For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

युवा पलायन ठूलो त्रास

byDainik Nepalgunj
May 22, 2025
in विचार
0 0
0
युवा पलायन ठूलो त्रास
Share on FacebookShare on Twitter

आजको यथार्थ कति पीडादायक छ भने गाउँमा रहेका बुबा आमा औषधिको अभावमा तड्पिरहेका छन् तर उनीहरूका सन्तान विदेशमा अरूका बुबा आमाको सेवा गरिरहेका छन् । अमेरिका, अष्ट्रेलिया, बेलायत, इजरायलजस्ता देशमा केयरगिभर बनेर अर्काको जीवन बचाउने नेपाली युवाहरू आफ्नै आमा बिरामी हुँदा पनि औषधि गर्न सक्दैनन् ।

युवा वर्गको विदेश पलायन आज अभिशाप बनिरहेको छ । देशभित्र रोजगारीको अवसर नहुँदा राजनीतिक अस्थिरता र छिटो धन कमाउने चाहनाले गर्दा हजारौं नेपाली युवाहरू विदेशिन बाध्य छन् । उनीहरू बुढेसकालमा आफ्ना बाबुआमाको सहारा बन्नुपर्ने हो तर विदेशी भूमिमा श्रम बेचेर बस्न विवश छन् । फलत घरमा एक्लिएका बुबाआमाको जीवन दुःखद बनेको छ । आमाले त जीवनभर सन्तानको स्याहार गरिन् तर आफू बिरामी पर्दा छोरोको मुहार हेर्न तिर्खाएको मन लिएरै मृत्यु सैयामा जानुपरेको छ । यस्तो नियति कति दुःखदायी विदेशमा लाखौं कमाए पनि आमाको मुख हेर्न नपाइने स्थिति आउँछ भने त्यो कमाइको के अर्थ रह्यो र ? देशमै अवसर सिर्जना गर्न सकिएको भए युवाहरू आफ्ना घरआँगनमै रम्न
सक्थे ।

सरकार र समाज दुवैले सोच्न जरुरी छ आर्थिक समृद्धि मात्रै हैन मानवीय संवेदनाको ख्याल राख्ने नीति आवश्यक छ ताकि नेपाली बुबाआमा औषधिको अभावमा छटपटिन नपरोस् । नेपाल प्राकृतिक सम्पदाले भरिएको सांस्कृतिक विविधता बोकेको र ऐतिहासिक रूपमा गौरवपूर्ण राष्ट्र हो । यस्ता मुलुकहरूलाई समुन्नति तर्फ उन्मुख गराउने मूल शक्ति भनेकै यहाँका ऊर्जाशील जोशिला र सिर्जनशील युवाहरू नै हुन् । तर पछिल्लो दशकहरूमा देखिएको एउटा खतरनाक प्रवृत्ति भनेको युवाहरूको तीव्र गतिमा विदेश पलायन हुनु हो । उच्च शिक्षा, रोजगारी, सुरक्षित जीवनशैली वा उज्वल भविष्यको खोजीमा नेपाली युवाहरू ठूलो संख्यामा देश छाडिरहेका छन् । यो अवस्था केवल व्यक्तिगत निर्णय मात्र नभई राष्ट्रिय चिन्ताको विषय बन्न पुगेको छ । आज युवाहरूको पलायन केवल मानिसको सन्तान विदेश जानु होइन, देशको श्रम, प्रतिभा र सम्भावनाहरूको पलायन हो ।

युवाहरू किन देश छोड्न बाध्य छन् ? यसको उत्तर सजिलो छैन । यो सत्य हो कि देशभित्रै उनीहरूले आफ्नो सीप दक्षता र प्रतिभा प्रयोग गर्न सक्ने वातावरण छैन । शिक्षित युवाहरू उच्च शिक्षा प्राप्त गरेपछि रोजगारीको खोजीमा भौतारिन्छन् । योग्यता हुँदाहुँदै जागिर नपाउने अवस्था पारदर्शिता नभएको नियुक्ति प्रक्रिया पार्टीगत भागबण्डाले थिचिएको अवसर र भ्रष्टाचारको जालोले युवाहरूलाई निराश बनाएको छ । सरकारी जागिर सीमित छन् निजी क्षेत्रमा पनि स्थायित्वको ग्यारेन्टी छैन । यस्तो निराशाजनक स्थितिमा वैदेशिक रोजगारीलाई नै जीवनको समाधान ठानी युवाहरू विदेश गएका छ्न ।

शिक्षाको गुणस्तर पनि एक प्रमुख कारण हो । देशभित्रको शिक्षाले केवल प्रमाणपत्र दिन्छ सीप दिन सक्दैन । प्रयोगात्मक ज्ञानको अभाव पुस्तककेन्द्रित पठनपाठन पाठ्यक्रमको पुनरावलोकन नहुनु र अत्याधुनिक प्रविधिको पहुँच नहुनाले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सक्दैन । फलस्वरूप धेरै युवाहरू स्नातक वा स्नातकोत्तर अध्ययनका लागि विदेश जान चाहन्छन् । उनीहरू त्यहाँ गई अध्ययन मात्र गर्दैनन् अन्तत बिदेश मै काम खोज्ने पिआर बनाउने त्यतै पलायन हुने गर्छन्  ।

राजनीतिक अस्थिरता र नेताहरूको स्वार्थप्रेरित नेतृत्व शैलीले पनि युवाहरूमा देशप्रतिको भरोसा घटाएको छ । वर्षौँदेखि नयाँ नेपाल स्थायी शान्ति समृद्धिजस्ता नाराहरू घन्किरहेका छन् तर युवा पुस्ताले प्रत्यक्ष अनुभूति गर्न सकेका छैनन् । हरेक सरकार युवाहरूका नाममा कार्यक्रम ल्याउने गर्छ तर कार्यान्वयनमा कमजोरी देखिन्छ । काम गर्न सक्ने इच्छाशक्ति भएका युवाहरू प्रणालीसँग निराश भएर देश छोड्न चाहन्छन् ।

देशभित्र स्वरोजगारको सम्भावना पनि निकै कम छ । उधोग कल कारखाना पनि खुलेका छैनन । व्यवसाय सुरु गर्न चाहने युवालाई लगानीको अभाव बैंकले सहुलियतपूर्ण ऋण नदिने अनुमति प्रक्रियाको झन्झट कर प्रणालीको जटिलता जस्ता समस्याले थिचेका छन् । आफ्नो माटोमा केही गर्ने सपना बोकेका युवाहरू पनि जब बाधाहरूको सामना गर्छन् तब उनीहरूले वैकल्पिक बाटो रोज्छन् त्यो एक मात्र्व हो विदेश ।

युवा पलायनको असर केवल व्यक्तिगत या पारिवारिक स्तरमा सीमित छैन यसले राष्ट्रलाई गम्भीर संकटमा पार्छ । जब देशका सबैभन्दा ऊर्जावान सिर्जनशील र उत्पादक जनशक्ति बाहिरिन्छन् तब मुलुकको समग्र विकासमा असर पर्छ । उद्योग कृषि पर्यटन प्रविधि शिक्षा स्वास्थ्यजस्ता क्षेत्रमा दक्ष जनशक्तिको अभाव
हुन्छ । त्यसैले आज नेपाली उद्योगहरूमा पनि विदेशी श्रमिकहरू काम गरिरहेका देखिन्छन् किनभने हाम्रा आफ्नै युवाहरू खाडी मलेशिया कोरिया वा युरोपतिर छन् ।
युवाहरूको अभावले मुलुकको नीति निर्माण नेतृत्व विकास र सामाजिक परिवर्तनमा पनि असर गर्छ । जब देशभित्र सशक्त युवा नेतृत्व हुँदैन तब परिवर्तनको गति सुस्त हुन्छ । शिक्षित र सचेत युवाहरू विदेश पुगेपछि तिनको विचार नेतृत्व र सक्रियता पनि त्यहीँ सीमित हुन्छ । यस्तो अवस्थामा देशभित्र दला असक्षम र भ्रष्ट प्रवृत्ति झन् बलियो हुँदै जान्छ जो अहिले प्रत्येक्ष नेपालमा देख्न भोग्न मिलिरहेको छ ।

देशलाई आर्थिक रूपमा पनि ठूलो घाटा हुन्छ । विदेश जाने युवाले परिवारको सम्पत्ति खर्च गर्छन् ऋण लिन्छन् र सुरुका केही वर्ष ऋण तिर्नमै बित्छ । रेमिट्यान्सको नाममा देशले वैदेशिक मुद्रामा आम्दानी त पाउँछ, तर त्यो अस्थायी मात्र हो । त्यसको सट्टामा मुलुकले दीर्घकालीन विकास गर्ने अवसर गुमाउँछ । यदि यही श्रम समय र दक्षता देशभित्र प्रयोग भएको भए नेपाल आजको भन्दा धेरै अघि बढिसकेको हुन्थ्यो ।

युवा पलायनले सामाजिक समस्याहरू पनि निम्त्याउँछ । धेरै घरमा बाबु आमाबिना बच्चाहरू हुर्किरहेका छन् श्रीमान् विदेश र श्रीमती एक्लै वा उल्टो यसले पारिवारिक सम्बन्धमा दूरी सिर्जना गर्छ । सामाजिक संरचना कमजोर हुँदै जान्छ बुढेसकालमा अभिभावक एक्ला हुने र वृद्धाश्रमतिर धकेलिने अवस्था देखिन थालेको छ ।
अबको आवश्यकता भनेको देशमै युवालाई अवसर दिने उनीहरूलाई राष्ट्रनिर्माणमा संलग्न गराउने र उनीहरूको आशा तथा सपनाहरूलाई यहीँ साकार पार्ने वातावरण सिर्जना गर्नु हो । सरकारले शिक्षाको गुणस्तरमा सुधार ल्याउनुपर्छ रोजगारी सिर्जना गर्नुपर्नेछ र स्वरोजगारको लागि नीति तथा कार्यक्रमहरू प्रभावकारी बनाउनुपर्नेछ । प्रविधि कृषि पर्यटन लघु उद्यम हरित अर्थतन्त्र जस्ता क्षेत्रमा लगानी गरेर युवालाई आकर्षित गर्न सकिन्छ । बैंकहरूले स्टार्टअपका लागि सहज ऋण दिनुपर्ने कर प्रणाली सरल बनाइनुपर्ने र सरकारी सेवामा निष्पक्षता ल्याइनुपर्नेछ । विदेश जान चाहने युवालाई पनि सरकारको ध्यान पु¥याउनुपर्छ । उनीहरूलाई वैदेशिक रोजगारमा पठाउँदा उचित सुरक्षा दक्षता प्रशिक्षण र श्रम अधिकार सुनिश्चित गर्नुपर्छ । साथै विदेश गएका युवालाई फर्कन प्रेरित गर्न ब्रेन गेन कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । फर्किएका युवाहरूको अनुभव र सीपलाई राष्ट्र निर्माणमा प्रयोग गर्ने उपाय खोजिनुपर्छ सरकारले खुलेर आफ्नो जिम्मेवारी पूरा गर्नु पर्छ ।
युवा पलायन केवल त्रासमात्र होइन एक चेतावनी पनि हो यदि हामीले तत्काल सुधार नगरेमा हाम्रो भविष्य संकटमा पर्न सक्छ । देश बनाउन सबैको भूमिका हुन्छ तर युवा पुस्ता बिना त्यो असम्भव छ । त्यसैले अबको नेपालको प्राथमिकता भनेकै युवालाई देशमै रोजगारी शिक्षा सम्मान र सम्भावनाको वातावरण दिनु हो । यति गर्न सक्यौं भने मात्र हामी समृद्ध नेपाल सुखी नेपाली को सपना साकार गर्न सक्छौं । जय युवा

Previous Post

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

Next Post

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

Next Post
मानव हाडको धुलो हालेर लागुऔषध !

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

March 15, 2026
युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

March 15, 2026
पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version