For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

मानवअधिकाररुपी अवधारणा सम्बन्धी क्षमता अभिवृद्धि तालिम

byDainik Nepalgunj
June 12, 2025
in Blog
0 0
0
मानवअधिकाररुपी अवधारणा सम्बन्धी क्षमता अभिवृद्धि तालिम
Share on FacebookShare on Twitter

इन्सेक नेपालगन्जले डिसिए नेपालको आर्थिक सहयोगमा बुधबार नेपालगन्जमा मानवअधिकाररूपी अवधारणा सम्बन्धी क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ । नागरिक समाजका प्रतिनिधि, मानवअधिकार रक्षक, वातावरण सम्बन्धी रक्षक तथा मानवअधिकार समूहका सदस्यको सहभागितामा आयोजित कार्यक्रममा वक्ताहरूले मानवअधिकारको रक्षाका लागि बुझ्ने र बुझाउने तथा अधिकारका लागि आवाज उठाउन आवश्यक रहेको बताएका थिए ।

‘पहिले आफु बुझौं, अनि बुझाऔं र मानवअधिकार सम्बद्र्धनका लागि काम गरौं’, कार्यक्रममा प्रस्तुति राख्ने तथा सहभागीहरूको भनाइ थियो, ‘मानवअधिकारको क्षेत्र बिस्तृत छ, संविधान, ऐन, कानुनमा धेरै व्यवस्था छ, तर त्यसको कार्यान्वयन निकै कमजोर पाइन्छ, कार्यान्वयनका लागि आवाज उठाउन जरुरी छ ।’

कार्यक्रममा आयोजक इन्सेक नेपालगन्जका प्रमुख भोला महतले समयसँगै मानवअधिकारको प्राथमिकताका सवाल बिस्तृत हुँदै गएको र त्यसबारे जानकार हुन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख द्वारिका अधिकारीले मानवअधिकारको सवाल, आयोगको जिम्मेवारी, भूमिका लगायतका बारेमा प्रस्तुति दिएकी थिइन् । उनले आयोगले गर्ने सिफारिसहरू न्यून कार्यान्वयन हुने गरेको उल्लेख गर्दै सरकारले आयोगको सिफारिस कार्यान्वयनमा वेवास्ता गर्दा त्यसले आयोगको औंचित्यमा समेत प्रश्न उठ्ने गरेको बताएकी थिइन् । ‘राज्यका निकायबाट सम्बोधन हुनुपर्ने, सुनुवाई हुनुपर्ने विषय नभए आयोगका उजुरी दिन सकिन्छ, आयोगले सरकारी निकायलाई सिफारिस गर्छ’, उनले भनिन्, ‘सिफारिस कार्यान्वयन गर्न नसक्ने अवस्थामा दुई महिना भित्र कारण सहित आयोगलाई जवाफ दिनुपर्ने व्यवस्था छ, तर त्यसो भएको छैन ।’

आयोगका नेपालगन्ज प्रमुख अधिकारीले संविधान, ऐन, कानुनले व्यवस्था गरेका मानवअधिकारका सवाल कार्यान्वयनमा सरकार उदासिन रहेको बताएकी थिइन् । उनले आम नागरिक मात्रै नभई थुनुवा, कैदीबन्दी, कैदीबन्दीसँगै रहने बालबालिकाको मानवअधिकार कानुनले सुनिश्चित गरेको बताइन् । मानवअधिकारको सवालमा बिस्तृत रूपमा अधिकारबारे जानकारी दिएकी उनले राज्यलाई जिम्मेवार बनाउन आवश्यक रहेको धारणा राखिन् ।

आयोगका नेपालगन्ज प्रमुख अधिकारीले मानवअधिकार रक्षकको सुरक्षा, पेशागत सुरक्षा हुन नसकेको, संक्रमणकालीन न्यायको विषय अझै नटुगिएको लगायतका विषय आफ्नो प्रस्तुतिमा राख्दै त्यस्ता विषयले दण्डहीनता बढाउने गरेको धारणा राखिन् ।

मानवअधिकारकर्मी रविन्द्र कर्णले मानवअधिकाररूपी अवधारणाको सिद्धान्त, प्रक्रिया र अभ्यासहरू बारे प्रस्तुति राख्दै शिक्षा, स्वास्थ्य, विकास निर्माणमा सहभागिता लगायतका विषय उठाएका थिए । ‘अधिकारका लागि नागरिक, मानवअधिकार रक्षक पनि सचेत भएर आवाज उठाउनु पर्छ’, उनले भने ।

इन्सेकका अधिकृत टेकनाथ आचार्यले मानवअधिकारको व्यवहारिक प्रयोग सम्बन्धी अनुभवन आदानप्रदान प्रदान गर्दै कार्यक्रमका सहभागीसँग अन्तरक्रिया गरेका थिए । उनले मानवअधिकारका सवालमा उठेका जिज्ञासा र त्यसलाई सम्बोधन कसरी गर्ने, गराउने र नागरिक तथा मानवअधिकार रक्षकले कसरी भूमिका खेल्न सकिन्छ भन्ने जानकारी दिएका थिए । ‘अधिकारका बारेमा राज्यलाई झक्झाइरहनु पर्छ, बुझ्नु पर्छ, बोल्नु पर्छ’, उनले भने ।

विभिन्न संघ, संगठनका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा, ज्येष्ठ नागरिक लगायतको सहभागिता रहेको कार्यक्रममा इन्सेककी लक्ष्मी चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

Next Post

भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद

Next Post
दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने

भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

June 21, 2026
जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन

जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन

June 21, 2026
अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

June 21, 2026
संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

June 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version