For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कर्णाली विकास बैंक घोटाला प्रकरण : अदालतमा थुनछेक बहस

byDainik Nepalgunj
August 5, 2025
in News, मुख्य समाचार
0 0
0
कर्णाली बैंक : १ सय ९ विरुद्ध मुद्दा
Share on FacebookShare on Twitter

कर्णाली विकास बैंकमा तीन अर्ब २० करोड रुपैयाँभन्दा बढीको वित्तीय घोटाला भएको घटनामा प्रतिवादीहरूको बयान सकिएसँगै थुनछेक बहस सोमवार पनि जारी रहेको अदालत स्रोतले जनाएको छ ।

कर्णाली बैंक घोटाला प्रकरणमा अदालतले प्रतिवादीहरूको बयान लिने कार्य सम्पन्न गरेसँगै आइतवारदेखि थुनछेक बहस जारी राखेको हो ।

सम्बद्ध स्रोतका अनुसार, बहसको पहिलो दिन वादी नेपाल सरकारको तर्फबाट पाँच जना सरकारी वकिलले बहस गरेका थिए । सोमवार उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा वरिष्ठतम् न्यायाधीश चन्द्रबहादुर सारु र न्यायाधीश पुनमसिंह चन्दको संयुक्त इजलासमा प्रतिवादी पशुपतिदयाल मिश्रको तर्फबाट वरिष्ठ अधिवक्ता लोकबहादुर शाहलगायतका सात जना वकिलले बहस पैरवी गरेका छन् ।

सोमवारनै अर्का प्रतिवादी वेदप्रकाश सिंह ठकुरी अधिवक्ता इश्वरी प्रसाद ज्ञवाली र चित्रबहादुर शाहीले बहस गरेका छन् ।

अदालतले अन्य प्रतिवादीहरूको तर्फबाट बहस आज मंगलवार हुने जनाएको छ । बहस सकिएपछि अदालतले प्रतिवादीहरूलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्नेबारे आदेश दिनेछ ।

संस्थापक अध्यक्ष राजेन्द्रबीर रायसहित पक्राउ परेकाहरुबारे अदालतले आइतवारदेखि बहस सुनुवाई शुरु गरेको हो । अभियुक्तसँग अदालतले विहीवारदेखि बयान शुरु गरेको थियो ।

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले आइतवारदेखि थुनछेकका लागि बहस भइरहेको जानकारी दिंदै मंगलवार पनि निरन्तर हुने बताए ।

कर्णाली विकास बैंक घोटालामा १ सय ९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएपनि संस्थापक अध्यक्ष रायसहित ४ जनामात्रै पक्राउ गर्न सफल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरुविरुद्ध गरेको अनुसन्धानका आधारमा मुद्दा दायर गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले बुधबार रायसहित १ सय ९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा मुद्दा दायर गरेको थियो । उनीहरुमध्ये अधिकाँश ऋणीसमेत छन् ।

बैंकका सञ्चालक, कर्मचारीसँगै कतिपयको मृत्यु भइसकेकाको नाममा पनि उजुरी परेको छ । ‘सीआइबीले अनुसन्धान गरेर दोषी खोजी गर्नु भन्दा भेटिएका सबैलाई एउटै डालोमा हालेर मुद्दानै कमजोर बनाएको देखिन्छ,’ बहसपैरवीमा सहभागी एक कानुन व्यवसायीले भने, ‘अब आरोप लागेकाबाटै आफु निर्दाेष रहेको प्रमाण संकलनका लागि मिहिनेत गर्नुपर्छ ।’

यस प्रकरणमा सीआइबीले ३ अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपिया कुल विगो दावीसहित मुद्दा दायर गरेको छ । रायको नाममा सबैभन्दा बढी २ अर्ब ६३ करोड ३२ लाख १६ हजार रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ । मुद्दामा प्रतिवादी बनाइएका प्रमुख व्यक्ति बैंकका संस्थापक अध्यक्ष राय, पूर्व अध्यक्ष पशुपतिदयाल मिश्र, वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी, र राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेत पक्राउ परेका छन् । सीआइबीले बैंक घोटालाबारे केन्द्रीय बैंकलाई आन्तरिक अनुसन्धान गरि जानकारी दिने तत्कालिन अध्यक्ष डा. ओमप्रकाश मिश्रसमेतलाई अभियुक्तका रुपमा अदालत पुर्याएको छ । त्यसलगत्तै उनी फरार छन् । डा. मिश्र नेतृत्वको आन्तरिक अनुसन्धानलेनै रायको नेतृत्वमा ठुलो घोटाला भएको तथ्य राष्ट्रबैंकको उच्च नेतृत्वलाई बुझाएपछि समस्या ग्रस्त घोषणा गरि बैंक व्यवस्थापननै केन्द्रीय बैंकको नियन्त्रणमा पुगेको हो ।

यो प्रकरणमा गत साता मात्रै सीआइबीले नेपाल राष्ट्र बैंकका तत्कालिन उपनिर्देशक भुवन बस्नेतलाई पक्राउ गरेको थियो । कर्णाली डेभलपमेन्ट बैंकमा स्थलगत निरीक्षणका लागि गएको तर व्यक्तिगत लाभ लिएर बैंकको गम्भीर प्रकृतिका कैफियतलाई समेत ढाकछोप गरेको आरोप उनीमाथि छ । त्यसकै कारण संस्था नै धराशायी बनेको अनुसन्धानमा देखिएको छ ।

बस्नेतसंगै राष्ट्रबैंकका अन्य अधिकारी पनि अनुसन्धानको दायरामा आउने निश्चित भएपछि कर्णाली विकास बैंक घोटाला प्रकरण गम्भीर ढंगले अगाडी बढेको देखिन्छ । ‘यस्तो अवस्थामा अदालत अझैबढी संवेदनशील र जिम्मेवार बन्नुपर्ने अवस्था छ,’ बहसमा सहभागी अर्का कानुन व्यवसायी भन्छन्, ‘प्रहरी अनुसन्धानलाई आधार मानेर अगाडी बढ्ने अवस्थानै छैन, अदालतनै प्रो–एक्टिव भएर यो घटनालाई निष्कर्षमा पुर्याउनुपर्छ, ताकी अपराधको जरो फेला परोस् ।’

Previous Post

राँझा एयरपोर्ट प्रवेश द्धार उद्घाटन

Next Post

जग्गाधनी पुर्जा पाउँदै भूमिहीन

Next Post
भूमिहीन भएको चार दशकपछि जग्गाधनी

जग्गाधनी पुर्जा पाउँदै भूमिहीन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित ४३ जना पक्राउ

June 15, 2026
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

June 15, 2026
‘टक्सार इन्टरप्रेनर ग्रुप’ गठनको घोषणा

‘टक्सार इन्टरप्रेनर ग्रुप’ गठनको घोषणा

June 15, 2026
अपि हिमालको काखमा क्रिकेटः

अपि हिमालको काखमा क्रिकेटः

June 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version