For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

नेपालगन्जमा जिल्ला स्तरीय नागरिक सम्मेलन

byDainik Nepalgunj
March 4, 2025
in Blog
0 0
0
नेपालगन्जमा जिल्ला स्तरीय नागरिक सम्मेलन
Share on FacebookShare on Twitter

नेपालगन्जमा ‘जिल्लास्तरीय नागरिक सम्मेलन’ गरिएको छ । गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको आयोजनामा सोमबार नेपालगन्जमा बाँके जिल्ला स्तरिय तेश्रो नागरिक सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलन उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य सुर्य ढकालले नेपालका हरेक परिवर्तनमा नागरिक समाजको भुमिका महत्वपूर्ण रहेको बताए । सांसद ढकालले समाज रूपान्तरणका लागि हरेक क्षेत्रमा नागरिक समान अग्रपंतिमा रहने गरेको बताए ।

नागरिक समाजका संस्थाहरूको चुनौति तथा नागरिक स्वतन्त्रताको विषयगत छलफल गरिएको सम्मेलनमा सांसद ढकालले बहुदलिय व्यवस्था देखि देशमा लोकतन्त्र र गणतन्त्र स्थापना गर्ने कार्यमा नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको बताए । ‘तीनै तहका सरकारहरूले नागरिकका आवाजहरूलाई संवेदनशील रूपमा लिनुपर्छ,’ सांसद ढकालले भने, ‘नागरिक सम्मेलनमा उठान भएका विषयलाइ सम्बोधन गर्न मेरो तर्फबाट गर्न सकिने पहल हुन्छ ।’ नागरिक समाजलाई साझेदारीको रूपमा सरकारले लिनुपर्नेमा सांसद ढकालको जोड थियो ।

नागरिक सम्मेलनमा गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदीले साझेदारी, पहरेदारी र खबरदारीका लागि नागरिक संघसंस्थाहरूले सदैव तटस्थ रूपमा भूमिका खेल्दै आएको बताए । समाज रूपान्तरणका लागि नागरिक समाजले खेलेको भुमिकालाइ स्मरण गराउँदै सुवेदीले सरकारपक्ष स्वेच्छाचारी बन्दै गएको र नागरिक आवाजलाई वेवास्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण गरााएका थिए ।

नागरिक सम्मेलनमा गैसस महासंघ नेपाका केन्द्रीय सदस्य नमस्कार शाहले परिवर्तित अवस्थामा नागरिक समाजको भुमिका, अवस्था, समस्या र चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तुल बहादुर कार्की, गैसस महासंघ नेपाल बाँकेका पुर्व अध्यक्षहरू पुर्णलाल चुके, तेजविक्रम शाह र प्रभात कुमार ठकुरी, उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, राष्ट्रीय मानव अधिकार आयोग लुम्बिनी प्रदेश संयोजक द्वारीका अधिकारी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रश्रृषी चौलागाई, इन्सेकका प्रदेश संयोजक भोला महत, गैसस महासंघ नेपाल बाँकेका सल्लाहकार वसन्त गौतम लगायतले नागरिक समाजको भूमिकाको विषयमा बोलेका थिए ।

गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको सम्मेलन शाखा सचिब रमेश सिटौलाले सञ्चालन गरेका थिए । गैसस महासंघ नेपाल बाँकेका उपाध्यक्ष मन भण्डारीले स्वागत गरेको सम्मेलनमा १५० बढी नागरिक समाजका ब्यक्तिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

यसैबीच, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदीलाई सोही कार्यक्रममा सम्मान गरिएको थियो ।

Previous Post

सुर्खेत–जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

Next Post

माइलेज यामाहा माइलेज च्यालेन्समा ८८.५० प्रतिलिटर ल्याएर रुपा प्रथम

Next Post
माइलेज यामाहा माइलेज च्यालेन्समा ८८.५० प्रतिलिटर ल्याएर रुपा प्रथम

माइलेज यामाहा माइलेज च्यालेन्समा ८८.५० प्रतिलिटर ल्याएर रुपा प्रथम

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

March 15, 2026
बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

March 15, 2026
बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

एघार महिनामा ६ हजार विपद्का घटना

March 15, 2026
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version