For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, November 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

आज टुर दि ठाकुरद्वारा

byDainik Nepalgunj
February 7, 2025
in Blog
0 0
0
आज किड्स रेस, भोलि टुर दि ठाकुरद्वारा
Share on FacebookShare on Twitter

नेपालगन्ज साइकल फेष्टिबल अन्तर्गत आज शुक्रबार ‘टुर दि ठाकुरद्वारा’को सातौं संस्करण आयोजना हुँदैछ । नेपालगन्ज साइक्लिङ्ग क्लबले ६ बर्षअघि देखि सुरु गरेको टुर दि ठाकुरद्वारा पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणका लागि एकै ठाउँबाट सन्देश प्रवाह गर्ने उद्देश्य रहेको आयोजकले जनाउँदै आएको छ ।

‘प्रदेश सरकारले घुमौं बर्दिया अभियान चलाइरहँदा हामीले भने ६ बर्ष अघिदेखि नै विश्वभर सन्देश पुग्नेगरी टुर दि ठाकुरद्वारा गरिरहेका छौं’, आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष प्रदिप सापकोटाले भने, ‘यो आयोजनालाई राज्यले अपनत्व लिएर हामीसँग सहकार्य गर्नुपर्छ ।’

कार्यक्रम संयोजक सुरेन्द्रदिप कार्की बाँके, बर्दिया जोड्ने महत्वपूर्ण कार्यक्रमका रूपमा टुर दि ठाकुरद्वारालाई लिनुपर्ने बताउँछन् । ‘त्यसका लागि कम्तिमा नेपालगन्ज उपमहानगरपालिका जस्तै बाँके र बर्दियाका पालिकाहरूले हातेमालो गर्नुपर्छ’, कार्कीको भनाइ छ ।

क्लबका निवर्तमान अध्यक्ष सतिश निरौलाले यसखालका इभेन्टले पर्यटन मात्रै होइन यहाँको आर्थिक क्षेत्रलाई समेत चलायमान बनाउन सहयोग पुग्ने बताउँछन् । ‘सरकारी प्रतिनिधिले यसको चौतर्फी प्रभाव बुझ्नुपर्छ’, निरौलाले पर्यापर्यटनको क्षेत्रमा महत्वपूर्ण अभियानका रूपमा यसलाई लिनुपर्ने बताउँदै भने ।

आज शुक्रबार प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरबाट नेपाल–भारत–चीनका साइकल यात्री र अफिसियल सहित दुई सय ५० बढीको यात्रा निस्कदैछ । क्लब सचिव इन्द्र गिरीका अनुसार, २ सय ५० बढी साइकल यात्रीले नेपालगन्ज परिक्रमा गरी कोहलपुर हुँदै ओम केदारेश्वर धाम बाँसगढीको बाटो बर्दियाका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलको अवलोकन गर्दै ठाकुरद्वार पुग्नेछन् । ‘त्यसका लागि सहभागी हुन सबैजसो साइकल यात्री बिहीबार नै नेपालगन्ज आइपुगिसक्नुभएको छ’, सचिव गिरीले दैनिक नेपालगन्जसँग भने, ‘सबैको आतिथ्य व्यवस्थापन उचित ढंगले गरिएको छ ।

टुर दि ठाकुरद्वारा उद्घाटनका लागि लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई निम्त्याइएको क्लब उपाध्यक्ष कविराम बुढाथोकीले जानकारी दिए । ‘प्रदेश सरकारले घुमौं बर्दिया अभियान चलाइरहेकाले टुर दि ठाकुरद्वारा सरकारको नजर परोस् भन्ने हाम्रो उद्देश्य हो’, उपाध्यक्ष बुढाथोकीले भने, ‘यसलाई सबैको हातेमालोबाट सफल बनाउनु पर्छ ।’

Previous Post

यसकारण अनिवार्य हुन आवश्यक छ माध्यमिक तहमा स्वास्थ्य विषय

Next Post

हामीले गरेको यो राज्यले गर्ने काम हो

Next Post
हामीले गरेको यो राज्यले गर्ने काम हो

हामीले गरेको यो राज्यले गर्ने काम हो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सुर्खेत प्रस्थान गर्यो मुक्तिनाथ भगवानको रथयात्रा

सुर्खेत प्रस्थान गर्यो मुक्तिनाथ भगवानको रथयात्रा

November 15, 2026
पीडितलाई स्वर्गद्वारी समाजको सहयोग

पीडितलाई स्वर्गद्वारी समाजको सहयोग

November 14, 2026
देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

November 14, 2026
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

November 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version