For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सडक विभागद्वारा कर्णालीमा ७७१.३६ किलोमिटर सडकमा कालोपत्र

byDainik Nepalgunj
May 2, 2025
in News, मुख्य समाचार
0 0
0
फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक

OLYMPUS DIGITAL CAMERA

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कर्णालीका १० जिल्लामा सङ्घीय सरकार मातहत रहेको सडक विभागमार्फत ७५ वटा सानाठूला सडकको काम भइरहेको छ । ठूला सडकदेखि मझौला सडक कर्णालीमा सडक डिभिजन तथा योजना कार्यालयहरूले निर्माण गरिरहेका छन् ।

दुई हजार २१८ दशमलव २९ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएकामा हालसम्म ७७१ दशमलव ३६ किलोमिटर सडकमा कालोपत्र भएको छभने दुई सय ६४ किलोमिटर ग्राभेलको काम भएको छ । कच्ची सडक ६७६ दशमलव ५ किलोमिटर निर्माण भएको कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा १३ दशमलव २४ किलोमिटर सडक निर्माण जारी छ । प्रदेशभर ५४७ दशमलव ६४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य रहेको छ । मध्यपहाडी राजमार्ग, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, कर्णाली करिडोर, राप्ती लोकमार्गको कर्णाली भेगलगायत सानाठूला सडकमा रहेका सबै टुक्रे योजनालाई जोडिएको छ ।

थाचर–शीतल पकारी २१ दशमलव ९८ किलोमिटर, मुसिकोट चौरजहारी ३८ दशमलव ३५ किलोमिटर, चौरजहारी–कुदु २ दशमलव ६६, जाजरकोटको कुदुबाट थलहसम्म ५० दशमलव ८६ किलोमिटर, थलहबाट बडावनसम्म १२ दशमलव ४६, वडावनबाट सुयाडासम्म २२ दशमलव १७, सुयाडा–मनघाट ११ दशमलव ६४, मनघाट–सेस्तडा ६ दशमलव ४८, बेस्तडा–लोहरे १३ दशमलव १७, लोहरे–दुईखम्बे ११ दशमलव १८, दुईखम्बे–नारायण दैलेख शून्य दशमलव ५३, नारायण–रावतकोट १६ दशमलव १५, रावतकोट–लैनचौर १३ दशमलव ३०, लैनचौर–शाहीज्यूला ३३ दशमलव १९, शाहीज्यूला–बेलकोट २ दशमलव २५ र जलेखर्क–बागचौर १२ दशमलव १६ किलोमिटर सडकमा काम भइरहेको छ ।

त्यसैगरी, शीतलपाटीबाट सल्यान खलङ्गा बजारसम्म ९ दशमलव ८३, खलङ्गा बजारबाट बालुवासङ्ग्रहीसम्म ३० दशमलव ९३, सुर्खेतको बोटेचौरबाट धुलियाँविटसम्म ३८ दशमलव ९३, बडीचौरबाट गुटुबजारसम्म ३१ दशमलव ६२ किलोमिटर सडकमा काम भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । गुटुबजारबाट बिनीसम्म ६३ दशमलव १० किलोमिटर, बिजेनेटा–काल्चे २५ दशमलव २० किलोमिटर, काल्चे–बोटेचौर १४ दशमलव २७ किलोमिटर र राम्री–शीतलपाटी ३७ दशमलव ३६ किलोमिटर सडकमा काम भएको छ । शीतलपाटी–पटेलेचौर ४६ दशमलव ६६, पटेलचौर–खौउलापास ७ दशमलव ८४, खौउलापास–मुसिकोट ३१ दशमलव ४० किलोमिटर, सल्यानको थारमार्रेबाट रूकुमपश्चिमको चौरजहारीसम्म ४० दशमलव ७५ किलोमिटर र चौरजहारीबाट चौरजहारी बजारसम्म २ दशमलव ५४ किलोमिटर सडकमा काम भइरहेको छ ।

त्यस्तै सङ्घ सरकारमताहात सडक डिभिजन जुम्लाबाट करर्कार्ने बुरू भेडा सडकमा ७५ दशमलव ०६ किलोमिटर, बुरू भेडाबाट टोप्लासम्म १३ दशमलव ०३ किलोमिटर, टोप्ला–कुडारी २२ दशमलव ८८, रिमनाबजार–बुलबुले ३४ दशमलव ५९ किलोमिटर, इमा–जुइना ४२ दशमलव २८ किलोमिटर सडक निर्माण गरिएको छ । छिन्चुबाट भेरी पुलसम्म १९ दशमलव ०४ किलोमिटर, बोटेचौरबाट रैकरसम्म ९ दशमलव ९४ किलोमिटर, रैकर–पुल बजार १५ दशमलव ०५ किलोमिटर, पुलबजारबाट जाजरकोटको छेडागाडसम्म २३ दशमलव ८८ किलोमिटर, छेडागाड–कालेगाउँ ३६ दशमलव ९९, कालेगाउँ–त्रिवेणी ६८ दशमलव ८१ किलोमिटर, त्रिवेणी–दुनै ४० दशमलव ४३, दुनै–मरिम १२० किलोमिटर सडकमा पनि काम भइरहेको छ । हर्रेबाट छिन्चुसम्म ११ दशमलव ७५, छिन्चु–नेवारी खोला २५ दशमलव ४०, नेवारीखोला–बाङ्गेसिमल ६ दशमलव ९९ र बाङ्गेसिमल–बड्डीचौर २७ दशमलव ११ किलोमिटर सडक सङ्घ सरकारकै माताहातमा रहेको छ ।

बडीचौरबाट काकाखोला गाउँसम्म १८ दशमलव ८९ किलोमिटर सडक रहेको छ । काकाखोला गाउँबाट साइनासम्म ६३ दशमलव २८ किलोमिटर, बेलखेतबाट तिलेपाटासम्म २दशमलव ६१ किलोमिटर, तिलोपाटाबाट सिराडीसम्म १८, सिराडी–खुलालु ४ दशमलव १०, खुलालु–पातलीवडी ३६ किलोमिटर र बोल्डिक–धुलिया २० किलोमिटर सडक रहेको छ । धुलियाबाट सिमिकोटसम्म ८५ किलोमिटर, सिमिकोट–हिल्सा ९५, तेलपानी–बाङ्ग्रेसिमल २५ किलोमिटर सडक सङ्घ सरकारकै माताहातमा छ । माथिल्लो डुगेश्वरबाट पुराइनीसम्म ७दशमलव ६२, पुराइनी–ताराघाट २५दशमलव ३४ किलोमिटर, ताराघाट–महाबुधाम ३५ दशमलव ९२ किलोमिटर, महाबुधाम–तलशेरा २० दशमलव ९७ किलोमिटर छ ।

सुर्खेतबाट गुराँसे २३ दशमलव ५९ किलोमिटर, गुराँसे–बेलघारी ३२ दशमलव ५०, बेलघारी–दुईखम्बे ९दशमलव ६९ किलोमिटर सडक छ । दुई खम्बेबाट पाल्ला कालीमाटी ५ दशमलव ३७ र पाल्लो कालिमटीबाट वडारसम्म ३६ दशमलव ०४ किलोमिटर सडक सङ्घ सरकारको मताहातमा छ । वडारी–भैँसीगोठ ३८दशमलव ५३, नाग्मा–बुलबुले ६५ दशमलव ६७, बुलबुले–गमगढी २४ दशमलव ९७ किलोमिटर, गमगढी–नाक्चेलाग्ना ८९ दशमलव ५८ किलोमिटर सडक रहेको छ । दैलेखकको तल्लो डुर्गेश्वारबाट घियाटिडुसम्म २२ दशमलव ७० किलोमिटर, छेगतरा बजारबाठ पातीमेलासम्म ५४ दशमलव १२ किलोमिटर, खुलालुबाट घोडेनासम्म २६ दशमलव ७७ किलोमिटर, घोडेनाबाट नाग्मासम्म ३९ दशमलव ७० किलोमिटर र नाग्माबाट जुम्ला खलङ्गासम्म ३२ दशमलव १८ किलोमिटर सडक रहेको छ । यी सडकभित्र रहेको ७१७ दशमलव ३६ किलोमिटर कालोपत्र सडक विभागबाट प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा बुझाएको विवरणमा उल्लेख गरिएको छ । कर्णालीमा ५४७ दशमलव ६४ किलोमिटर कालोपत्र गर्ने योजना छ ।

दुर्गम जिल्लामध्ये सबैभन्दा बढी जाजरकोटमा कालोपत्र भएको पाइएको छ । हुम्लामा अहिलेसम्म कालोपत्र नै भएको छैन । त्यस्तै डोल्पामा दुई किलोमिटर मात्र कालोपत्र भएको छ । जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी राजमार्गलगायतमा बढी कालोपत्र भएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको तथ्याङ्कअनुुसार प्रदेशभर दुई सय ८२ वटा प्रदेश राजमार्ग तथा प्रदेश सडक छन् । प्रदेश राजमार्ग मात्र एक सय तीनवटा रहेका छन् भने प्रदेश सडक एक सय ७९ वटा छन् ।

प्रदेश राजमार्गको सञ्जाल दुई हजार ८७७ दशमलव ३६ किलोमिटर रहेको छभने प्रदेश सडक सञ्जाल तीन हजार ८० दशमलव ५१ किलोमिटर छ । मन्त्रालयको तथ्याङ्कानुसार प्रदेश सरकार स्थापना भएदेखि हालसम्म जम्मा दुई सय ३० किलोमिटर सडक कालोपत्र गर्ने काम भएको छ । यस्तै सात सय किलोमिटर खण्ड स्मिथ सडक र तीन हजार किलोमिटर कच्ची सडक खनिएको छ । यस्तै चार दर्जनजति सडक पुल निर्माण भई कर्णाली प्रदेशका लाखौँ जनता लाभान्वित भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्म प्रदेशमा कुल तीन हजार ६३८ दशमलव ३७ किलोमिटर सडक सञ्जाल विस्तार भएको छ । तथ्याङ्कानुसार ७९ वटा स्थानीय तह रहेको कर्णालीका तीनवटा स्थानीय तहमा सडक सञ्जाल पुगेको छैन । त्यस्तै, हुम्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । छयालीस स्थानीय तहको केन्द्रसम्म कालोपत्र सडक नै बनेको छ । सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, रूकुमपश्चिम, सल्यानका सडकमा कालोपत्र बढी भएको छ ।

Previous Post

सकियो दोस्रो सिकारयामः ११ नाउर र सात झारलको सिकार

Next Post

कार्यघण्टामा आधारित ज्याला प्रणाली लागू गरिने

Next Post
कार्यघण्टामा आधारित ज्याला प्रणाली लागू गरिने

कार्यघण्टामा आधारित ज्याला प्रणाली लागू गरिने

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version