For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भुकम्पपछि बढ्दो मानसिक समस्या

byDainik Nepalgunj
June 12, 2025
in News
0 0
0
भुकम्पपछि बढ्दो मानसिक समस्या
Share on FacebookShare on Twitter

भुकम्प पछि जाजरकोट र रुकुमपश्चिममा मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले मनोचिकित्सीय औषधीको सहज आपुर्तिमा सम्बन्धित सबै सरोकारावाला निकाय गम्भिर हुनुपर्ने देखिएको छ ।

कर्णाली प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको आयोजना गरिएको रुकुमपश्चिम, जाजरकोट, सल्यान र सुर्खेतका मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा भएका स्थानीय तहमा गरिएको स्थलगत भेट पश्चात गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले औषधीको पर्याप्त र सहज आपुर्तिमा जोड दिएका छ ।

सी.एम.सी-नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा आपुर्ति केन्द्रद्धारा आयोजना गरिएको उक्त कार्यक्रममा विषय उत्थान गर्दै कर्णाली प्रदेशको मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना २०७९-२०८७ को कार्यन्वयनको अवस्था, असल अभ्यास र प्रदेशमा मनोचिकित्सीय औषधीको माग र आपूर्तिको बिश्लेषण, चुनौती र अबलम्बन गर्नुपर्ने रणनीतिका बारे बताएका थिए ।

नगलाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावतले औषधी आपुर्तिमा सबै सचेत, जिम्मेवार र गम्भिर हुनुपर्ने बताए । मनोचिकित्सीय औषधीको समयमा र पर्याप्त आपुर्ति गराउन तालिम लिएका स्वास्थ्यकर्मी देखि ल्याएर शाखा प्रमुख, प्रदेश स्वास्थ्य औषधी आपुर्ति व्यवस्थापन केन्द्र, सामाजिक विकास मन्त्रालय सबैले प्राथमिकता दिन सुझाए । “यो एक जनस्वास्थ्यसंग जोडिएको जोडिएको विषय हो । औषधी सेवन गरिरहेको व्यक्तिले समयमा औषधी नपाई आत्महत्या गर्यो भने त्यो मृत्युले सबैलाई पोल्नेछ । यसमा सबै पक्ष, हरेक तह तप्काको उत्तिकै जिम्मेवारी देखिन्छ । औषधीको माग र वितरण पक्षमा सबै गम्भिर हुनुपर्दछ ।” उनले सुझाए । मानसिक स्वास्थ्यको उपचार तथा मनोपरामर्श सेवा प्रभावकारी भएकाले यसको विस्तारमा प्रदेश र संघिय सरकारले सहयोग गर्न उनले सुझाए । आफुहरुले सीएमसी नेपालको सहयोगमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा समुदाय स्तरमा भैरहेको बताए पनि बजेट कटौतिका कारण स्थानीय सरकारले मात्रै यसलाई निरन्तता गर्न असहज भएको उनले दुखेसो पोखे ।

उक्त कार्यक्रममा रुकुमपश्चिम, जाजरकोट र सुर्खेतका मानसिक स्वास्थ्यका तालिम लिई सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, मनोसामाजिक परामर्शकर्ता, स्वास्थ्य कार्यालय व्यवस्थापक, चिकित्सक, मानसिक स्वास्थ्य स्वालम्वन समूहका अध्यक्ष, द्धन्दप्रभावित सञ्जाल एंव विभिन्न सरोकारवाला निकाय सहित ८५ जनाको सहभागिता रहेको थिए । समुदाय स्तरमा सहज औषधीको आपुर्ति व्यवस्थापन गर्नका निम्ती माग र आपुर्ति बिच बिच सन्तुलन राख्न सरोकारवाला निकायले जोड दिएका छन् ।

कार्यक्रम अघि निर्देशक डा. शक्ति प्रसाद सवेदीको नेतृत्वमा औषधीको स्टोर, डाटा व्यवस्थापन, औषधीको माग र आपुर्ति बिचको अवस्था लगायत स्वास्थ्यकर्मीको गुनासो बुझ्न सल्यानको वनगाडकुपिण्डे, रुकुमपश्चिमको आठबिसकोट र नलगाडको दल्ली पुगेर सुझाव संकलन र अवस्था पहिचान समेत गरेको थियो

जिल्लामा मानसिक स्वास्थ्य समस्या बढ्दै गए पछि प्रदेश औषधी आपुर्ति व्यवस्थापन केन्द्रको नेतृत्वमा सेवाग्राही, तालिम प्राप्त स्वास्थ्यकर्मी, स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, तथ्यांकमा काम गर्ने व्यक्ति, स्टोरमा काम गर्ने कर्मचारी, स्वास्थ्य कार्यक्रमका सम्पर्क व्यक्ति, स्वास्थ्य कार्यालयका व्यवस्थापक, प्रमुख प्रशासकिय अधिकृत र स्थानीय सरकार प्रमुख लगायतको उपस्थीतिमा मानसिक स्वास्थ्यको औषधीको आपुर्ति श्रृंखला व्यवस्थापन मा सबै तह र तप्काका व्यक्ति जिम्मेवार हुनुपर्ने देखिन्छ ।

जाजरकोटको खलंगामा आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै निर्देशक शक्ति प्रसाद सुवेदीले अहिले मानसिक स्वास्थ्यका समस्या भएका व्यक्तिहरुको संख्या बढ्दै गएको र तर बजेट उही रहेकाले पनि सोको आपुर्तिमा समस्या भएको बताए । हाम्रो श्रोत उही छ । तर मानसिक स्वास्थ्य सेवा लिन आउनेको संख्यामा वृद्धि हुनु वा बढ्दो मानसिक स्वास्थ्य समस्याले गर्दा हामीलाई असहजता भए पनि समयमा नै स्थानीय तहले माग गर्न सकेमा सोको व्यवस्थापनमा चुनौति नभएको बताए । भुकम्प पछि बढ्दो मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न सबै जिम्मेवार हुन उनले सुझाए ।

उक्त कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृष बहादुर शाहीले मानसिक स्वास्थ्य समस्या रोकथाम, प्रबद्र्धनात्मक कार्य र उपचारमा सहज बनाउनका निम्ती स्थानीय तहले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । तथ्यांकलाई व्यवस्थापन गरी समयमा माग गरे पनि मनोचिकित्सीय औषधीको आपुर्तिमा सहज हुन्छ । शाहीले बताए ।

उक्त कार्यक्रममा बोल्दै सी.एम.सी-नेपालका कार्यकारी निर्देशक रामलाल श्रेष्ठले भौतिक संरचना भन्दा पनि अहिलेको आवश्यकता आत्महत्या रोकथाम, मानसिक स्वास्थ्य सम्बन्धि सचेतना, लगायतका क्रियाकलापलाई प्राथमिकतामा राख्न अपिल गरे । थोरै बजेट आवश्यक पर्ने भए पनि समुदाय स्तरमा मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रमलाई मुलप्रवाहीकरण गर्न नसक्दा यो थप विकराल बन्दै जाने अवस्थामा रहेको उनले बताए । हामी सरकारलाई सहयोग गर्ने हो, प्राविधिक साझेदारी गर्ने हो तर नेतृत्व सरकारले गर्ने हो । उनले थपे ।

उक्त कार्यक्रममा केन्द्रका वरिष्ठ फार्मेशी अधिकृत धर्मेन्द्र न्यौपाने र सीएमसी-नेपालका मिल संयोजक सुमेश भट्टाईले २ वटा प्रस्तुतीकरण गरी खुल्ला अन्र्तक्रिया गरिएको थियो । मानसिक स्वास्थ्य स्वाबलम्वन समुह, द्धन्दप्रभावित व्यक्ति, तालिम प्राप्त स्वास्थ्यकर्मी, मनोसामाजिक परामर्शकर्ता लगायतले समयमा औषधी प्राप्त नगर्दा धेरै मानिसहरु आत्महत्या लगायत थप मानसिक स्वास्थ्य समस्याको चुनौतिमा रहेको बताएका थिए ।

Previous Post

गर्मी, बाढी र लूको त्राससँग जुध्न प्रशासन अलर्ट

Next Post

बाल श्रमिकमुक्त बनाउन प्रयास जारी

Next Post
बाल श्रमिकमुक्त बनाउन प्रयास जारी

बाल श्रमिकमुक्त बनाउन प्रयास जारी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

October 5, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

मेडिकल सञ्चालक थापा पक्राउ

October 4, 2026
नेकपा बाँकेद्वारा जनसम्पर्क अभियानको समीक्षा

नेकपा बाँकेद्वारा जनसम्पर्क अभियानको समीक्षा

October 4, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

बालिका अपहरणमा संलग्न आरोपित पक्राउ

October 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version