For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

हामीले गरेको यो राज्यले गर्ने काम हो

byDainik Nepalgunj
February 7, 2025
in विचार
0 0
0
हामीले गरेको यो राज्यले गर्ने काम हो
Share on FacebookShare on Twitter

नेपालगन्ज साइक्लिङ क्लब जसले देशमै ठूलो साइकल इभेन्ट गरिरहेको छ । सुरुका दिनमा ‘टुर दि ठाकुरद्वार’बाट सुरु भएको यो इभेन्ट सातौं संस्करणसम्म आइपुग्दा ‘नेपालगन्ज साइकल फेष्टिबल’का नामले थप इभेन्टहरु जोडिएका छन् ।

जसअन्तर्गत नेपालगन्ज किड्स रेस आयोजना भैसकेको छ । आज टुर दि ठाकुरद्वाराको सातौं संस्करण गरिंदैछ । आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष प्रदिप सापकोटासंग टुर दि ठाकुरद्वारलाई लिएर दैनिक नेपालगन्जका लागि गरिएको संवाद ।

नेपालगन्जबाट किन टुर दि ठाकुरद्वार ?

हामी नेपालगन्ज र नेपालगन्ज आसपासको क्षेत्र चिनाउनका लागि २÷३ सय जना साइक्लिष्टहरुलाई एउटै फोरम उतार्ने थलो र नेपालगन्ज घुम्नै भनेर देशविदेशबाट घुम्न आउने कारण के छन् त ? अहिले नेपालगन्ज घुम्न आउने प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर बाहेक स्वदेशी तथा विदेशी पर्यटक लोभ्याउने खालको न भौतिक पूर्वाधार, संरचना छन् न केही छन् हामीसँग । तसर्थ हामीले नेपालगन्ज र बर्दियालाई चिनाउनका लागि प्रत्येक बर्ष २÷३ सयको हाराहारीमा देश, विदेशबाट साइक्लिष्ट भित्र्याएका छौं । भारतबाट ३०÷३५ जनाको संख्यामा र चीनबाट १ जना लगायत आउँदै हुनुहुन्छ । नेपालगन्जलाई केन्द्रमा राखेर पर्यापर्यटकीय गतिविधिका लागि टुर दि ठाकुरद्वार ।

उसो भए टुर दि ठाकुरद्वारको सातौं संस्करण कसरी गर्दैछौं ?

आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि स्वास्थ्य, खेलकुद, वातावरण, पर्यटक सम्बन्धी काम गर्ने नेपालगन्ज साइक्लिङ्ग क्लबले टुर दि ठाकुरद्वारको यात्रा ६ बर्ष पूरा गरेर सातौं आयोजना गर्दैछौं । सुरुमा ५० जना साइक्लिष्टहरुबाट सुरु गरिएको यो यात्रा ३ सय ५० बढी साइकल यात्रीलाई हामीले पाँचौं संस्करणमा हामीले यात्रा गराएका थियौं भने त्यस पश्चात अहिले हामीसँग २ सय साइकल यात्री र अफिसियल गरी २ सय ५० जना हामी टुर दि ठाकुरद्वारको सातौं संस्करणको यात्रा हामी नेपालगन्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरीबाट सुरु गरेर हामी ठाकुरबाबा त्यस क्षेत्रको पर्यटकीय गन्तव्यहरुलाई छुँदै, धार्मिक स्थलहरु, कुनै पनि पर्यटकीय क्षेत्र तालहरुलाई छुँदै हामी बर्दिया निकुञ्जको हरियाली स्पर्श गर्दै हामी गन्तव्यमा पुग्नेछौं ।

अहिले हामी विशेष सम्पूर्ण साइक्लिष्टहरुको सुरक्षाको व्यवस्था गरेका छौं । इन्स्योरेन्सको पनि व्यवस्था गरेका छौं । यात्रामा बीचबीचमा वाटर बे्रक, खाने खाजाको पनि प्रबन्ध गरेका छौं । उच्च सतर्कताका साथ तयारी गरेका छौं ।

तपाईहरुले मात्रै गरेर पुग्छ त ! कसरी यसले वास्तविक उचाई लिन सक्छ ?

हामीलेमात्रै गरेर यो उचाईमा पुग्दैन । हामीले प्रयास मात्रै गरेका हौं । नेपालमै सातौं संस्करणसम्म पुग्ने टुर कार्यक्रम टुर दि ठाकुरद्वार नै हो । साइकलका धेरै इभेष्टहरु छन् ।

बाँके र बर्दियाका स्थानीय पालिकामा हामीले बारम्बार ढोका घच्घच्याएका छौं । उहाँहरुलाई यो कार्यक्रमलाई महत्वका साथ बार्षिक रुपमा केही न केही बजेट छुट्याए यो कार्यक्रम मर्दैनथ्यो । नेपालगन्ज उपमहानगरपालिकाले संस्थागत रुपमा नियमित यो कार्यक्रमलाई बजेट विनियोजन गरेको छ, अन्यथा बाँके, बर्दियाका अन्य पालिकाले सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ तर त्यो खालको त्यो शिर्षकमा रकम विनियोजन गर्नुभएको छैन । यो राज्यले गर्ने काम हामीले गरेका छौं ।

२०७५ सालमा हामीले टुर दि ठाकुरद्वार सुरु गरेको हो । अहिले प्रदेश सरकारले घुम्न जाउँ बर्दिया भन्ने कार्यक्रम चलाएको छ । अहिले प्रदेश सरकारले आगामी आर्थिक बर्षमा निश्चित बजेट विनियोजन गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ । बार्षिक कार्यक्रम, बजेटमा यो कार्यक्रम पर्यो भने यो कार्यक्रमले निरन्तरता पाउने हो । बजेटको चुनौति हरेक इभेन्टमा रहन्छ, नेपालगन्ज उपमहानगरपालिकाले भने नियमित बजेट विनियोजन गरेको छ ।

स्थानीय सरकारको प्राथमिकता किन परेन ? खेल की पर्यटन भन्नेतिर लागेर बुझ्नु भएनकी स्थानीय सरकारका प्रतिनिधिले ?

हामीले बुझाउने धेरै प्रयास गर्यौं । ओलम्पिकमा समेत साइकल रेस लगायतका कार्यक्रम हुन्छन् । नीति निर्माण गर्ने तहमा रहेका व्यक्तिलाई थाहा पनि छ । यो स्वास्थ्यसँग जोडिएको विषय पनि हो ।

हामीले निरन्तर भन्ने गरेका छौं, साइकल चलाऔं स्वस्थ रहौं । वातावरण, खेल, स्वास्थ्य पर्यटनसँग साइकल जोडिएको छ ।

सरकार मौन हुँदा साइकल संस्कृति विकास हुन सकेको छैन । अन्य देशमा वातावरण प्रदुषण, ग्लोबल वार्मिङ लगायतका विषयसँग जोडिएर साइकल प्रवद्र्धन भैरहेको छ । सरकारले साइकल ऐन बनाउनु पर्छ, साइकल लेन बनाउनु पर्छ । साइकललाई सवारी साधनका रुपमा लिनु पर्दछ । तराई क्षेत्रमा सबभन्दा बढी यातायातको साधनका रुपमा लिइने साधन साइकल हो ।

अबका पहल अनि प्रयास ?

हाम्रो प्रयासले केही प्रयास भएका छन् । देशका विभिन्न ठाउँमा साइकल प्रमोसनका काम पनि भैरहेका छन् । बाँके, बर्दियाका स्थानीय तहले साइकल बारे गम्भीर भएर सोच्नुपर्छ । तीन तहकै सरकारले साइकल प्रमोटका लागि गम्भीर भएर लिनुपर्दछ ।

बाँके निकुञ्ज हाम्रै आसपासमा छ, त्यसका विषयमा पर्यटकको पर्खाईमा बाँके निकुञ्ज सुतिरहेको छ । पर्यटन विकासका लागि पूर्वाधारको विकास पनि आवश्यक छ । समुदायको साझेदारी पनि आवश्यक छ । त्यसका लागि सरकारले पनि योजना ल्याउनु पर्छ ।

(सापकोटा नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष हुन्)

Previous Post

आज टुर दि ठाकुरद्वारा

Next Post

यातायातको गुणस्तर सुधार्न अदालतको परमादेश

Next Post
यातायातको गुणस्तर सुधार्न अदालतको परमादेश

यातायातको गुणस्तर सुधार्न अदालतको परमादेश

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version