For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

प्रधानमन्त्रीको भारत भ्रमणमा दिल्ली उडानको एजेन्डा समावेश गर्न माग

byDainik Nepalgunj
August 1, 2025
in News
0 0
0
प्रधानमन्त्रीको भारत भ्रमणमा दिल्ली उडानको एजेन्डा समावेश गर्न माग
Share on FacebookShare on Twitter

बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकालले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालगन्ज र बाँके क्षेत्रका तीनवटा महत्वपूर्ण विकासका एजेन्डाहरू समावेश गर्नका लागि परराष्ट्रमन्त्रीसमक्ष अनुरोध गरेका छन् ।

प्रतिनिधिसभा सदस्य ढकालले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन र सीमावर्ती क्षेत्रको विकासलाई गति दिन यी विषयहरूलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

ढकालले उल्लेख गरेका एजेन्डाहरूमा नेपालगन्ज–दिल्ली हवाई उडान, नेपालगन्ज भन्सार नाकालाई सुख्खा बन्दरगाहको रूपमा विस्तार र सञ्चालन, र राप्ती सोनारी गाउँपालिकाको कुसुमदेखि गंगापुरसम्म राप्ती नदीको तटबन्ध निर्माण जस्ता विषयहरू रहेका छन् ।

नेपालगन्ज–दिल्ली सिधा हवाई उडानले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको आर्थिक र पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास ढकालले व्यक्त गरेका छन् । ‘नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गर्ने प्रयास चलिरहेको सन्दर्भमा यो उडान अनुमतिले यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ,’ सांसद ढकालको भनाइ छ । त्यसैगरी, नेपालगन्ज भन्सार नाकालाई सुख्खा बन्दरगाहको रूपमा विस्तार गरी पूर्ण क्षमतामा सञ्चालन गर्न सकेमा व्यापार सहजीकरण भई आयात निर्यातमा लाग्ने समय र खर्चमा कमी आउनेछ । यसले नेपाल र भारत दुवै देशलाई फाइदा पुग्ने देखिन्छ । बाँकेको राप्ती नदीको तटबन्ध निर्माणको विषयलाई पनि ढकालले जोड दिएका छन् । हरेक वर्ष बाढी र कटानका कारण यस क्षेत्रमा हुने जनधनको क्षतिलाई रोक्न भारतसँगको समन्वयमा तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

प्रधानमन्त्रीको भारत भ्रमण दुई देशबीचको हित र आवश्यकतामा केन्द्रित हुने भएकाले ढकालले उठाएका यी विषयहरूले भ्रमणलाई थप फलदायी बनाउन सक्ने अपेक्षा गरिएको एमाले नेता दिपक बर्माले भने ।

Previous Post

भुवर भवानी मन्दिर धार्मिक सांस्कृतिक र पर्यटनको केन्द्र

Next Post

नेपालगन्ज–दिल्ली उडान माग

Next Post
नेपालगन्ज–दिल्ली उडान माग

नेपालगन्ज–दिल्ली उडान माग

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
बढ्यो साइबर अपराध

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version