For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

पत्रकारिताको परिभाषा बदल्ने बेला

byDainik Nepalgunj
February 14, 2025
in विचार
0 0
0
पत्रकारिताको परिभाषा बदल्ने बेला
Share on FacebookShare on Twitter

एकजना बुबाले आफु ९० वर्षको उमेर भइसक्दा पनि जीवनमा पत्रकारसंग प्रत्यक्ष भेट नभएको सुनाउनुभयो । उहाँले विद्या चापागाईंको हेर्ने कथा र भाग्य न्यौपानेले सामाजीक सन्जालमा राखेका सामाग्रीहरू मोबाइलमा हेर्नुभएको रहेछ । हेर्ने कथामा हिमालदेखि तराईका कथाहरू हेर्न पाएकोमा उहाँ दंग हुनुहुन्थ्यो । भाग्य न्यौपानेले एक महिनासम्म चिन भ्रमण गरेको र अन्य देश घुमिसकेको पनि सुनाउनुभयो । म पत्रकार हो भन्ने थाहा पाएपछि उहाँ लगायत मसंग भेटिने सबैले म बोलेको भिडियो सामाजिक सन्जालमा खोइ भनेर सोध्नु अब सामान्यजस्तै भइसकेको छ ।

यसको अर्थ गरेको अहिलेको आम मानिसको आँखामा मिडिया नै पत्रकारिता हो । आम मानिसले मोबाइलमा फेसबुक, युट्युब कन्टेन्टलाई पत्रकारिताको आँखाबाट हेरिरहेका छन् । आम मानिसले मात्र होइन, युट्युबमा सामाग्री उत्पादन गर्ने केहिले समेत आफूलाई पत्रकार बताउछन् । युट्युबमा सामाग्री उत्पादन गर्दैमा पत्रकार हुने या नहुने भन्ने होइन । डिजिटल मिडियाको विकाससंगै आम मानिसको पहुँचमा भइसकेको अवस्थामा अब पत्रकारिता र मिडिया फरक भइसकेका छन् । जुन पहिले एउटै मानिन्थे । त्यहि कारण आम मानिसहरूको बुझाइमा मिडिया नै पत्रकारिता देखिरहेको छ । यो समयमा पत्रकारिता केलाई मान्ने भन्ने बहस छ ।त्यसका लागि मिडिया र पत्रकारिता बुझ्न जरुरी छ ।

मिडिया र पत्रकारिताको फरक
अहिलेका पत्रकार र पाठक सबैले बुझ्न जरुरी छ कि सबै मिडियाकर्मी पत्रकार होइनन् । मिडिया र पत्रकारितामा फरक छ । मिडियामा समाजमा देखिएको कुरा जस्ताको त्यस्तै आउन सक्छ । तर पत्रकारिताले त्यो सामाग्री किन प्रशारण गर्ने ? त्यसले समाजमा कस्तो प्रभाव पार्न सक्छ ? कति जनसंख्यालाई प्रभाव पार्न सक्छ ? सकरात्मक असर पार्न सक्छ वा नकरात्मक भन्ने लगायतका प्रश्नहरूको विश्लेषण गरेपश्चात सामाग्री प्रकाशित गर्छ । त्यसैले मिडियामा काम जो कोहिले गर्न सक्छन् । तर पत्रकारिता कठिन छ ।

अबको यो डिजिटल मिडियाको समयमा पत्रकारिता त्यसलाई मान्नुपर्छ, जुन सामाग्री रिपोर्टिङ प्रश्चात, सम्पादन, तत्थ्य जाँच लगायतका पक्रिया पुरा गरेर प्रकाशित हुन्छन् । त्यसबाहेकका मिडिया कन्टेन्ट हुन् । मिडिया कन्टेन्ट क्रियट गर्ने व्यक्ति कन्टेन्ट क्रियटर वा सन्चारकर्मी हुन् ।

आफ्नो उदाहरण सुनाउछु ः जब ग्लोबल प्रेस जर्नलका स्टोरीमा म काम गर्छु । त्यो स्टोरी रिपोटिङ, तत्थ्य जाँच, सम्पादक हुदैँ सम्पादनको प्रक्रियामा गएर प्रकाशित हुन्छ । त्यो कामका लागि म आफूलाई पत्रकारिता गरेको ठान्छु । तर जब सामाजीक सन्जाल फेसबुक, युट्युवका लागि सामाग्री उत्पादन गर्छु त्यतिबेला म पत्रकार होइन, कन्टेन्ट क्रियटर वा सन्चारकर्मी मात्र हुँ । अहिलेको समयमा कामको आधारमा म पत्रकार हो होइन भन्ने व्यक्तिले नै छुट्याउन आवश्यक छ । तर सबैको यसमा सहमति नहुन पनि सक्छ ।

यसको अर्थ मिडिया गलत, पत्रकार मात्र ठिक भन्ने पनि होइन । समाजले मान्ने पत्रकारिता वा भनौ समाजलाई बाटो देखाउने पत्रकारिता र मिडिया फरक छ । सबैले पत्रकारिता गर्नैपर्छ भन्ने पनि छैन । मिडियाको शक्तीलाई चिन्ने र बढी भन्दा बढी उपयोग गर्न जरुरी छ । तर यसो भएको देखिदैन ।

मिडियाको शक्ति किन चिन्ने ?
अनलाइन, सामाजिक सन्जाल फेसबुक, युट्युब लगायतको विकासपछि मिडिया संस्थागत सिमिततामा रहेन । अब मिडियाको पहुँच व्यक्ति व्यक्तिको हातमा छ । जुम्लाको एउटा गाउँको घटना काठमान्डौको पत्रकारले मात्र लेख्न सक्ने अवस्था रहेन । त्यहाँकै एक जनाले छिनभरमै विश्वमाझ त्यो घटनालाई पुराउन सक्ने ताकत राख्छ ।

मिडिया कति शक्तिशालि छ भने काठमाडौको मान्छेले बाँके नरैनापुरमा आएर एक महिना बसेर यहाँको घटना लेख्छ भने वर्षौदेखि त्यहि हुर्किरहेको मानिसले त्यो घटना लेख्दा अझ विश्वसनीय हुन्छ । उसले अझ राम्ररी भन्न सक्छ । तर यो क्षमता चिन्नुपर्ने, सिप सिक्नुपर्ने अहिलेको आवश्यक्ता हो । अहिले मिडियालाई उपयोग भन्दा उपोभोग गर्ने बानी धेरै देखिन्छ ।

सन्चारको सिमित पहुँचले आम मानिसहरूलाई वास्तविकताबाट टाढा राख्छ । वास्तविकताबारे मानिसहरूले आफु अनुसारको कल्पना गर्छन् र त्यसलाई भगवानको रूपमा मान्न सक्छन् । जब उनीहरू प्रत्यक्ष मिडियाको पहुँचमा पुग्छन् त्यो आइडोलोजीका रूपमा रहदैन । यसलाई अझ बुझ्ने भाषामा भन्दा राजाको बारेमा सन्चारमाध्यामबाट सुन्दा जनताले कुनै ठुलो पात्रको रूपमा कल्पना गर्न सक्छन् । तर जब प्रत्यक्ष राजालाई देख्छ आफू जस्तै मान्छे भएको थाहा पाउछ । उसको कल्पना अनुसारको राजा वास्तविकता भन्दा फरक हुन सक्छ । मिडिया व्यक्तिको पहुँचमा हुनु र नहुनुले कति फरक पार्छ भन्ने यो सामान्य उदाहरण हो । मिडियाको पहुँचले समाजले वास्तविकता थाहा पाउछ ।

मिडिया सूरु हुनु अघि कसैले भगवानको बारेमा बतायो । हामीले कल्पनाका आधारमा भगवानप्रति बनाइएका मुल्य मान्यतालाई विश्वास गरयौँ । तर वास्तवमा भगवानलाई प्रत्यक्ष भेट्न पाएको भए उनीप्रतिको आम धारणा वेग्लै हुन सक्थ्यो । समाजसंग थरी थरीका विचारहरू छन् । कुन विचारलाई मान्ने भनेर व्यक्तिले आफैले छनोट गर्न सक्थ्यो । त्यसैले लोकतन्त्रको पहिलो आधार पत्रकारितालाई मान्ने गरिएको हो । मिडियालाई राज्यको चौथो अंग त्यसै भनिएको होइन भन्ने यी उदाहरणले प्रष्ट पार्छ ।

आम मानिसको पहुँचमा मिडियाको पावर पुगिसकेको अवस्थामा अब पत्रकारिताको परिभाषा साँघुरिएको छ । अब मिडिया र पत्रकारिता फरक भइसकेका छन् । अबको परिभाषा अनुसार सबै मिडियाकर्मी पत्रकार नहुन सक्छन् । मिडियामा सबै पत्रकारिताका काम हुनुपर्छ भन्ने छैन । तर आधारभूत आचारसंहिता सबै क्षेत्रमा पालना गर्नैपर्छ ।

मिडिया साक्षरताको अभाव
नेपालमा अनलाइन मिडियाहरू खुल्ने क्रम बढ्दै छ । बाँकेमै १ सय ५० भन्दा बढी अनलाइन दर्ता भएका छन् । तर आम मानिसहरूका समस्या घटनाहरू कम लेखिएका छन् । लेखिएका सामाग्रीको पनि स्तरमा बेलाबेलामा प्रश्न उठ्ने गर्छ । यसो हुनुको पछाडी मिडिया साक्षरता नहुनु हो । कस्ता सामाग्रीले समाजमा प्रभाव पार्न सक्छ भनेर सोचिदैन । यसबारेमा न कतैबाट ज्ञान बाडिन्छ न त नियमन नै हुन्छ । मिडियाहरू सहरमा केन्द्रित भए । जब गाँउमा पुगीन्छ तब मिडियाले गर्नुपर्ने कामहरू धेरै रहेको अनुभव हुन्छ ।

पत्रकारिता पढ्न चाहनेका लागि काठमाडौ बाहिरखासै ठाउँ छैनन् । नेपालमा पत्रकारिताको अध्ययन गर्न चाहानेले काठमाडौँ पुग्नुपर्ने अवस्था छ । पश्चिम नेपालको सहरका रूपमा गौरव गर्ने र नेपाली पत्रकारिताको इतिहास बोकेको नेपालगन्जमा पनि यो सुविधा छैन । यहाँबाट पत्रकारिता पढ्नका लागि सुर्खेत जानुपर्ने अवस्था छ । अहिले बाँकेका केहि पत्रकारहरू सुर्खेतमा गएर पत्रकारिता पढिरहेका छन् । पत्रकारले मात्रै नभइ आम मानिसहरूले पत्रकारिता पढ्नु आवश्यक छ । पाठ्यक्रमै यो विषय राखिनुपर्छ । अहिले प्रविधिको विकास त भयो । तर आवश्यक ज्ञान सिप नभएका कारण त्यसको उपयोग हुन सकिरहेको छैन ।

Previous Post

मानव–वन्यजन्तु द्वन्द्व घटाउन नियन्त्रणमा पाटे बाघ

Next Post

तोलामा चार सयले बढ्यो सुनको मूल्य

Next Post
हालसम्मकै उच्च सुनको मूल्य

तोलामा चार सयले बढ्यो सुनको मूल्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version