For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

तिमिल्सिनालाई विद्यावारिधि

byDainik Nepalgunj
February 20, 2025
in News
0 0
0
तिमिल्सिनालाई विद्यावारिधि
Share on FacebookShare on Twitter

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उप–प्राध्यापक हरिप्रसाद तिमिल्सिनालाई नेपालको दोस्रो विश्वविद्यालय नेपाल संस्कृत विश्वविद्यालयले विद्यावारिधि उपाधि प्रदान गरेको छ ।

पश्चिम नेपालमा भाषा साहित्य समालोचना र समग्र वाङ्मयको विकासमा विगत ३ दशकदेखि निरन्तर सक्रिय तिमिल्सिनालाई नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. भीमप्रसाद खतिवडाको अध्यक्षतामा बसेको अनुसन्धान केन्द्रको बैठकले विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।

दैलेखको महाबु गाउँपालिका छ टाकुरीमा २०२३ सालमा जन्मेर नेपालगन्जलाई कर्मथलो बनाउँदै प्राध्यापन र साहित्यसेवामा एक साथ सक्रिय रहेका तिमिल्सिनाले नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रमा २०७४ वैशाखदेखि कक्षा प्रारम्भ गरी ३ सेमेस्टरको अध्ययनपश्चात् भएको परीक्षा उत्तीर्ण गरेका थिए ।

२०७५ पौष २२ गते स्थायी करार गरी ’सिद्धिचरण श्रेष्ठका खण्डकाव्यमा रसविधान’ शीर्षकमा अनुसन्धानमा संलग्न उनले २०८१ माघ २६ गते अन्तिम वाक् परीक्षा भाइबा सम्पन्न गरेका थिए ।

प्राज्ञ तिमिल्सिनाले ३७० पृष्ठ लामो शोध प्रबन्धमा पौरस्त्य साहित्य समालोचनाको महत्त्वपूर्ण साहित्यिक मान्यता र सिद्धान्तको गहन सैद्धान्तिक अध्ययन गरी सोही आधारमा नेपाली साहित्यको स्वच्छन्दतावादी धाराका सहप्रवर्तक वरिष्ठ साहित्यकार सिद्धिचरण श्रेष्ठद्वारा रचित उर्वशी,मङ्गलमान, भीमसेन थापा, आँसु,कान्तीमतीलगायत नौ वटा खण्डकाव्यको समिचिन विवेचना गर्दै ती खण्डकाव्यमा रस कसरी प्रयोग गरिएको छ भन्ने कुराको अनुशीलन गरेका छन् ।

विद्यावारिधिका लागि शोधकर्ता तिमिल्सिना कविता,कथा निबन्ध, नियात्रा, समालोचनाजस्ता साहित्यका विविध विधामा सशक्त रूपमा कलम चलाउँदै आएका र लोपोन्मुख सोनाहा,कुछबदिया,खुना,राजी,कुमाल जातिका भाषा, साहित्य एवं संस्कृति खोज अध्ययन गरेका छन् ।

लुम्बिनी प्रदेशमा प्रचलित परम्परागत गीतसङ्गीतको सर्वेक्षण तथा अध्ययन, लुम्बिनी प्रदेशका लोककथाहरूको सङ्कलन र अध्ययनसमेत गरेका तिमिल्सिनाले विगत १६ वर्षदेखि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नेपाली पत्रकारिता विषयको प्राध्यापन गर्दै आएका छन् ।

भेरी साहित्य समाजलगायत विभिन्न भाषासाहित्यिक सङ्घसंस्थाको नेतृत्व गरी संस्थागत योगदान गरेका तिमिल्सिनाको विद्यावारिधि तहको उच्च अध्ययन नेपालगन्ज, लुम्बिनी हुंँदै समग्र देशको प्राज्ञिक उन्नयनमा महत्त्वपूर्ण हुने अपेक्षा गरिएको भन्दै सम्मान गरिएको छ ।
प्रगतिशील लेखक संघ नेपाल बांँके जिल्ला समितिले एक कार्यक्रम गरी शोधकर्ता तिमिल्सिनालाई सम्मान गरेको हो ।

शाखाका अध्यक्ष चरित्रा शाहको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय पार्षद मीना बराल, प्रदेश अध्यक्ष पङ्कज श्रेष्ठ, निवर्तमान अध्यक्ष पुष्पमणि प्रधान लेकप्रसाद प्याकुरेल,भरत रानाभाट तथा जिल्ला समितिका पदाधिकारी सदस्यहरूले अबिर लगाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

Previous Post

लागू औषध सहित पक्राउ

Next Post

स्वाइन फिभरले १८ बङ्गुर मरे

Next Post
स्वाइन फिभरले १८ बङ्गुर मरे

स्वाइन फिभरले १८ बङ्गुर मरे

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version