For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, August 15, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बाँके युनेस्को क्लबको अध्यक्षमा सिद्दिकी

byDainik Nepalgunj
August 3, 2025
in News
0 0
0
बाँके युनेस्को क्लबको अध्यक्षमा सिद्दिकी
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बाँके युनेस्को क्लबको शनिवार यहाँ सम्पन्न ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाबाट क्लबका संस्थापक अध्यक्ष प्रवेज अलि सिद्दिकी पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

सिद्दिकीको अध्यक्षतामा निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा पन्चम गुरुंग, महासचिवमा बुधेश जयसवाल, सचिवमा फिरदौस जहाँ खान, कोषाध्यक्षमा जावेद सिद्दिकी र सदस्यहरुमा मिना भुषाल, भावुकजंग थापा, मिना चौधरी, सोबिया सिद्दिकी, श्वेता गुरुंग र सपना परियार निर्वाचित हुनु भएको छ ।

यसअघि क्लबको ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले ३६ वर्षको अवधीमा क्लबले गरेका उल्लेखनीय तथा उदाहरणीय कार्यहरुको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिंदै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, बर्दिया गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम र मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीले क्लबले बाँके र बर्दियाका पालिकाहरुमा शिक्षा, स्वास्थ्य तथा मानवबेचविखन बिरुद्ध र विपद व्यवस्थापनमा उल्लेख्य कार्य गरेको बताउनुभयो ।

सो अवसरमा बोल्दै गैर सरकारी संस्था महासंघका कन्द्रिय सचिव नमस्कार शाहले बाँके युनेस्को क्लब बाँके बर्दियाको मात्र नभई पश्चिम नेपालकै एक अनमोल गहना भएको जनाउँदै क्लबले गरेका कामहरु अतिनै सराहनीय रहेको बताउनुभयो ।

बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको उदघाटन कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, बासका अध्यक्ष शिव कुमार वर्मा, बासगढी युवा क्लब सञ्जालका अध्यक्ष एक नारायण अधिकारी, क्लबका उपाध्यक्ष पन्चम गुरुंग लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

सो अवसरमा क्लबका सहायक कार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछानेले संस्थाको समग्र प्रगति प्रतिवदेन प्रस्तुत गर्नु भएको थियो भने वर्षको उत्कृष्ठ कर्मचारीको रुपमा ईश्वर विक, गोविन्द लामिछाने र अनु चौधरीलाई घोषित गरेर उनिहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

संस्थाले सञ्चालन गरेका विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरुलाई पनि सो अवसरमा प्रशंसापत्र प्रदान गरिएको थियो ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष सिद्दिकीले सबैलाई समेटेर संस्थाको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै सबैको सहयोग प्राप्त हुने आशा र विश्वास प्रकट गर्नुभयो ।

कार्यक्रममा युनेस्को आयोगका सदस्य तबस्सुम अन्सारी, लायन्स क्लब इन्टरनेशनलका पूर्व डिस्ट्रिक गवर्नर सेम शाक्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक लगायत क्लबका सदस्य तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

Previous Post

५५ पशु काञ्जीहाउसमा

Next Post

बाँकेमा बढ्यो राजश्व

Next Post
बाँके : विकास खर्च २७ प्रतिशत मात्रै

बाँकेमा बढ्यो राजश्व

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

    १३ वटा कारागारमा झण्डै ५ हजार कैदीबन्दी

    August 15, 2025
    अधिकारकर्मी ठकुरीले मनाए मानव सेवा आश्रममा आफ्नो जन्म दिन

    अधिकारकर्मी ठकुरीले मनाए मानव सेवा आश्रममा आफ्नो जन्म दिन

    August 15, 2025
    पत्रकार ओली पुरस्कृत

    पत्रकार ओली पुरस्कृत

    August 14, 2025
    नेपालगन्जमा लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

    नेपालगन्जमा लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

    August 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version