For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नाकामा भारतको ‘हाइ–अलर्ट’

byDainik Nepalgunj
May 1, 2025
in News, मुख्य समाचार
0 0
0
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था
Share on FacebookShare on Twitter

अप्रिल २२ मा कस्मिरमा २६ जनाको ज्यान जानेगरी भएको आक्रमणपछि भारत–पाकिस्तानबीच तनाव चुलिएको छ । भारत–पाकिस्तानसँगको सीमाक्षेत्रमा गोलीबारी चलिरहँदा दुवैले कूटनीतिक संलग्नता घटाएका छन् ।

दुबै देशले द्विपक्षीय सन्धिहरूलाई निलम्बन गरेर एकअर्काका नागरिकलाई देशनिकालासम्म गरेका खबरहरू प्रकाशमा आइरहँदा नेपालगन्जमा सोधिन थालेको छ, ‘दुई देशबीच सम्पूर्ण युद्ध हुन्छ ?’ यो प्रश्न किन पनि बढीनै भइरहेको छ भने, त्यसको ‘साइट इफेक्ट’ नेपाल–भारतसँगको खुला सिमानामा परिरहेको हुन्छ, परिरहेको छ ।

उसो त पाकिस्तानकी एक महिला सिमा हैदरको भारतीय नागरिकसँगको प्रेम प्रसंग बिहे हुँदै नेपालको नाकाबाट भारत पुगेर गरिएको ‘मिडियाबाजी’ ले सीमा सुरक्षाको ‘रि–स्टक्चरिङ’मा त्यहाँका सीमा सुरक्षा संयन्त्र कस्सिएकै छन् । त्यसमा पनि त्यो नाका नेपालगन्ज–रूर्पैडिहा हो भन्ने कुराले झस्काउनु स्वाभाविक भयो ।

‘ल हाम्रो त कमजोरी भयो होला, तर भारतीय नाकाले के हेर्यो त ?’ तत्कालिन नेपाली सुरक्षा अधिकारीका तर्क थिए । तर, भारतीय सीमा सुरक्षा अर्धसैनिक बल, एसएसबीले त्यसपछि नेपालसँगको सीमा क्षेत्रमा नेपाली परिचयपत्र हेरेरमात्रै भारत पस्न पाउने व्यवस्था अनिवार्यमात्रै गरेन, सोधपुछ गर्ने र शंका लागे नेपाल फर्काइदिने हो की आफैसँग केरकारमा लैजानेसम्मका कामलाई सघनता दिइरहेको छ । प्रविधिकरण गर्दै नाका व्यवस्थित गर्न भारतले नेपालगन्ज र बाँके बर्दियासँग जोडिएका सीमा क्षेत्रलाई आफ्नो लाइन अफ कन्ट्रोल बलियो र औपचारिक गर्दै गइरहेको देख्न बुझ्न कठिन छैन ।

हालाकी नेपालतिर भने दुई देशको अन्तर्राष्ट्रिय नाका हो भन्ने कुराको कुनै अनुभूति महसुस सायदै होला । सीमापार किनमेलमा गएकाहरूसँग भन्सार काट्नु असुली गर्नुबाहेक ट्राफिक चेकजाँचका नाममा भारतीय नागरिकसँग अनाधिकृत असुलीले उनीहरूलाई लाग्छ, ‘हामी नेपाल आइसकेछौं ।’

अहिले के भइरहेको हो ?

यतिबेला नेपाल–भारत नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । खासगरि, खुला र मुख्य नाकाहरूलाई उच्च निगरानीसँगै अन्य सबै सीमाक्षेत्रका ठाउँमा भारतीय सुरक्षा ‘हाइ अलर्ट’ बनाइएको सम्बद्ध अधिकारीहरू बताउँछन् ।

‘हामी उनीहरूले मागेका कतिपय सुरक्षा सवालमा आवश्यक सहयोग, समन्वय गरिनै रहेका छौं,’ कुनै विशेष सुरक्षा सतर्कता भन्दा नियमित सुरक्षा गतिविधिनै नेपालतर्फ निरन्तरता रहेको जनाउ दिंदै बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले दैनिक नेपालगन्जको जिज्ञासामा यतिमात्रै भने, ‘अन्तर्राष्ट्रिय सिमाना सधैं सुरक्षा सतर्कतामा रहन्छ ।’

त्यही भारततर्फ सीमावर्ती क्षेत्रमा यसैसाता गरिएको सुरक्षा कारबाहीमा इस्लामिक धार्मिक शिक्षा प्रदान गर्दै आएका चारवटा मदरसा भारतीय प्रहरीले ‘सीज’ गरिदिएको छ ।

‘जिल्ला अल्पसंख्यक कल्याण अधिकारी संजय मिश्रको नेतृत्वमा नेपालसँग सीमा जोडिएको १० कि.मी. भित्र रहेका मदरसाहरूको सघन अनुसन्धान गरिएको हो,’ भारतीय पत्रकार सन्तोष शुक्लाले दैनिक नेपालगन्जसँग भने । भारतीय प्रहरीले दिएको जानकारी अनुसार, जांचका क्रममा निजी घरमा सरकारी इजाजत विना सञ्चालित पाइएकाले सधैंका लागि बन्द गराइएको हो । भारतीय सुरक्षा आशंका छ, ‘त्यहाँ सुरक्षा संवेदनशीता विपरितका कार्य हुने गरेका छन् ।’ थाना रूपईडीहा अन्तर्गत मदरसा अलजामी अतल गौसिया मिस्बाहुल उलूम–बाबागंज, मदरसा अरबिया इस्लामिया बदरूल उलूम–बाबागंज, मदरसा दारूल उलूम गुलशने सैय्यद महबूब अशरफ–मिहीपुरवा दा. रंजीतबोझा तथा मदरसा इस्लामिया कासिमुल उलूम नई बस्ती, कस्बा रूपईडीहालाई सधैंका लागि ‘सीज’ गरिएको हो । जिल्ला अल्पसंख्यक कल्याण अधिकारी भन्छन्, ‘नेपालसँग खुला सीमा भएकाले संवेदनशील क्षेत्रमा यसरी विना इजाजत मदरसा गम्भीर सवाल हो ।’ उनले १० किलोमिटरभित्रका सबै मदरसामा निगरानी हुने संकेत दिंदै अवैध पाइए बन्द गरिने बताए ।

Previous Post

एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्‍याउने

Next Post

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Next Post
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट सैनिक फिर्ता

May 2, 2026
आठ वर्षपछि ११ वर्षीया प्रियङ्काले उज्यालो देख्दा …

आठ वर्षपछि ११ वर्षीया प्रियङ्काले उज्यालो देख्दा …

May 2, 2026
भन्सार जाँचपास सहज बनाइयो

भन्सार जाँचपास सहज बनाइयो

May 2, 2026

आजदेखि धम्बोझी ब्याडमिन्टन

May 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version