For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

झण्डै करोड लागतमा ‘मेकअप स्टुडियो’

byDainik Nepalgunj
May 30, 2025
in News, मुख्य समाचार
0 0
0
झण्डै करोड लागतमा ‘मेकअप स्टुडियो’
Share on FacebookShare on Twitter

नेपालगन्जमा झण्डै एक करोड लागतमा मेकअप स्टुडियो सञ्चालनमा आएको छ । नेपालगन्जको गणेशपुरमा ९० लाख बढीको लागतमा सौन्दर्य विज्ञ एकता बमले मेकअप स्टुडियो सञ्चालनमा ल्याएकी हुन् । बिहीबार औपचारिक कार्यक्रम बीच सञ्चालक एकताले आफ्ना अभिभावक श्यामकुमार शर्मा सहित मेकअप स्टुडियोको उद्घाटन गरिन् ।

दिनभर निःशुल्क स्कीन टेष्ट गरिएको ‘द मेकअप स्टुडियो बाइ एकता’ मेकअप स्टुडियोमा सौन्दर्य र मेकअपको महत्वबारे बुझ्ने बुझाउने काम पनि गरिएको थियो ।

स्टुडियो सञ्चालक एकताले ९० लाख बढीको लगानीमा सुविधा सम्पन्न प्रविधियुक्त मेकअप स्टुडियो सञ्चालनमा ल्याएको जानकारी दिंदै लामो समयदेखि आफुले त्यसबारे अध्ययन गर्दै आएकाले नेपालगन्जमा पहिलो पटक यसखालको स्टुडियो सञ्चालनमा आएको दाबी गरिन् । ‘एयर होस्टेजको सुविधा सम्पन्न जागिर छाडेर आफ्नै ठाउँमा केही गर्ने उद्देश्यका साथ नेपालगन्ज आएर मेकअपको महत्व जानकारी गराउँदै यसको विकास र बिस्तारमा आफु केन्द्रित भएको’ एकताको भनाइ थियो ।

‘मेकअपले महिलालाई आत्मविश्वासको विकास गर्छ’, एकताले दैनिक नेपालगन्जसँग भनिन्, ‘यसलाई सामान्य सौन्दर्यका रूपमा मात्रै हेर्नु भन्दा महिलाका लागि महत्वपूर्ण पक्ष हो भन्ने कुरा समाजलाई पनि बुझाउँदै जानु आजको आवश्यकता हो ।’

‘अरू भन्दा केही फरक दिनेगरी म आएकी हुँ’, सौन्दर्य विज्ञ एकताले भनिन्, ‘विथ डिसिप्लिन यो स्टुडियोले महिलाहरूको सौन्दर्यमा विशेष ध्यान दिन्छ ।’ नेपालगन्जको सानो बजारलाई पनि महत्वपूर्ण सेवा दिने आफ्नो उद्देश्य रहेको युवा उद्यमीका रूपमा उदाएकी एकताले प्रष्ट पारिन् ।

स्टुडियोका अभिभावक शर्माले नेपालगन्जमा महिलाहरूका लागि एउटा महत्वपूर्ण गन्तव्य तयार गर्न एकताले गरेको प्रयास प्रशंसनीय रहेको बताए ।

Previous Post

नेपालगन्जमा रेलमार्ग निर्माण तयारी

Next Post

सफल उद्यमी ताराले ल्याइन् ‘शुक्लाम्बरा’

Next Post
सफल उद्यमी ताराले ल्याइन् ‘शुक्लाम्बरा’

सफल उद्यमी ताराले ल्याइन् 'शुक्लाम्बरा'

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

September 27, 2026
हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य

हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य

September 27, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

वडा अधिवेशन गर्दै इतर समूह

September 27, 2026
जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

September 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version