For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनीको नीति तथा कार्यक्रम : प्राथमिकतामा लुम्बिनी प्राविधिक विश्वविद्यालय

byDainik Nepalgunj
May 20, 2025
in News
0 0
0
लुम्बिनीको नीति तथा कार्यक्रम : प्राथमिकतामा लुम्बिनी प्राविधिक विश्वविद्यालय
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ वागेश्वरी मन्दिरको संरक्षणदेखि लुम्बिनी प्रादेशिक विश्वविद्यालयलाई उच्च शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा विकसित गर्नेसम्मका प्राथमिकता समेटिएको नीति तथा कार्यक्रम प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत गरेको छ ।

नीति तथा कार्यक्रममा प्रदेशको दिगो, समावेशी र आत्मनिर्भर विकासलाई प्राथमिकता दिएता पनि नीति तथा कार्यक्रम महत्वाकांक्षी दस्तावेजका रूपमा आएको टिप्पणी गरिएको छ । यसमा लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना कार्यान्वयनदेखि लुम्बिनी विकास प्राधिकरण स्थापना गर्ने योजना पनि समेटिएका छन् ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट केन्द्र बनाउने लक्ष्यसहितको नीति तथा कार्यक्रम बनाएको सरकारले नवप्रवर्तन इकाइ, इन्टर्नसिप कार्यक्रम, र विदेशी विद्यार्थीका लागि छात्रवृत्ति व्यवस्था गरिने भनेको छ ।

‘प्रदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको भौतिक तथा अन्य संरचना विकास गरी प्राविधिक उच्च शिक्षाको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्दै लगिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘विदेशी विद्यार्थीलाई आकर्षित गर्न छात्रवृत्तिको समेत व्यवस्था गरिनेछ । विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई इन्टर्नसीप तथा स्वयंसेवाका लागि परिचालन गर्ने व्यवस्था मिलाइनेछ ।’

सोमबार प्रदेशसभा भवन देउखुरीमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रस्तुत गरेको सरकारको आगामी आव २०८२÷०८३ को नीति कार्यक्रममा कृषि, युवाशक्ति, स्वदेशी उत्पादन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, ऊर्जा, पर्यटन, वन, सहरीकरण, सामाजिक न्याय र वित्तीय अनुशासनका पक्षहरूलाई विशेष प्राथमिकता दिइएको छ । सरकारले नागरिकको योगदान, महिनाको एकदिन श्रमदान भन्ने नारा पनि ल्याएको छ । त्यसले विकासमा नागरिकको दायित्व जोडिने नीतिमा उल्लेख गरेको छ ।

नीति तथा कार्यक्रममार्फत सरकारले प्रदेश सरकारलाई भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा सुदृढ बनाउँदै लैजाने, हरियालीसहितका सडक पूर्वाधार, सहरी सुन्दरताको आधार, स्वदेशी काठको प्रयोगलाई सरकारी कार्यालयमा अनिवार्यलगायतका नीति अघि सारेको छ ।

लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक उपचार रणनीति २०८१–२०८६ लाई प्रभावकारी कार्यान्वयन गर्ने नीति अघि सारेको सरकारले आगामी वर्षदेखि मानसिक स्वास्थ्यका लागि मुख्य प्राथमिकतामा राखेर योग, ध्यान, सकारात्मक सोच विकास र सामाजिक परामर्शका कार्यक्रम गर्ने उल्लेख नीति तथा कार्यक्रममा गरेको छ । मुटुको भल्भ, क्यान्सर रोगको उपचारका लागि प्रतिव्यक्ति २ लाख सहयोग गर्ने घोषणासँगै आँखाको नानी प्रत्यारोपणका लागि पनि सरकारले सहयोग गर्ने भएको छ ।

“स्वदेशी उत्पादनको उपयोगस् समृद्ध प्रदेशमा सहयोग” भन्ने नारासहित नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने योजना अघि सारिएको छ । जसमा स्थानीय उद्योगलाई कच्चा पदार्थ, सुलभ कर्जा तथा बीउबिजन उत्पादनमा प्रोत्साहन दिइने भनिएको छ ।

प्रादेशिक यातायात गुरुयोजना निर्माणमा लागेको सरकारले नीति तथा कार्यक्रममा नयाँ झोलुंगे पुल, सडक मर्मत, सूचना बोर्ड स्थापना गरिने भनेको छ । आगामी नीति अनुसार, “मोबाइल हातमाः यातायात सेवा साथमा” नीति अन्तर्गत सवारी राजस्व प्रणाली पूर्ण रूपमा डिजिटल बनाइने भनिएको छ । सरकारले “मेरो विद्यालयः मेरो दायित्व”, “पढ्दै, सिक्दै, कमाउँदै”, “शिक्षासँगै सीप पनि” अभियानमार्फत शिक्षाको गुणस्तर सुधार गरिने भनेको छ ।

Previous Post

अखाद्य विक्री गर्ने विरुद्ध मुद्दा

Next Post

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

Next Post
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version