For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

स्वर्ण पदक विजेता खेलाडीलाई नेपालगन्जमा सम्मान

byDainik Nepalgunj
August 4, 2025
in Blog
0 0
0
स्वर्ण पदक विजेता खेलाडीलाई नेपालगन्जमा सम्मान
Share on FacebookShare on Twitter

१२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बिश्व किर्तिमान बनाउने स्वर्ण पदक विजेता बाँकेका खेलाडी सम्मानित भएका छन् ।

थाइल्याण्डको पटायामा हालै आयोजना भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण पदक विजेताहरुलाई बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ्ग सङ्घले आइतवार सम्मान गरेको हो ।

बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ्ग सङ्घका अध्यक्ष बीनी टण्डनले देशको नाम उच्च राख्न सफल नेपालगन्जका तीन जना खेलाडीलाई सम्मान गरिएको जानकारी दिइन् । देशको नाम अग्रस्थानमा राख्न सफल बाँकेका ३ जनालाई खेलाडीहरुलाई सम्मान गर्न पाउनु गौरवको बिषय भएको उनको भनाइ छ ।

अध्यक्ष टण्डनका अनुसार, २२० किलो उचालेर बिश्व किर्तिमानसहित स्वर्ण पदक जित्ने करण बाडिया, स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेसमा स्वर्ण पदक जित्ने मोहित गुप्ता र रजत पदक विजेता सन्तोष काजी शाक्यलाई सम्मान पत्र प्रदान गरिएको हो ।

१२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिपमा बाडियाले ६० किलो तौलमा सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा २२० किलो उचालेर विश्व किर्तिमान बनाउँदै गोल्ड मेडल जित्न सफल भएका थिए । बाडियाले ६० किलो तौलमा सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेसमा रजत पदक पनि जितेका हुन् ।

त्यस्तै, गुप्ताले सोही प्रतियोगितामा स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा कास्य पदक जित्न सफल भए भने शाक्यले ७६ किलो तौलमा पुरुषतर्फ रजत पदक हासिल गरेका थिए ।

अध्यक्ष टण्डनका अनुसार, सो प्रतियोगितामा बाँकेबाट तीनजना खेलाडी र अन्य जिल्ला बाट छ जना खेलाडी गरी नेपालबाट नौ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपालीे टिमले सात स्वर्ण, पाँच रजत र दुई कास्य पदक गरेर १४ वटा मेडल प्राप्त गरेको अध्यक्ष टण्डनले बताइन् ।

Previous Post

मल नपाएपछि किसान आक्रोशित

Next Post

बौद्धिक पलायन

Next Post
बौद्धिक पलायन

बौद्धिक पलायन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विस्थापित ७५१ परिवारको व्यवस्थापन माग्दै कोहलपुरमा आन्दोलन

विस्थापित ७५१ परिवारको व्यवस्थापन माग्दै कोहलपुरमा आन्दोलन

June 16, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित ४३ जना पक्राउ

June 15, 2026
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

June 15, 2026
‘टक्सार इन्टरप्रेनर ग्रुप’ गठनको घोषणा

‘टक्सार इन्टरप्रेनर ग्रुप’ गठनको घोषणा

June 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version