For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, September 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनीमा दुई हजार बढी मानवअधिकार उल्लंघनका घटना

byDainik Nepalgunj
February 20, 2025
in News
0 0
0
लुम्बिनीमा दुई हजार बढी मानवअधिकार उल्लंघनका घटना

oplus_0

Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशमा सन् २०२४ मा मानवअधिकार उल्लंघनका घटनामा २ हजार बढी पीडित भएका छन् । इन्सेकले गरेको मानवअधिकार उल्लंघन घटनाको अभिलेख अनुसार सन् २०२४ मा लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा २ हजार २ सय ७१ जना पीडित भए । गत वर्ष सन् २०२३ मा २ हजार ८३ जना पीडित भएका थिए । सन् २०२४ मा मानव अधिकार उल्लंघनका घटनामा राज्य पक्षबाट ६ जना महिला र २५ पुरुष गरी जम्मा ३१ जना तथा ज्यादतीका घटनामा अन्य पक्षबाट २ हजार १ सय ६२ जना महिला र ७८ जना पुरुष सहित जम्मा २ हजार २ सय ४० जना पीडित भएको अभिलेख भएको इन्सेक प्रादेशिक कार्यालयले जानकारी दिएको छ ।

‘राज्यपक्ष अन्तर्गत भएका मानव अधिकार उल्लंघन अन्तर्गत कारागारमा रहेका एक जना पुरुषको स्वास्थ्य समस्या लगायतका विभिन्न कारणले मृत्यु भयो भने दुई जना पुरुषको हिरासतमा मृत्यु भयो। साथै कुटपिटका घटनामा दुई जना, बालिका बलात्कारमा दुई जना, अमानवीय व्यवहारमा दुई, घाइते २२ जना गरी ३१ जना पीडित भए’, तथ्यांकको बिस्तृत जानकारी दिंदै
इन्सेक प्रादेशिक कार्यालय प्रमुख भोला महतले भने, ‘सन् २०२४ मा अन्यपक्षबाट २ हजार २ सय ४० जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।’ जसमा अपहरण घटनामा सात जना, बाल अधिकारमा ३ सय ३१ जना, अमानवीय व्यवहार घटनामा ३२ जना, कुटपिट घटनामा १५ जना, महिला अधिकारमा १ हजार ७ सय ९१ जना, जातीय विभेद घटनामा दुई जना, घाइते घटनामा १० जना, धम्की घटनामा १२ जना, हत्या घटनामा ३८ जना र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार (सम्पत्तिको अधिकारबाट बञ्चित) बाट दुई जना पीडित भएका छन् ।

महिला अधिकारसंग सम्बन्धित घटनामा सन् २०२४ मा लुम्बिनी प्रदेशमा १ हजार ७ सय ९१ जना पीडित भएको अभिलेख भएको इन्सेक प्रादेशिक प्रमुख महतले बताए । ‘महिला बेचबिखनका घटनामा १८ जना, महिला बेचविखन प्रयासका घटनामा चार जना, घरेलु हिंसाका घटनामा १ हजार ५ सय ८४ जना, दाइजो जनित हिंसा घटनामा दुई जना, कथित बोक्सीको आरोपमा तीन जना, परिवारजनबाट हत्या घटनामा १३ जना, साइबर अपराध घटनामा एक जना, बलात्कार घटनामा १ सय २९ जना, सामूहिक बलात्कार घटनामा ११ जना, हाडनाता करणीमा तीन जना, वैवाहिक बलात्कार घटनामा एक जना, बलात्कार प्रयास घटनामा १५ जना र यौन दुव्र्यवहार घटनामा सात जना गरी जम्मा १ हजार ७ सय ९१ जना पीडित भएको अभिलेख भएको छ’, उनले भने ।

‘सन् २०२४ मा बाल अधिकार उल्लंघनका घटनामा ३ सय ३३ जना पीडित भए । जसमध्ये बाल विवाह घटनामा १४ जना, बालबालिका बेचविखन घटनामा १२ जना, विद्यालयमा दिइने शारीरिक सजाय घटनामा चार जना, बलात्कार घटनामा राज्य पक्षाबाट दुई जना र अन्य पक्षबाट १ सय ९५ जना गरी १ सय ९७ जना, सामूहिक बलात्कार घटनामा २० जना, हाडनाता करणी घटनामा १० जना र यौन दुव्र्यवहार घटनामा ७६ जना पीडित भएका छन्’, महतले जानकारी दिए ।

त्यस्तै इन्सेकको अभिलेख अनुसार, बाँकेमा सन् २०२४ मा मानवअधिकार उल्लंघनका घटनामा १ सय ५४ जना पीडित भएको घटना अभिलेखिकरण गरिएको छ ।

‘मानवअधिकार संरक्षण सबैको दायित्व’

मानवअधिकार संरक्षणको दायित्व सबैको भएको बताइएको छ । इन्सेक लुम्बिनी प्रदेशले बुधबार नेपालगन्जमा आयोजना गरेको नेपाल मानवअधिकार बर्ष पुस्तक सन् २०२५ र मानवअधिकार अवस्था छलफल कार्यक्रमका वक्ताहरूले मानव अधिकार संरक्षण सबैको दायित्व भएको बताएका हुन् ।

कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले मानवअधिकार सम्बन्धी तथ्यांक प्रस्तुत गर्दै मानवअधिकार उल्लंघनका घटनाप्रति चिन्ता व्यक्त गरे ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले इन्सेकले प्रकाशन गरेको मानव अधिकारी वर्ष पुस्तकमा राज्य पक्ष भन्दा बढी गैरराज्य पक्षबाट मानव अधिकार उल्लङ्घन र ज्यादती घटना बढेको हुँदा गैरराज्य पक्षबाट हुने घटना कम गर्न आवश्यक रहेको बताए । उनले संविधान र कानुनले दिएको अधिकारलाई कार्यान्वयन गर्दै मानव अधिकार रक्षा गरेर मानव अधिकारको पक्षमा काम गर्न जरुरी रहेको बताए ।

इन्सेकले प्रत्येक वर्ष प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकले मानव अधिकारको पक्षमा काम गर्ने र मानव अधिकारकर्मीका लागि प्रेरक पुस्तक भएको वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले बताए । उनले समाजमा अझै पनि आफू विरुद्ध हुने घटनामा खुलेर पीडितले आफ्नो कुरा राख्न वातावरण तयार नभएको हुँदा समाज भइरहेको घटना बाहिर आउन नसकेको धारण व्यक्त गरे । उनले समाज भइरहेका घटनाहरू कम गर्न लागि सरोकारवाला पक्षमा बीच छलफल चलाउने र मानव अधिकारको उल्लंघन र ज्यादती घटना न्यूनीकरण गर्ने गरी काम गर्न जरुरी रहेको बताए ।

जिल्ला प्रहरी कार्यालयका एसपी तुलबहादुर कार्कीले प्रहरी काम गर्दै जाँदा कहिलेकाँही केही समस्या पर्दा मानव अधिकार उल्लंघन भएको हुन सक्ने बताए । उनले प्रहरीले शान्ति सुरक्षा कायम गर्दा वा अन्य काम गर्दा मानव अधिकारको हनन हुन नदिन प्रहरी सचेत रहेको धारणा राखे । बाँके प्रहरी प्रमुख कार्की सीमित जनशक्ति र जिम्मेवारी धेरै हुने र अधिकांस घटना प्रहरीसँग जोडिने गरेको विषयमा पनि ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रिय मानव अधिकार आयोग, नेपालगन्ज शाखा कार्यालयकी प्रमुख द्वारिका अधिकारीले इन्सेकले प्रत्येक वर्ष प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकारको क्षेत्र फराकिलो हुँदै गएको बताइन् ।

Previous Post

परिवारबाटै एक सय महिलाको हत्या

Next Post

जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड

Next Post
जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड

जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतीय सीमामा प्रहरीको मुठभेड, एक जनालाई लाग्यो गोली

भारतीय सीमामा प्रहरीको मुठभेड, एक जनालाई लाग्यो गोली

September 24, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version