For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, August 15, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

अब प्रज्ञाप्रतिष्ठान मार्फत भाषा, संस्कृतिकाे खाेज अनुसन्धानलाई गति दिनेछाैं:मुख्यमन्त्री आचार्य

byDainik Nepalgunj
February 22, 2025
in News, मुख्य समाचार
0 0
0
अब प्रज्ञाप्रतिष्ठान मार्फत भाषा, संस्कृतिकाे खाेज अनुसन्धानलाई गति दिनेछाैं:मुख्यमन्त्री आचार्य
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माैलिक भाषा, कला, संस्कृति, सभ्यताकाे उर्वर भूमि भएको चर्चा गर्दै प्रदेश सरकारले सबै भाषा, कला, संस्कृति तथा सम्भयताकाे संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्न प्रज्ञाप्रतिष्ठानले सम्बाेधन गरिने बताउनु भएको छ ।

लुम्बिनी प्रदेश ब्याङ्मय प्रतिष्ठान नेपालकाे चाैथाे अधिवेशन तथा अाठाैं साधारणसभाकाे बुटवलमा शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले साहित्य क्षेत्र समाजकाे ऐना भएको, विकृति, विसंगतिका बिरुद्ध साहित्यक कलमकाे माध्यमबाट खबरदारी गर्दै खाेज अनुसन्धानकाे क्षेत्रमा प्रज्ञाप्रतिष्ठानले भूमिका खेल्ने बताउनु भएको हाे । लुम्बिनी प्रदेश सरकारले प्रज्ञाप्रतिष्ठान गठन प्रक्रिया अघि बढाएकाे, विधेक तर्जुमा निर्माणकाे काम भइरहेको जानकारी दिनुभयाे । भाषा, साहित्य, कला, संस्कृति लगायत सम्पदाअरुकाे अध्ययन अनुसन्धान अघि बढाउन प्रज्ञाप्रतिष्ठान गठन गर्न थालिएको हाे ।प्रज्ञाप्रतिष्ठान गठनकाे लागि मस्यौदा तयार भएको छ । मन्त्रीपरिषद् बैठकबाट सैद्धान्तिक सहमति दिएका छाैं । बर्खे अधिवेशनमा प्रज्ञाप्रतिष्ठान पारित हुन्छ´उहाँले भन्नुभयाे-अर्थ र सामाजिक विकास मन्त्रालयबाट पनि सहमति लिने काम अघि बढेकाे छ । अव असार महिना सम्म नियमावली बनाएर कार्यान्वयनमा लैजान्छाैं ।´ मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश ज्ञानकाे भण्डार भएको बताउनु भयाे । नयाँ पुस्तालाई लेखन कार्यमा आकर्षित गर्न जरुरी रहेकाे धारणा राख्नु भयाे । मुलुककाे धर्म, संस्कृति र राष्ट्रियता जाेगाउन कलमकाे माध्यमबाट याेगदान पुर्‍याएकाे भन्दै याेगदानकाे उच्च कदर गर्नु भयाे ।

प्रतिष्ठानका अध्यक्ष ऋषि आजादकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियाे । लुम्बिनी वाङ्गमय प्रतिष्ठान नेपालका अध्यक्ष ऋषि आजादले ह भाषिक नीति, अनेकतामा एकता अवलम्बन गरुकाे, नेपालीय भाषा, कला, साहित्य र संस्कृति संरक्षण सबैकाे प्राथमिकमा पर्न जरुरी रहेकाे धारणा व्यक्त गर्नु भयाे । कार्यक्रममा उहाँले मुख्यमन्त्रीकाे सरलताले राहतको अनुभुती गरेका छाैं । समाजलाई आडम्बर र अहंकारले बिगार्दै छ । यसलाई राेक्न जरुरी छ ।

कार्यक्रममा संस्कृति रत्न सम्मानबाट डाक्टर गितु गिरी, डाक्टर हरिप्रसाद तिमिल्सिना, डाक्टर गाेविन्द आचार्यलाई सम्मान गरिएको छ ।

यस्तै शीत काव्य रत्न सम्मान कृष्णप्रसाद केसीलाइ सम्मान गरिएको छ । यसैगरी उत्कृष्ट जिल्ला अर्घाखाँची र रुपन्देही वाङ्गमय प्रतिष्ठान भएका छन । कदर पत्र प्रदान गरिएको छ । कार्यक्रममा संस्कृति भाेजपुरी भाषामा डिआर पन्थी, गुरुङ्ग भाषामा भिम गुरुङ, नेपाल भाषामा हरिसुन्दर वासी, संस्कृत भाषामा कृष्णप्रसाद काेइराला, उर्दु भाषामा सहर अलि, अवधि भाषामा शिव प्यासी, थारु भाषामा राजकुमार थारु, सल्लाह डाक्टर हरि तिमिल्सिना, प्रध्यापक डाक्टर गितु गिरी, डाक्टर गाेविन्द आचार्य, प्रगतिशील लेखक संघ रुपन्देहीका अध्यक्ष कृष्ण गाउँले, साहित्यकार डिल्लीराज भट्टराई, पत्रकार डाक्टर बालकृष्ण चापागाईं, जंगबहादुर शाह, प्राध्यापक डाक्टर कपिल लामिछाने लगतायले मन्तब्य व्यक्त गर्नु भएको थियाे । बरिस्ठ उपाध्यक्ष हरिप्रसाद पाेख्रेलले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष सृजना ज्ञवालीले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियाे भने सहजिकरण रुपन्देही अध्यक्ष पुरुषाेत्तम पाण्डेले गर्नु भएको थियाे ।

Previous Post

अधिकांश विदेशी विदेशी मुद्राको मूल्य वृद्धि

Next Post

एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा

Next Post
चार महिनामा साढे चार खर्ब व्यापार घाटा

एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    Auto Draft

    शिक्षालाई अस्तव्यस्तताबाट जोगाउन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version