For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

‘नेपाल पर्वतीय देश भएकाले जलवायु परिवर्तनका असरले अप्ठ्यारो पारेको छ’

byDainik Nepalgunj
February 14, 2025
in News, मुख्य समाचार
0 0
0
‘नेपाल पर्वतीय देश भएकाले जलवायु परिवर्तनका असरले अप्ठ्यारो पारेको छ’
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल पर्वतीय देश भएको हिसाबले जलवायु परिवर्तनका असरले अप्ठ्यारो पारिरहेकाले जलवायुजन्य चुनौती सामना गर्न तयार हुनुपर्नेमा जोड दिनुभएको छ ।

आज यस स्किम्स कलेज, पोखरा विश्वविद्यालयमा स्थापित नेपाल क्लाइमेट इनिसिएटिभद्वारा आयोजित ‘पुस्तक विमोचन एवं जलवायु वित्तका लागि जलवायु विज्ञानको अपरिहार्यता’ विषयक कार्यशालामा उहाँले जलवायुले निम्त्याउनसक्ने असरको समाधान गर्न तयार हुनुपर्नेमा जोड दिनुभएको हो । 

“नेपाल आफैँमा विकासोन्मुख देश र पर्वतीय देश भएका हिसाबले जलवायु परिवर्तनका असरहरुले अप्ठ्यारो पारिरहेकाबारे सबैमा सर्वविदितै छ, हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका हुँदा पनि जलवायुजन्य असरका कारण पीडा भने बढी भोगिरहेको अवस्था छ”, मन्त्री शाहीले भन्नुभयो, “जलवायु न्याय आज हामी जस्तो देशको टड्कारो आवश्यकता हो, उच्च हरितगृह ग्यास उत्सर्जन गर्ने देशहरुले गरेका जलवायु न्यायका प्रतिबद्धता अक्षरशः पालना गरेको खण्डमा सम्पूर्ण विश्व समुदायले जलवायु परिवर्तनका असरसँग अनुकूलित हुँदै र न्यूनीकरण गर्दै जलवायु मैत्री विकासतर्फ जान सजिलो हुने अवस्था आउनसक्छ ।”

उहाँले अहिले जलवायु वित्त प्रवाहका लागि स्थापित भएका अन्तर्राष्ट्रिय कोषमा जे–जति रकम भए पनि, नेपालले यसबाट लाभ लिन नेपालले आफ्नै क्षमता अभिवृद्धि गर्न जरुरी रहेकामा जोड दिनुभएको छ । “जलवायु वित्तमार्फत आउने सहयोग प्रतिस्पर्धात्मक हुने भएकाले, यसका लागि सबै क्षेत्र तथा निकायको सहयोगमा हाम्रा परियोजना सबै हिसाबमा सशक्त हुन जरुरी छ”, उहाँले भन्नुभयो ।  

यसका लागि जलवायु विज्ञान अर्थात् हाम्रा परियोजनामा जलवायु परिवर्तनको विश्लेषण सबैभन्दा महत्वपूर्ण हुने मन्त्री शाहीको भनाइ छ । “जलवायु वित्त प्राप्त गर्न, हामीले कुनै पनि अवस्थामा जलवायु परिवर्तनको वैज्ञानिक पुस्ट्याइ गर्नुपर्ने हुन्छ, डाटाहरुलाई वैज्ञानिकता दिनुपर्ने हुन्छ, जलवायुजन्य विपद्लाई जलवायु सिर्जित हो भनेर पुष्टि गर्ने वैज्ञानिक आधार पेस गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “आज हामीसँग यी प्राविधिक विषयमा केही जानकारी भए पनि, त्यसलाई जलवायु परिवर्तनसँग सम्बन्धित परियोजना जोड्नेबारेमा अझ धेरै काम गर्नुपर्ने देखिन्छ ।”्

मन्त्री शाहीले यस्तो अवस्थामा विश्वविद्यालयका प्राध्यापकले जलवायु वित्तका लागि वैज्ञानिक आवश्यकतासहितको परियोजना विकास गर्न सहयोग पु¥याउने पुस्तक प्रकाशन गर्नु अत्यन्तै सराहनीय हुनेमा जोड दिनुभयो । विश्वविद्यालय तथा प्राज्ञिक निकायले आफ्नो नियमित पठनपाठनको जिम्मेवारी बहन गर्दै गर्दा, समग्र देशको चिन्ता लिँदै, देशमा बढीभन्दा बढी जलवायु वित्त भित्र्याउन अत्यन्त्य उपयोगी हुने जलवायु वित्तका लागि जलवायु विज्ञानको महत्वबारे पुस्तक प्रकाशन भएको उहाँका भनाइ छ । 

मन्त्री शाहीले अन्तर्राष्ट्रिय जलवायु कोष जस्तै हरित जलवायु कोष, अनुकूलन कोषका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय निकायले नेपालका लागि परियोजना तयार गर्दा साथै ती परियोजनाको स्वीकृत हुन यी पुस्तक मार्गदर्शक हुने बताउनुभयो । 

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका डा महेश्वर ढकालले यस्ता पुस्तकले जलवायुले निम्त्याएका समस्या समाधान गर्न भावी रणनीति बनाउन सहयोग गर्ने र अभिप्रेरणाको स्रोत पनि रहेको बताउनुभयो । 

जलवायुविद् मञ्जित ढकाल, नेशनल क्लाइमेट इनिसिएटिभका सहसंयोजक प्रा डा सञ्जयनाथ खनाल, स्किम कलेजका प्रिन्सिपल अजयभक्त माथेमाले प्रकाशित किताबले अन्तर्राष्ट्रियस्तरमाका कोषमा नेपालको सहज पहुँच स्थापित गर्न सहयोग पुग्ने विषयमा धारणा राख्नभएको थियो । 

–––

Previous Post

लुम्बिनी प्रदेशका पत्रकारलाई पुँजीबजार सम्बन्धि तालिम

Next Post

कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

Next Post
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version