For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

byDainik Nepalgunj
June 15, 2025
in Blog
0 0
0
सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग
Share on FacebookShare on Twitter

जथाभावी कर र अनियमित विद्युतले समस्या

कुनै समय औद्योगिक नगरीका रूपमा चिनिएको नेपालगन्जका उद्योग तथा कलकारखानाहरू हाल सरकारी नीतिका कारण गम्भीर समस्यामा परेका छन्। सम्बन्धित उद्योगीहरूका अनुसार, नेपाली उद्योगलाई प्रोत्साहन गर्नुको सट्टा निरुत्साहित गर्ने सरकारको नीतिका कारण यहाँका उद्योगहरू निरन्तर अप्ठ्यारोमा पर्दै गएका छन्। नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघको शनिबार आयोजित दोस्रो साधारण सभा तथा अधिवेशनका क्रममा वक्ताहरूले यस विषयमा आफ्ना धारणा व्यक्त गरेका हुन्।

संघको अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष अब्दुल वाहिद अन्सारीले नेपाली उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीतिको आवश्यकतामा जोड दिएका छन्। निर्वाचित भएलगत्तै दैनिक नेपालगन्जसँग कुरा गर्दै अध्यक्ष अन्सारीले जथाभावी कर, अनियमित विद्युत आपूर्तिलगायतका तमाम समस्याका बाबजुद पनि नेपालगन्जका उद्योगहरू अगाडि बढिरहेको औँल्याए।

अधिवेशनको उद्घाटन सत्रमा संघका पूर्व अध्यक्ष तथा वरिष्ठ उद्योगी राजेश मास्केले नेपालगन्ज औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालन गर्न विविध चुनौतीहरू विद्यमान रहेको उल्लेख गर्दै सबै उद्योगीहरूबीच आपसी सहयोग र सहकार्यको अनिवार्यतामा जोड दिए। उनले वर्तमान अवस्थामा औद्योगिक क्षेत्रभित्र देखिएका समस्या र चुनौतीहरूलाई चिर्दै अघि बढ्न उद्योगीहरूबीच हातेमालो अपरिहार्य भएको भन्दै यस उद्देश्यका लागि एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा औद्योगिक क्षेत्र उद्योग विकास महासंघका उपाध्यक्ष वीरेन्द्र भट्टराई, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीम रानाभाट, नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कार्यालय प्रमुख प्रदीप पराजुली, तथा वरिष्ठ उद्योगी कन्हैयालाल वैद्यलगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उनीहरू सबैले उद्योग क्षेत्रको दिगो विकास, आपसी सहकार्य र श्रम–पुँजीको समन्वयद्वारा उत्पादनशीलता वृद्धिका लागि सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेको उल्लेख गरे।

नेपालगन्ज औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। १९७३ (२०३० साल) मा स्थापित नेपालगन्ज औद्योगिक क्षेत्रभित्र शिखर प्लाइ, विजय मेटल, लक्ष्मी प्लास्टिक जस्ता प्रतिष्ठित उद्योगहरूले उत्पादन गरिएका सामग्रीहरू राष्ट्रिय स्तरमा व्यापक व्यापार गर्दै आएका छन्।
संघका नवनिर्वाचित सचिब शरद रिजाल भन्छन्, ती सामग्रीहरू आन्तरिक बजारमा मात्र सीमित नरही, केही हदसम्म अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात भइसकेका छन्, जसले यस क्षेत्रको आर्थिक महत्त्व र सम्भावनालाई प्रस्ट पार्छ।

उद्योगीहरूको सामूहिक आह्वान छ, सरकारले उद्योगमैत्री नीतिहरू ल्याई जथाभावी कर र विद्युत अनियमितता जस्ता समस्या समाधान गर्नुपर्नेमा केन्द्रित होस्, जसले नेपालगन्ज औद्योगिक क्षेत्रको निरन्तर वृद्धि र यसको राष्ट्रिय अर्थतन्त्रमा योगदान सुनिश्चित गर्न सकोस्।

Previous Post

नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

Next Post

लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

Next Post
लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सञ्चार नीति बनाउ

कोहलपुर घटनामा पत्रकार महासंघको ध्यानाकर्षण

October 5, 2026
जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल

नेपालगन्जमा सहुलियत दरमा चामल बिक्री

October 5, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

उघारिंदै ‘हनी ट्रयाप’को जालोमा फस्नेका व्यथा

October 5, 2026
लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

October 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version