For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

जग्गाधनी पुर्जा पाउँदै भूमिहीन

byDainik Nepalgunj
August 5, 2025
in News, मुख्य समाचार
0 0
0
भूमिहीन भएको चार दशकपछि जग्गाधनी
Share on FacebookShare on Twitter

भूमिहीन समस्या समाधान आयोग बाँकेले जिल्लामा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण कार्य र त्यसको तयारीलाई तिव्रताका साथ अगाडि बढाएको छ । आयोगका बाँके अध्यक्ष घननाथ खनालले जिल्लाका आठ वटै पालिकामा भूमिहीन, सुकुम्बासीका समस्या समाधान गर्न योजना बनाएर तालिका अनुसार काम गरिरहेको जानकारी दिएका छन् । आयोगले भूमिहीन सुकुम्बासी तथा दलित ९ सय ६३ जनालाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइसकेको छ ।

आयोगले विगतमा गरेका कार्य अपुरो र अधुरा हुँदा केही समस्या भएपछि पालिकाको समन्वय र सहकार्यमा जग्गाधनी प्रमाणपुर्जा वितरणका लागि नापजाँच लगायतका प्रक्रियागत कार्यहरु भैरहेको आयोगले जानकारी दिएको छ । आयोगका अनुसार, कोहलपुरबाट पहिलो चरणको लालपुर्जा वितरण कार्य जारी रहेको छ ।

बाँकेमा हालसम्म ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्तिका लागि आयोगमा फाइल दर्ता गराएका छन् । जसमध्ये भूमिहीन दलितको संख्या तीन हजार ६८१, भूमिहीन सुकुम्वासी छ हजार ७९८ र अव्यवस्थित बसोवासी ४३ हजार २२६ रहेको छ । आयोगले उक्त संख्या दोस्रो र तेस्रो चरणको सूचना प्रकाशित गर्दा थप १५ हजार बढ्न सक्ने अनुमान गरेको छ । आयोगका अनुसार, निकुञ्ज क्षेत्र भित्र समेत ८ सय ३ सय दाबी रहेकाले त्यस ठाउँमा पनि नापजाँच भैरहेको छ र बाधा, व्यवधान भएको छैन ।

आयोगका बाँके अध्यक्ष खनालले हालसम्म बाँकेको कोहलपुरका १५ वडामा नाप नक्साको काम भैसकेको बताएका छन् । उनले राप्तीसोनारी गाउँपालिका वडा नं. ३ र ४, बैजनाथ गाउँपालिकाको ७, खजुरा गाउँपालिकाको वडा नं. ६, जानकी गाउँपालिकाको वडा नं. ५ मा नाप नक्सा सम्पन्न भैसकेको बताए ।

आयोगले नक्सा सुचारु राप्तीसोनारी गाउँपालिकाको ३, ५, ७ र ९, तयारीमा रहेका वडा नं. १, बैजनाथ गाउँपालिकाको ४ र ६ नक्सा सुचारु र तयारी वडा नं. १, खजुराको ४ र ५ मा नाप नक्सा भैसकेको, जानकीगाउँपालिकाको वडा नं. ४ मा तयारी रहेको, नेपालगन्ज वडा नं. १८, १९ र २० मा तयारी रहेको जानकारी दिएको छ ।

त्यस्तै, नरैनापुरमा दर्ता र निस्साको वितरण भैरहेको जानकारी दिंदै आयोगका अध्यक्ष खनालले डुडुवा ६ पनि सोही कार्य भैरहेको बताए ।

सरकारको पहिलो प्राथमिकतामा भूमिहीन

घननाथ खनाल
अध्यक्ष
भूमि समस्या समाधान आयोग बाँके

भूमि व्यवस्थापनका लागि बाँकेमा भैरहेका कार्य कत्तिको व्यवस्थित र दीर्घकालीन छ ?

व्यवस्थित छ । व्यवस्थित बनाउनकै लागि हामीले योजना बनाएर कार्यतालिका अनुसार अगाडि बढेका छौं । जे कार्यतालिका छ, त्यही अनुसार काम गरिरहेका छौं, त्यस बाहिर गएर काम गर्दैनौं । हामी आएको भर्खरै ६ महिना भएको छ । त्यस अवधीमा जनताले भने अनुसार त गर्न सकिएको छैन तर पनि केही कामहरुलाई हामीले अगाडि बढाएका छौं ।

जनताको मागलाई सम्बोधन गरी अगाडि बढ्न के बाधक वा समस्या छ ?

तत्काल अहिले कोही बाधक र केही समस्या देखिएको छैन । यसअघि आयोगबाट भए गरेका कामहरुमा अलिकति समस्या आएका छन् । नक्सा बनाउने कामहरु, तयारी गर्ने कामहरुमा केही समस्या देखिएका छन् । उतिबेला केही कमी, कमजोरी भएको देखिएको छ । नयाँ नक्सा बनाउँदा केही जुधेका हुँदा केही समस्या देखिएको छ ।

अहिले वितरण गरिएका लालपुर्जा ढुक्कसँग उपयोगमा जाने छ ?

यो पुरै उपयोगमा जानेछ । ६० दिनभित्र पुरै मालपोतमा लगेर इन्ट्री गराउने हाम्रो योजना छ । हाम्रो कार्यतालिका भित्र नि पर्छ । यो तलमाथि केही पनि होइन ।

राष्ट्रिय निकुञ्ज क्षेत्रमा समस्या छ ?

निकुञ्ज क्षेत्रको कतिपय ठाउँमा नापजाँच भैसकेको छ । कतिपय ठाउँमा नाप्न बाँकी नै छ । हाम्रो टोली त्यसका लागि जाँदैछ । अहिले नाप, नक्सामा कुनै बाधा, व्यवधान छैन ।

कसरी काम गरिरहनु भएको, कस्ता मान्छे जग्गा पाउन योग्य हुन् ?

सबभन्दा पहिले भूमिहीन सुकुम्बासीलाई नै राज्यले पहिलो चरणमा राखेको छ । उनीहरुको तीन पुस्ता भित्र कही जग्गा, जमिन देखिदैन भने त्यसलाई भूमिहीन सुकुम्बासी र भूमिहीन दलितका नाममा आयोगले निःशुल्क रुपमा जग्गा वितरण भैरहेको छ, अहिलेसम्म । अव्यवस्थित बसोबास भनेको त्यो अन्यत्र पनि जग्गा जमिन भएको र त्यसलाई अहिले पनि भोगचलनमा गरिरहेको अवस्थामा व्यवस्थित गर्ने किसिमले अगाडि बढेका छौं । त्यसका लागि नियम र प्रक्रिया छ । तीन कठ्ठासम्म घरबास भनेर आयोगले तोकेको छ । कृषि योग्य जमिन परेको खण्डमा उसले डेढ विगाहसम्म पाउने छ । सो भन्दा बढी भए आफुले स्वत छाड्नु पर्ने हुन्छ । दिने भनेको कृषि योग्य जमिन डेढ विगाह नै हो, त्यो नेपाल भरी नै भएको जग्गाको हो । त्यसका लागि केन्द्रिकृत तथ्यांक प्रणाली छ, मालपोतमा लगेर भिडाई सकेपछि हामी ७७ वटै जिल्लाको तथ्यांक भेट्न सक्छौं ।

स्थानीय तहको समन्वय कस्तो छ ?

अहिलेसम्म स्थानीय तहको सहयोग पूर्ण रुपमा पाएका छौं । डुडुवा गाउँपालिकाको कामहरु सुरुवात भएको थियो । त्यो हिजो, अस्तिबाट प्रक्रियामा अगाडि बढ्दैछ । डुडुवा बाहेक अरु पालिकामा व्यवस्थित रुपमा पालिकाको समन्वय सहकार्यमा काम अगाडि बढेको छ । डुडुवामा पनि प्रक्रियागत ढिलाई हो । अब काम हुन्छ ।

Previous Post

कर्णाली विकास बैंक घोटाला प्रकरण : अदालतमा थुनछेक बहस

Next Post

दाङ, बाँके, बर्दियामा अति भारीसम्म वर्षा

Next Post
आजको मौसमः हल्का वर्षाको सम्भावना

दाङ, बाँके, बर्दियामा अति भारीसम्म वर्षा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

June 16, 2026
विस्थापित ७५१ परिवारको व्यवस्थापन माग्दै कोहलपुरमा आन्दोलन

विस्थापित ७५१ परिवारको व्यवस्थापन माग्दै कोहलपुरमा आन्दोलन

June 16, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित ४३ जना पक्राउ

June 15, 2026
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

June 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version