायित्व तथा कर्म चलेको मानिन्छ ।

Previous Post

ह्याप्पी होपमा भव्य बसन्त पञ्चमी र बार्षिकोत्सवमा सम्मान

Next Post

बाँकेमा क्यान्सरबाट जोगाउन किशोरीलाई खोप

Next Post
बाँकेमा क्यान्सरबाट जोगाउन किशोरीलाई खोप

बाँकेमा क्यान्सरबाट जोगाउन किशोरीलाई खोप

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
Auto Draft

टिकटको लामो लाइन र फोहोरले नेपालगन्ज रोड रेलवे स्टेशनका यात्रु हैरान

September 23, 2026
‘दहाड’का लागि नवीन अभिलाषीलाई सनत रचना कथा सम्मान

‘दहाड’का लागि नवीन अभिलाषीलाई सनत रचना कथा सम्मान

September 23, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

बाँके कांग्रेसमा पालिका नेतृत्वका लागि रस्साकस्सी

September 23, 2026
काफ्लेलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी भएको जसपाको दाबी

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय रोक्न सर्वोच्चको आदेश

September 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version