For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

सीआइबीको फन्दामा राय

byDainik Nepalgunj
June 2, 2025
in Blog
0 0
0
सीआइबीको फन्दामा राय
Share on FacebookShare on Twitter

कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय अन्ततः सीआइबीको फन्दामा परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रायलाई नियन्त्रणमा लिएको हो । सीआइबीले आइतबार राय पक्राउबारे औपचारिक जानकारी दिंदै बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको भनेको छ । सम्बद्ध अधिकारीका अनुसार, यो रकम प्रहरीमा आएको उजुरीको रकम मात्रै हो । प्रहरी स्रोतले कर्णाली विकास बैंकबाट ४ अर्ब ९० करोड रुपैयाँभन्दा बढी घोटाला भएको आशंका गरेको छ ।

पछिल्लो पाँच महिनादेख राय भारतको लखनउमा अपार्टमेन्ट भाडा लिएर बस्ने गरेको सूचनाका आधारमा सीआईबीले भारतीय प्रहरीको सहयोगमा त्यहीबाट पक्राउ गरी शनिबार नेपाल ल्याएको हो । सीआईबीले भने उनलाई आइतवार नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकाबाट पक्राउ गरिएको सार्वजनिक गरेको छ ।

सीआईबीका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले कर्णाली विकास बैंकको रकम हिनामिना प्रकरणमा रायलाई पक्राउ गरिएको पुष्टि गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले ११ पुस २०८१ मा समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन लिएर कर्णाली डेभलपमेन्ट बैंकका उच्च अधिकारीको मिलेमतोमा २ अर्ब ६० करोड रुपैयाँ बराबर अनियमितता भएको तथ्यमा अनुसन्धान शुरु गरेसँगै राय फरार थिए । केन्द्रीय बैंकले व्यवस्थापन लिएको करिब ५ महिनाको अध्ययनपछि संस्थाको आर्थिक अराजकताको वास्तविकता बाहिर ल्याएको हो ।

आइतबार राय पक्राउ परे पनि उनले मात्रै कति अपचलन गरेका छन् भन्ने यकिन छैन । कसले कति गरेको र कोबाट कति भराउने विषयमा प्रहरी अध्ययनपछि नै भन्न सकिने सम्बद्ध अधिकारीले बताए ।

अनियमिततामा संलग्न व्यक्तिहरूको विषयमा समेत अनुसन्धान हुन बाँकी भएकाले कारोबारमा कसले हस्ताक्षर गरेको छ, कसले छैन, कसले कति अनियमितता गरेको हो भन्ने कुरा प्रहरीले अनुसन्धान गरेपछि मात्र वास्तविकता आउने छ ।

यो प्रकरणमा बैंकका पूर्वसिईओ दिनेशकुमार रावत, महादेव भनिने पूर्ववित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र हालका सिईओ तथा वित्त विभाग प्रमुख निरज विक्रम शाह लगायतहरु पनि अनुसन्धानको दायरामा तानिएका छन् । यद्धपि उनीहरुविरुद्धको कारबाहीबारे सीआइबीले केही बोलेको छैन ।

२०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय २०७६ देखि २०७९ सालसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका थिए । उनी यसबीचमा पटक–पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गरेका थिए । पक्राउ परेका रायविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता युवराज खड्काले बताए ।

रायलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ । राय कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य अभियुक्त हुन् । आइतवारनै रायलाई म्याद थपका लागि बाँके ल्याइएको छ । बाँकेमै राखेर अनुसन्धान गरिने सीआईबीले बताएको छ ।

सल्यान स्थायी घर भएका राय पछिल्लो समयमा बाँकेका स्थायी बासिन्दा रहेका थिए । सीआईबीका प्रमुख खापुङका अनुसार यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरू समेत अनुसन्धानको दायरामा परेका छन् ।

बैंकमा हिनामिना भएको आशंकासँगै बैंकका सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गत पुस ५ गते आन्तरिक छानविन समिति गठन भएको थियो । समितिले अनियमिततामा रायसहितका व्यक्तिले हिनामिना गरेको र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउनुपर्ने राय दिएको थियो । त्यसैका आधारमा राष्ट्र बैंकले हस्तक्षेप गरि व्यवस्थापन लिनुकाका साथै सीआइबीलाई अनुसन्धानका लागि जिम्मा लगाएको थियो ।

त्यससँगै केन्द्रीय बैंकको व्यवस्थापन समूहले कर्जा असुली गर्ने र निक्षेपकर्ताको निक्षेप भुक्तानी गर्ने काम गर्दै आएको छ । सोही क्रममा बैंकको अनियमिततामा मुख्य योजनाकारका रूपमा चिनिएका रायलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

संस्थाका बहालवाला र पूर्वउच्च पदाधिकारीहरु राष्ट्र बैंककै कतिपय अधिकारीहरुसँगको मिलेमतोमा २०७० सालदेखि नै अनियमितता गर्दै आएको आशंका छ । पूर्वकार्यकारी अध्यक्ष तथा सीईओ राय, पूर्वसीईओ रावत, पूर्ववित्त प्रमुख ठकुरी र हालका सीईओ शाहले मिलेमतो गरी ४ खर्ब ६५ करोड बराबर पोर्टफोलियो भएको बैंकमा २ अर्ब ६० करोड बराबरको अनियमितता गरेको डा. मिश्र नेतृत्वको आन्तरिक अनुसन्धानबाटनै खुलेको हो ।

फर्जी कम्पनी खडा गर्ने र कर्जा लिने गरेका उनीहरूले अन्य व्यक्तिको धितो प्रयोग गरेर कर्जा लिने र दुरुपयोग गर्ने गरेको पाइएको छ, जुन आर्थिक अपराधलाई नियमनमा जाने राष्ट्रबैंकका अधिकारीहरुले निश्चित प्रभावमा ‘आँखा चिम्लिएको’ आशंका सीआइबीले गरेको छ ।

यहाँसम्मकी उनीहरुले केन्द्रीय बैंकको अनिवार्य नगद मौज्दात पनि नक्कली राखेको अनुसन्धानका क्रममा खुलेको छ । बैंकको ब्यालेन्स सर्टिफिकेट नक्कली देखिएपछि निक्षेप लिएका बैंकहरूसँग समेत सोधपुछ गर्ने र सर्टिफिकेट माग गर्न थालिएको छ ।

कर्णाली विकास बैंकको अन्य बैंक खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निकाल्दा ठूलो रकम घोटाला भएको डा. मिश्र समितिको प्रतिवेदनले उल्लेख गरेको छ । विभिन्न बैंकको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई केही वर्षदेखि अपचलन लुकाएको समितिले उल्लेख गरेको सम्बद्ध स्रोतले जनाएको छ ।

केन्द्रीय बैंकले पनि सुपरीवेक्षण गर्दा ठूलो मात्रामा कैफियत भेटेपछि मंसिर २०८१ मा शीघ्र सुधारात्मक कारबाही गरेको थियो । त्यसपछि पनि कुनै सुधार नभए पनि केन्द्रीय बैंकले पुसदेखि व्यवस्था जिम्मा लिएको हो ।

केन्द्रीय बैंकले उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समितिले यतिबेला कर्णाली विकास बैंक सञ्चालन गरिरहेको छ । समितिमा वित्तीय संस्था सुपरीवेक्षण विभाग उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखा उपनिर्देशक जुगलकिशोर कुशवाह छन् ।

Previous Post

सरकारलाई दबाब दिंदै यातायात व्यवसायी

Next Post

जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस

Next Post
जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस

जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version