For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 21, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

पूर्वी अफगानिस्तानमा भूकम्प, गाउँहरू ध्वस्त र कम्तीमा २५० जनाको मृत्यु

byDainik Nepalgunj
September 1, 2025
in News, World, मुख्य समाचार
0 0
0
पूर्वी अफगानिस्तानमा भूकम्प, गाउँहरू ध्वस्त र कम्तीमा २५० जनाको मृत्यु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पाकिस्तानसँगको सीमा नजिकै पूर्वी अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पले धेरै गाउँहरू ध्वस्त पारेको छ र व्यापक क्षति पुर्‍याएको छ ।

 यस विपत्तिमा कम्तीमा दुई सय ५० जनाको ज्यान गएको र पाँच सय जना घाइते भएको अधिकारीहरूले बताएका छन् । खोजी तथा उद्धार टोलीहरू प्रभावित क्षेत्रमा पुगेपछि मृतक र घाइतेको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

आइतबार राति आएको भूकम्पले छिमेकी नङ्गरहार प्रान्तको जलालाबाद नजिकैको कुनार प्रान्तका सहर र गाउँहरूमा प्रहार गरेको हो । 

अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) का अनुसार ६.० म्याग्निच्युडको यो भूकम्प राति ११ः४७ बजे नङ्गरहार प्रान्तको जलालाबाद सहरको करिब २७ किलोमिटर (१७ माइल) पूर्व–उत्तरपूर्वमा केन्द्रित थियो । यसको गहिराइ केवल आठ किलोमिटर (५ माइल) मात्र भएकाले क्षति बढी भएको जनाइएको छ ।

कुनार विपद् व्यवस्थापन प्राधिकरणले नुर गुल, सोकी, वटपुर, मनोगी र चापडारे जिल्लामा मात्रै कम्तीमा दुई सय ५० जनाको मृत्यु र पाँच सय जनाभन्दा बढी घाइते भएको जनाएको छ ।

जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले भन्नुभयो, “उद्धार कार्य अझै जारी छ, धेरै गाउँ पूर्ण रूपमा ध्वस्त भएका छन् । शहीद र घाइतेहरूको सङ्ख्या लगातार परिवर्तन भइरहेकाले कुनार, नङ्गरहार र राजधानी काबुलबाट मेडिकल टोलीहरू पठाइएका छन् ।” 

उहाँका अनुसार धेरै ठाउँबाट अहिलेसम्म हताहतको विस्तृत विवरण प्राप्त हुन सकेको छैन र सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

छिमेकी पाकिस्तानसँगको निकटता र दुवै देशबीचको प्रमुख सीमा नाकाकै कारण जलालाबाद एक हलचलपूर्ण व्यापारिक सहर मानिन्छ । 

नगरपालिकाका अनुसार यसको जनसङ्ख्या करिब तीन लाख भए पनि महानगरीय क्षेत्र अझै ठूलो छ । यहाँका अधिकांश भवनहरू कमजोर संरचना भएका छन्, कङ्क्रिट र इँटाका घर प्रचुर मात्रामा छन् भने बाहिरी क्षेत्रमा माटोको इँटा र काठका घर रहेका छन् । तीमध्ये धेरै कमजोर संरचना भएकाले क्षति गम्भीर भएको बताइन्छ ।

जलालाबादमा काबुल नदी बग्छ र यहाँ साइट्रस फलफूल तथा धानसहित कृषि उत्पादन पनि प्रशस्त हुन्छ ।

यसअघि सन् २०२३ अक्टोबर ७ मा अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यतिबेला तालिबान सरकारले कम्तीमा चार हजारको  मृत्यु भएको जनाएको थियो भने संयुक्त राष्ट्रसङ्घले करिब एक हजार पाँच सयको मृत्यु भएको अनुमान गरेको थियो । हालसालैको इतिहासमा त्यो अफगानिस्तानमा आएको सबैभन्दा घातक प्राकृतिक प्रकोप मानिएको छ ।
Previous Post

सुनको मूल्य तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो

Next Post

लुम्बिनी र गण्डकी प्रदेशबीच दोस्रो समन्वयात्मक बैठक जारी

Next Post
लुम्बिनी र गण्डकी प्रदेशबीच दोस्रो समन्वयात्मक बैठक जारी

लुम्बिनी र गण्डकी प्रदेशबीच दोस्रो समन्वयात्मक बैठक जारी

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    आज लक्ष्मीपूजा मनाइँदै

    कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

    October 20, 2025
    रूपान्तरण

    रूपान्तरण

    October 20, 2025
    यस वर्ष न्हुँ दँया भिन्तुना ननिकाल्ने

    यस वर्ष न्हुँ दँया भिन्तुना ननिकाल्ने

    October 20, 2025
    कैलालीको घोडाघोडीमा युवकको विभत्स हत्या: टाउको बोकेर आत्मसमर्पण गर्न पुगे दुई जना

    कोहलपुरबाट एघार जुवाडे पक्राउ

    October 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version