For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 20, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

मानसरोवर प्रतीकात्मक उद्यान अलपत्र

byDainik Nepalgunj
February 12, 2025
in News
0 0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेश सरकारले बाँकेको बैजनाथ गाउँपालिकामा निर्माण सुरु गरेको मानसरोवरको प्रतीकात्मक उद्यान अलपत्र परेको छ । विसं २०७६ फागुन ५ गते लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले बैजनाथ–६ स्थित न्यू हरियाली सामुदायिक वन क्षेत्रमा मानसरोवरको प्रतीकात्मक उद्यान बनाउने योेजनाको शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको पाँच वर्ष पुग्न लाग्दा पनि निर्माणले गति लिन सकेको छैन ।

करिब रु पाँच करोडभन्दा बढीको लागत लाग्ने अनुमान गरिएको उक्त योजनामा हालसम्म रु दुई करोडभन्दा बढी खर्च भइसकेको छ । अन्य सहायक संरचना निर्माण गरिए पनि मानसरोवर प्रतीकात्मक पार्क निर्माण हुन नसकेको स्थानीय नन्द विश्वकर्माले बताउनुभयो । प्रदेश सरकारको बेवास्ताका कारण उक्त पार्क अलपत्र परेको उहाँको भनाइ छ ।

पार्क निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा रु ६३ लाख ४४ हजार बजेट खर्च गरिएकामा आव २०७७/७८ मा रु ५० लाख, आव २०७८/७९ मा रु ४० लाख, आव २०७९/८० र आव २०८०/८१ मा रु १० लाख विनियोजन भएको पर्यटन कार्यालय कोहलपुर बाँकेका प्रमुख टङ्कनाथ खनालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा ३० लाख बजेट विनियोजन भएको छ ।

उहाँका अनुसार यस वर्षको बजेटबाट मानसरोवरको प्रतीक बनाउन ठेक्का आह्वान गर्न लागिएको छ । आव २०७८÷७९ सम्म वन मन्त्रालयअन्तर्गतको डिभिजन वन कार्यालयले बजेट खर्च गरेकामा त्यसपछिका वर्षदेखि पर्यटन डिभिजन कार्यालय कोहलपुरले उक्त योजनाको बजेट खर्च गर्दै आएको छ । 

विगतमा खर्च भएको बजेटबाट मानसरोवरको प्रतीक नबनाई पोखरी, पर्खाल र दलित सङ्ग्रहालय बनाउने उद्देश्यले एक भवन र केही प्रतीक्षालय निर्माण भएको छ । निर्माण गरिएका संरचना पनि कति भत्किन थालेका छन् भने भवनका झ्याल तोडफोड गरिएका छन् । पार्कको गेट खुलै हुँदा संरचनाको दुरूपयोग भइरहेको स्थानीय न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामकुमार रानामगरले बताउनुभयो । 

निर्माण भएका संरचनाका संरक्षणबारे प्रदेश सरकारले आफूहरूसँग कुनै सहकार्य नगरेको रानामगरको भनाइ छ । सामुदायिक वनमा मानसरोवरको प्रतीक बन्न लागेकोमा उत्साहित भएका स्थानीयहरू योजना अलपत्र परेपछि निराश हुन थालेका उहाँले उल्लेख गर्नुभयो ।   

मानसरोवरको प्रतीकात्मक बोटानिकल गार्डेन पार्क नाम दिइएको उक्त योजनाको मुख्य संरचना तिब्बतमा रहेको कैलाश मानसरोवरको जस्तै प्रतीकात्मक पहाड निर्माण गर्ने रहेको नेपालगञ्जका पर्यटन व्यवसायी भाष्कर काफ्लेले बताउनुभयो । भारतको मानसरोवर जानका लागि विभिन्न स्थानबाट यहाँ आउने पर्यटकहरूलाई उक्त पार्कसम्म आउने वातावरण बनाउने तथा मानसरोवर जान नसक्ने पर्यटकलाई केन्द्रित गरी पर्यटन प्रवर्द्धन गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । 

यस क्षेत्रको पर्यटनको भविष्य मानसरोवरका तीर्थयात्रीसँग जोडिएको भन्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको उक्त पार्क अलपत्र पर्नु दुःखद् विषय भएको काफ्लेले बताउनुभयो । यथाशीघ्र पार्क निर्माणमा सरोकार भएका निकाय, तीनै तहका सरकारले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Previous Post

माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै

Next Post

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

Next Post
भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड नेपालगन्जका अमितलाई

    फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड नेपालगन्जका अमितलाई

    June 19, 2025
    ‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

    कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण

    June 19, 2025
    दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

    दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

    June 19, 2025
    कल्पवृक्षः एक दिव्य रुख

    कल्पवृक्षः एक दिव्य रुख

    June 19, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version