For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

लागु औषधको यो डरलाग्दो बिकराल रुप

byDainik Nepalgunj
February 19, 2025
in विचार
0 0
0
लागु औषधको यो डरलाग्दो बिकराल रुप
Share on FacebookShare on Twitter

बाँकेको प्रहरी हिरासतमा अन्य मुद्दाको तुलना लागु औषधका थुनुवा बढी छन् । जम्मा ६६ जना थुनुवा रहेकोमा लागु औषधका मात्रै ३० जना छन् । जिल्ला प्रहरी कार्यालय बाँके र कारागार समेतमा अधिकांश थुनुवाहरू लागु औषध मुद्दाकै छन् । यस्तै बालसुधार गृह बाँकेमा लागु औषध मुद्दाका बालक छन् । बाँकेका मात्रै होईन सिमावर्ति क्षेत्रका थुनाकेन्द्रमा लागु औषध मुद्दाका आरोपीहरू भरिभराउँ देखिन्छ । सिमावर्ति बाँके जिल्लामा मात्रै होइन अब लागु औषधको ओसार पसार र सेवन पछाडी ग्रामिण बस्तीसम्म पुग्दा लागु औषध दुब्र्यसन एक बिकराल समस्याको रूपमा देखा परेको छ ।

पछिल्लो समय बाँकेमा लागु औषध सेवनकर्ता र कारोबारीहरू अप्रत्याशित रूपमा बढ्दै गएको पाईएकोे छ । समाचारमा जनाइए अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा हाल थुनामा रहेका मध्ये दुई तिहाई जस्तो थुनुवाहरू लागु औषध मुद्दाका आरोपी रहेका छन् ।

प्रहरी कार्यालयको रेकर्ड अनुसार हरेक महिना जस्तो लागु ओषध मुद्दाको अभियोगमा ब्यक्तिहरू पक्राउ पर्ने गर्दछन् । कोही सेवनकर्ताको रूपमा पक्राउ पर्ने गर्दछन् त कोही कारोवारी । पक्राउ परेका मध्ये कोही गाँजा सहित पक्राउ परेका छन् त कोही ब्राउन सुगर त कोही खैरो हिरोईन, कोरेक्स, नाइटा«ेजेपाम सहित पक्राउ पर्ने गरेका छन् ।

१६ बर्ष टेक्दै गरेका कोहलपुर क्षेत्रका एक युवा साथीभाईको लहै लहैमा लाग्दा लागु औषधको दुब्र्यसन फस्न पुगेको बताउछन् । आमा बुवा कामको सिलसिलामा बिदेशमा रहेका उनी उचित अभिभावकिय संरक्षणको अभाव, उत्सुकता र लागु औषध सेवनकर्तासंगको संगतका कारण लागु औषधको नसामा फसेको बताए । किशोर मात्रै होईन लागु औषधको दुब्र्यसनमा किशोरीहरू पनि फस्ने गरेका छन् । यहाँसम्मकी दुध बालक सहितका २०, २१ बर्षिय युवती समेतका लागु औषधमा फसेको पाईएको छ । १७÷ १८ बर्षका अबिवाहित युवतीहरू गलत संगत र लहैलहैमा लागेमा लागु औषधको नसामा फस्ने गरेको पाईएको छ ।
गत बर्ष कोहलपुर क्षेत्रमा केही युवासंगै ३ किशोरी लागु औषध सहित मध्य रातमा समातिएका थिए । पक्राउ परेका मध्ये २ किशोरी जिल्ला बाहिरका थिए । उनीहरू साथीभाईको संगत र लहैलहैमा लागे र मदिरासंगै लागु औषध खान सिकेका रहेछन् । लागु औषध खान सिके पछि उनीहरू घर नै छाडेर बरालिदै कहिले कुन जिल्ला त कहिले कता लिड्न थालेका रहेछन् ।

बिभिन्न कारणले मानसिक तनावमा रहेका, घरेलु हिंशाको शिकार भएका र उचित अभिभावकिय संरक्षण नपाएका बालबालिका र युवा, युवतीहरू लागु औषधको नसामा फस्दै गएको पाईएको छ । लागु औषध सेवनकर्ता बढ्दै जादा समाजमा चोरी, डकौती, लैंगिक हिंशा, बलत्कार लगायतका अपराधिक क्रियाकलाप हुने गरेका छन् । लागु औषध सेवनकर्ताहरू लागु औषध किन्ने पैसाको जोहो गर्न चोरी डकैती, यौनब्यवशाय जस्ता अपराधिक क्रियाकलापमा समेत संलग्न हुने गरेको पाईएको छ ।

नेपालमा प्रतिबन्धित नाइट्रोजेपाम, ब्राउन सुगर, कोरेक्स लगायतका लागु औषधहरू भारतिय सिमावर्ति बजार रूपैडियामा सहज र खुल्ला रूपमा बिक्रि बितरण हुदा बाँके लगायत यस मध्य पश्चिम क्षेत्रमा लागु औषधको सेवनकर्ता र कारोवारीहरू दिन प्रतिदिन बढ्दै गएका छन् । यस क्रममा प्रायजसो युवाहरू रूपैडियाबाट लागु औषध खरिद गरि नेपालतर्फ फर्कदै गर्दा जमुनाहा नाकामा चेकजाँचका क्रममा नेपाल प्रहरीले पक्राउ गरि लागु औषधको मुद्दा चलाउने गरेको छ भने कतिपय अपराधिहरू कानूनका आँखा छल्दै लागु औषधको अवैध कारोवारमा संलग्न हुदै आएका छन् । कतिपय दुब्र्यसनीहरू दैनिक लागु औषध खान भारतको रूपैडिया जाने गरेको ब्यापक चर्चा सुनिएको छ ।

गरिवी, छिट्टै धेरै पैसा कमाउने लोभ, ब्यक्तिमा पढ्दै गईरहेको बितृष्णा, मानसिक तनाव, खराव आचरण भएकाहरूसंगको संगत, उत्सुकता, उचित संरक्षणको अभाव लगायका कारण लागु औषधको कारोवारी र सेवानकर्ताहरू बढ्दै गएको पाईएको छ । लागु औषधको नियन्त्रण लागी कडा कानून भए पनि यसले अपेक्षाकृत रूपमा रोकथाम गर्न सकेको छैन । ठुला कारोवारी र तस्करहरू भन्दा साना भरिया र सेवनकर्ताहरू पक्राउ पर्ने गर्नाले लागु औषध नियन्त्रणमा समस्या भैरहेको छ ।

मध्य र सुदुरपश्चिम समेतको केन्द्र बिन्दु र भारतिय सिमावर्ति क्षेत्र भएका कारण नेपालगंजबाट अबैध रूपमा लागु औषधको कारोवार हुने गर्दछ । एकताका नेपालगंजको जयसपुर क्षेत्र लागु औषध कारोरवारको अखडा नै मानिन्थ्यो । प्रहरी सक्रियताका कारण घटनामा केही कमि आएता पनि बाँकेमा अहिले पनि लुकिछिपी लागु औषधको कारोवार भैरहेको पाइएको छ । कानूनको आँखा छल्दै युवा देखि बालकसम्म महिला देखि बृद्धसम्म लागु औषधको दुब्र्यसनमा फस्दै गएका छन् । कैयौको आफ्नो अमुल्य जीवनलाई बर्वादी तर्फ धकेलीरहेका छन् । घरवार सम्पती सत्तम पारेका छन् ।

लागु औषधको नसाले बालक देखि बृद्धसम्म र धनी देखि गरिव समेतलाई छुन थालेको छ । हुँदा हुँदा अव बालिका र किशोरीहरू समेत लागु औषधको नसामा झम्मीने गरेका घटना स्थिति बिकराल बन्दै गएको संकेत गर्दछ । बिद्यार्थी होस वा मजदुर, नोकरीवाला होस वा बेरोजगार सबै बर्ग र क्षेत्रका मानिसहरू सम्म लागु औषधको दुब्र्यसनमा पुग्नु गंभिर चिन्ताको बिषय बनेको छ । कोही साथी भाईको लहै लहैमा लागेर कुलतमा फसेका छन् त कोही मानसिक तनाव मुक्त गर्ने बहानामा । कोही मस्तीको लागी नसा लिदै छन् त कोही देखासिकी र अनुभव बटुल्ने बहानामा । बहाना जे सुकै भए पनि यस्तो कुलतमा फसेकाहरू कालान्तरमा गएर, आफ्नो ब्यक्तित्व नष्ट गर्ने, मानसिक रोगी हुने र चोरी डकैती, यौनजन्य लगायतका अपराधिक कार्यमा संलग्न हुने गरेको पाईएको छ ।

भारतसंगको खुल्ला सिमान र भारतिय सिमावर्ति क्षेत्रमा खुल्लमखुला बिक्रि बितरण हुने लागु औषधले घेरैको जिवन बर्वाद बनाउनमा सहयोगी भुमिका खेलेको छ । यस क्षेत्रबाट तराई, पहाड, हिमाल हुदै काठमाण्डौ सम्म लागु औषधको अबैध कारोवार हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । स्कूल कलेजका बिद्यार्थी र होस्टेलसम्म लागु औषधका तस्करले संजाल फैलाउदा उच्च शिक्षा हासिल गर्न लाखौ खर्चेर बसेका कैयौ बिद्यार्थीहरूले जीवनलाई नै अन्धकारतिर धकेली रहेका छन् । लागु औषधले ब्यक्तिको ब्यत्तित्व मात्र नष्ट गरेको छैन यसले घर परिवार, समाज र राष्ट्रलाई नै नौक्सानी पु¥याईरहेको हुन्छ ।

कतिपय लागु औषधको मुद्दामा भरियाको रूपमा ग्रामिण क्षेत्रका अशिक्षित महिलाका साथै गरिवी र अशिक्षाको चटेटामा परेका युवा र पौढ समेत प्रयोग हुने गरेको पाईएको छ । कति भारतिय जेलमा छन् कैयौ नेपाली थुनाकेन्द्रमा छन् । करौडौको चलखेल हुने यसको कारोवारमा पाँच दश हजारको लोभमा परेकाहरू बर्षौसम्म जेलको चिसो सिडीमा पर्ने गरेका छन् भने कारोवारीहरू बिरलै थुनिने गरेका छन् । करोडौको अवैध कारोवारमा संलग्न तस्करहरू कानूनको नजरबाट बच्न अनेक उपाय रच्ने गर्दछन् । आफ्नो परिचय नदिई बिचौलीयाहरू मार्फत भरियालाई काम लगाउँछन् । पर्दा पछाडीबाट कालो धन्दा गर्नेहरू नया नया तरिका अपनाउदै प्रहरी प्रशासनलाई छक्याउने गर्दछन् ।

अन्तमाः लागु औषधको अबैध कारोवारको जालो राज्यको कानून भन्दा बलियो बन्दै गएको सन्दर्भमा यसको जालो तोड्न प्रहरी प्रशासनका साथै सरोकारवाला निकाय समयमै गंभिर बन्न जरुरी छ । ब्यक्तिको ब्यक्तित्व समाप्त पार्ने यस्तो अपराधिक कार्य हुनै नदिन सर्वसाधारणसम्म जनचेतना फैलाई नियन्त्रणको प्रभावकारी सबै लाग्नु पर्दछ । प्रत्येक अभिभावकहरूले आफ्ना बालबच्चाकोे आनीवानीको निगरानी राख्ने, आफ्ना छोराछोरी कहाँ जादैछन् के गर्र्दैछन् भन्ने कुराको निगरानी राख्नु का साथै उनीहरूलाई सद्मार्गमा लाग्ने उत्प्रेरणा दिईरहनु पर्दछ । बेलैमा सचेत भइएन भने पछुताउनु बाहेक अर्को उपाय रहदैन । त्यस्तैले मलाई परेको छैन भनेर चुप लागेर बस्ने होईन कि यस्तो घटना हुन थालेको, हुदै गरेको र भैसकेको जुनसुकै अवस्थामा पनि अपराध नियन्त्रणको लागी प्र्रहरीलाई खवर गर्नु पर्दछ । प्रहरी प्रशासनले पनि लागु औषधको अबैध कारोवार गर्ने र कानूनले निषेध गरेका कार्य गर्ने जो सुकैलाई पनि कानूनको दायरामा ल्याई भबिश्यमा यस्ता घटना हुनै नदिन कडाईका साथ रोकथामका उपायहरू अवलम्बन गर्न जरुरी छ । यसै गरि लागु औषध सेवनकर्तालाई अपराधिको रूपमा मात्रै नहेरी मानसिक समस्याको रूपमा लिई उनीहरूलाई मनोसामाजिक परामर्श दिई समाजमा पुनस्थापनाको ब्यवस्था गर्न पनि उत्तिकै जरुरी छ । (लेखक अधिवक्ता हुन्)

Previous Post

आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न जरुरी छः मुख्यमन्त्री आचार्य

Next Post

लुम्बिनी प्रदेशमा सकारात्मक सोचको पत्रकारिता

Next Post
लुम्बिनी प्रदेशमा सकारात्मक सोचको पत्रकारिता

लुम्बिनी प्रदेशमा सकारात्मक सोचको पत्रकारिता

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

March 17, 2026
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

लुम्बिनीको पूँजीगत खर्च न्यून

March 17, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version