For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सुचना र प्रविधिलाई ग्रहण गरौ

byDainik Nepalgunj
May 18, 2025
in News
0 0
0
सुचना र प्रविधिलाई ग्रहण गरौ
Share on FacebookShare on Twitter

नेपाली विद्यार्थीको वैदेशिक शिक्षा मोह बढ्दै गएको वर्तमान परिपेक्ष्यमा विद्यार्थीलाई नेपालमै अध्ययनको वातावरण मिलाउन सुचना र प्रविधिलाई ग्रहण गर्नु पर्ने बताइएको छ । शनिबार बाँकेको नेपालगन्जमा सोधपत्र (अनुसन्धान)का विषयमा आयोजित तालिममा बोल्ने बक्ताहरूले नेपाली विद्यार्थीको बैदेशिक शिक्षा मोहलाई कम गर्न सुचना र प्रविधिलाई सबैले ग्रहण गर्न सक्नु पर्ने बताइएको हो ।

तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा ज्ञान बहुमुखी क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख टेक बहादुर गुरुङले भने, ‘विगत केही वर्ष यता नेपालका विद्यार्थीहरू बैदेशिक शिक्षाका लागि विदेश पलायन हुने अवस्था रहेको छ, यसमा हाम्रो पनि केही कमजोरी रहेको छ,हामीले प्राप्त सुचना र प्रविधिलाई राम्रोसँग प्रयोग गर्न सकेनौ की ?’

प्राध्यापकहरूले वर्तमान प्रविधिलाई प्रयोग गर्न सक्नु पर्ने बताउँदै प्रमुख अतिथि तथा क्याम्पस प्रमुख गुरुङले अगाडि भने, ‘सुचना र प्रविधिलाई ग्रहण गर्न नजाने, विद्यालय छोड्ने विद्यार्थीलाई रोक्न सकिदैन, शिक्षक, प्राध्यापक अब्वल र क्षमतावान बन्न जरुरी छ, जसका लागि हामीले भएका सुचना र प्रविधिलाई गर्न सिक्नु पर्दछ ।’

यसैगरी मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगंज बाँकेका क्याम्पस प्रमुख भगत नेपालीले पश्चिम क्षेत्रलाई शैक्षिक हव बनाउने विषयलाई महत्व दिदै भने,‘अहिले पश्चिम क्षेत्रमा पनि डाक्टर लेख्न प्राध्यापकहरूको संख्या बढ्दै आएको छ । यसले के देखाउँछ भने पश्चिम क्षेत्र त्यसमा पनि बाँकेलाई शिक्षाको हवका रूपमा चिनाउन हामीलाई विश्वविद्यालय अनुदान आयोगले शिक्षक प्राध्यापकहरूको शैक्षिक क्रियाकलापमा निखार ल्याउन तालिम लगायतका कार्यक्रमका लागि सहयोग हुनु पर्दछ र हुदै पनि आएको छ ।’

यसैगरी कलेज अफ मानेजमेन्ट नेपालगन्ज प्रमुख मुना हमालले भनिन्, ‘विद्यार्थीहरू प्रत्येक्ष सिकाईको बाटो भन्दा बाहिर जाने गरेको हुँदा क्याम्पस स्तरबाट समेत विभिन्न तालिमहरू प्रदान गर्दै अगाडी बढ्नु पर्छ ।’

यसैगरी तालिमको उद्घाटन सत्रमा प्राविधि कलेज नेपालगंजका तिलकराम थारु,बाँके बागेश्वरी क्याम्पस नेपालगंजका विरेन्द्र साउद लगायतले बोलेको थिए । यसैगरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगन्ज बाँकेको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा बाँके र बर्दियामा विभिन्न क्याम्पसका क्याम्पस प्रमुख तथा प्राध्यापकहरूको सहभागिता रहेको थियो । शनिबारबाट पाँच दिन सम्म हुने सो तालिममा दुई जिल्लाका १२ क्याम्पसका करिब ४२ प्राध्यापकहरूको सहभागिता रहेको थियो ।

सहभागी क्याम्पसहरूमा सिटी कलेज अफ म्यानेजमेन्ट नेपालगन्ज, कलेज अफ म्यानेजमेन्ट नेपालगन्ज, ब्राइटल्याण्ड कलेज नेपालगन्ज, बाँके बागेश्वरी कलेज नेपालगन्ज, अलपाइन म्यानेजमेन्ट कलेज नेपालगन्ज, खजुरा क्याम्पस बाँके, कोहलपुर मोडल कलेज, ज्ञान बहुमुखी क्याम्पस कोहलपुर, बाँसगढि बहुमुखी क्याम्पस बर्दिया,चुरे क्याम्पस बर्दिया लगायतका क्याम्पसमा शिक्षण गर्दै आइरहेका प्राध्यापकहरूको सहभागिता रहेको थियो । शनिबार पहिलो दिनको प्रशिक्षण सहायक प्राध्यापक तोयनाथ पहाडीले गरेका थिए । प्रशिक्षक पहाडीले अनुसन्धानको महत्व,परिभाषा तथा गुणात्मक अनुसन्धानका प्रक्रियाका बारेमा प्रशिक्षण दिएका दिएका थिए ।

Previous Post

खजुरा पतञ्जलीमा सापकोटा

Next Post

गाजाबारे बिना कुनै पूर्वशर्त नयाँ वार्ता दोहामा जारीः हमास

Next Post
गाजा सम्बन्धमा मतदान रोक्ने अमेरिकी धम्की

गाजाबारे बिना कुनै पूर्वशर्त नयाँ वार्ता दोहामा जारीः हमास

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

May 2, 2026
आज विश्व सहरीकरण दिवस

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

May 2, 2026
त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन

तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

May 2, 2026
अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

May 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version