For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बजेट : जडिबुटी व्यवसायी संघ निराश

byDainik Nepalgunj
May 31, 2025
in News, मुख्य समाचार
0 0
0
बजेट : जडिबुटी व्यवसायी संघ निराश
Share on FacebookShare on Twitter

अर्थमन्त्रालयको विज्ञ टोली आगामी आर्थिक बर्ष २०८२÷०८३ को बजेट बनाउन व्यस्त रहँदा नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंक प्रसाद शर्मा उनीहरूसँगै बजेट सुधारका लागि सुझाव दिन राजधानी काठमाडौंमा सक्रिय थिए ।

गत बैशाखको पहिलो साता भन्सार विभागका महानिर्देशकदेखि अर्थसचिवसम्म आगामी बजेट वक्तव्य तथा आर्थिक विधेयक समावेश गर्नुपर्ने आफ्ना राय सुझाव लिखित रूपमा प्रस्तुत गर्न व्यस्त शर्मा उनीहरूबाट प्राप्त प्रतिबद्धताबाट निर्धक्क नेपालगन्ज फर्किए ।

जेठ १५ गते बिहीबार अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य पढिरहँदा तिनै राय सुझाव तर्फ केन्द्रित थियो । ‘विडम्वना ! हामीले दिएको राय सुझाव र उनीहरूबाट प्राप्त प्रतिबद्धताको ठिक विपरित बजेट वक्तव्य आयो’, पाइन उड निकासीमा सरकारले शतप्रतिशत लगाउने घोषणा गरेपछि निराश जडिबुटी व्यवसायी संघका अध्यक्ष शर्माले भने । ‘सरकारले हाम्रो सुझाव मानिदिएको भए हाम्रो निकासी व्यापारमा ५० करोडले बढोत्तरी निश्चित थियो’, संघका अध्यक्ष शर्माले दैनिक नेपालगन्जसँग भने, ‘सरकारले तत्काल बजेट वक्तव्य संशोधन नगरे अवैध तस्करी र अण्डरटेबल लेनदेनलाई बढावा दिने निश्चित छ ।’

जडिबुटी व्यवसायीहरूका अनुसार स–सानो आकारमा चिरिएका सल्लाका आख्लालाई ‘पाइन उड’का रूपमा भारत निकासी गरिंदै आएको छ । सरकारले कुल मूल्यको ५० प्रतिशत निकासी कर लगाएर कारोबार चौपट बनाएपछि पछिल्लो एक बर्ष नै यसको सुधारमा लागेका व्यवसायीहरूको सुनुवाई भएन । ‘अब त झनै शतप्रतिशत निकासी कर लगाएपछि कसरी कारोबार गर्ने ?’, जडिबुटी व्यवसायी सञ्जय कुमार जैन भन्छन्, ‘निकासी कर नलगाएर प्रोत्साहित गर्ने साटो व्यवसायीलाई निरुत्साहित गर्ने काम भएको छ ।’

नेपालगन्जका अग्रणी व्यवसायी जैनले जडिबुटी नभएपनि धुपबत्ती, हवन सामाग्री लगायतमा प्रयोग हुने पाइन उडको माग भारतमा अत्याधिक भएकाले त्यसबाट नेपालले फाइदा लिन सक्ने बताउँछन् । ‘तर, खुला सीमाना भएको नेपाल–भारत बीचको शतप्रतिशत निकासी कारोबारले औपचारिक कारोबारलाई पक्कै निराशा बनाउँछ’, उनी भन्छन्, ‘सरकारले तत्काल आफ्नो गल्ती सुधार गरेर कम भन्दा कम निकासी कर लगाउनु पर्छ ।’
अहिले पनि नेपालगन्जमा निकासीका लागि ठिक्क पारिएको एक हजार टन पाइन उड निकासी करले प्रभावित हुने भएको छ । अध्यक्ष शर्माका अनुसार, पछिल्लो बर्ष २ हजार टन पाइन उड भारत निकासी भएको छ ।

Previous Post

बजेट : होटल व्यवसायी उत्साहित

Next Post

निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

Next Post
निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

May 2, 2026
आज विश्व सहरीकरण दिवस

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

May 2, 2026
त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन

तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

May 2, 2026
अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

May 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version