For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

जलेको अदालत, रोएको मन

byDainik Nepalgunj
September 14, 2025
in मुख्य समाचार, विचार
0 0
0
जलेको अदालत, रोएको मन
Share on FacebookShare on Twitter

जतिखेर म काभ्रको पनौतीको एक कार्यक्रममा सहभागी हुँदै थिए त्यति बेला जेनजी आन्दोलनका क्रममा आफ्नो कर्मथलो अदालत जल्दै गरेको खवर पाए । प्रदर्शनकारीहरु अदालत भित्र प्रवेश गरि मुद्धाका मिसिल, पर्निचर लगायतका सामाग्री बाहिर ल्याएर जलाए । भवनमा आगो लगाए र त्यहाँका केही महत्वपुर्ण सामाग्री लुटपाट गरेको भन्ने खवर सुन्दा मेरो मन अत्यन्त्रै पोल्यो । बिगत २७ बर्ष देखि आफुले कर्म गर्दै आएको न्यायको धरोहर दन्दन्ती बलेको खवरले मनै जलेर आयो ।

अदालतले के बिगारेको थियो होला । त्यहाँ भएका मुद्धाका मिसिल भौतिक सम्पत्ति किन जलाउनु परेको होला भनेर धेरै नै चिन्ता लाग्यो । मन स्तब्ध भयो । एक मनले सोचे न्यायिक काम कारवाही र न्यायिक सुशासन बारे चित्त नबुझेको भए ति बिषयमै आक्रमण गरे हुन्थ्यौ । प्रदर्शनकारीलाई मुद्धाका मिसिल, अदालती भवन, भौतिक चिजबस्तुले के बिगारेका थिए र ? आखिर बढी मर्का पर्ने ति निमुखा जनताई नै हो ।

मनमनै सोचे । जेनजी समुहले यस्तो गर्न सक्दैनन । जेनजीको नाममा अपराधीक समुहले जलायो होला । अदालतमा मुद्धा चलेका ब्यक्तिले प्रमाण मेटाउन जलाए होलान । आन्दोलनका क्रममा घुसपैठ भयो होला । नभन्दै पछि थाहा लाग्यो । आन्दोलनमा घुसपैठ भएको रहेछ । आगजनीसंगै अपराधिक समुहले अदालतका कम्युटर, एसि, लगायतका अदालतका सामाग्री लुटेर लगेका रहेछन् ।

जेनजी समुहले सुचनाको हक, भ्रष्टाचार, सुशासन लगायतका सवाल उठाएर गरेको आन्दोलनका माग नाजायक छैनन । जायज छन् । तिनको बैलैमा सम्बोधन हुन नसक्दाको परिणाम हो जेनजी आन्दोलन । तर आन्दोलनमा धुसपैठ हुँदा कतिपय सरकारी र निजी सम्पत्ति आगजनी लुटपाट गरियो ।

आन्दोलनका क्रममा नेपालका विभिन्न स्थानमा सरकारी र निजी सम्पत्तिमा व्यापक आगजनी र तोडफोडका हूँदा न्याय क्षेत्र पनि नराम्ररी प्रभावित बन्न पुगेको छ ।

जेनजि आन्दोलनका क्रममा नेपालगंज उपमहानगरपालिका, कोहलपुर, राजश्व, जिल्ला प्रशासन, मालपोत, नापी लगायतका कार्यालयमा आगजनी र लुटपाट भएको थियो ।

स्थानिय निकाय र सरकारी कार्यालयका साथै बाँकेका नेपालगंज उच्च अदालत र बाँके जिल्ला अदालत, बार एशोसिएसनको भवन पनि आन्दोलनका शिकार भए । अदालत पनि आगजनी र लुटपाटको सिकार भयो । अदालत, जिल्ला र उच्च बारका महत्वपुर्ण सामाग्री जलाईए, लुटपाट गरिए ।

आन्दोलनका क्रममा नेपालगंज उच्च तथा बाँके जिल्ला अदालत भवनमा आगजनी र लुटपाट गरिएका कारण हाल न्यायसम्पादनको कार्य नराम्ररी प्रभावित भएको छ । लुटपाट र आगलागीका कारण अदालतका महत्वपूर्ण कागजातहरू, कम्प्युटर प्रणाली, इजलास कोठा र अन्य भौतिक संरचनाहरू नष्ट भएका छन् । केही सामान लुटिएका छन् । यसले न्यायिक प्रक्रिया र सेवामा गम्भीर अवरोध भएको छ । आगजनी र लुटपाटका कारण मुद्दाको रेकर्ड नष्ट भएका छन् । अदालतका कागजातहरू जल्नुका कारण मुद्दाका अभिलेखहरू मेटिएका छन् । जसले मुद्दाका मिसिल कागजात निर्माण र न्यायिक प्रक्रिया प्रभावित बन्न पुगेको छ । नागरिको हक अधिकारमा गंभिर आधात पुराएको छ ।

अदालतमा भएको आगजनी र लुटपाटको घटनाले न्याय सम्पादनमा प्रत्यक्ष असर पारेको छ । अदालत अस्थायी रूपमा बन्द हुँदा मुद्धा दर्ता, सुनुवाइ र निर्णय प्रक्रियामा ढिलाइ भएको छ ।

अदालतका संरचनाहरू नष्ट हुँदा मुद्दाको सुनुवाइ प्रक्रिया अवरुद्ध भएको छ । न्याय सम्पादनमा ढिलाइ हुन भएको छ । न्यायका उपभोक्ताको न्यायिक अधिकार उपभोगमा असर पुगेको छ । पीडितको सिघ्र न्याय पाउने अधिकारमा असर पुर्याएको छ । अदालतको संरचना र कागजातहरू नष्ट भएका कारण न्यायिक निष्पक्षता र नागरिकको न्यायमा विश्वासमा बिभिन्न टिका टिप्पणी हुने गरेको छ ।

तत्काल र दीर्घकालीन सुधारका उपायहरू ः मुद्धाका मिसिल र भौतिक सम्पत्तिको क्षतिका बाफजुट जे जस्तो अवस्थामा पनि यथासम्भव न्याय सम्पादनको काम सुचारु गरिनु पर्दछ । अस्थायी रुपमा भए पनि अदालत सञ्चालनमा ल्याई अस्थायी इजलास र कार्यालय स्थापना गरी न्यायिक प्रक्रिया निरन्तरता दिनु पर्दछ । यसका लागी मुद्धाका पक्ष र कानूनी ब्यवशायी र सरकारी वकिलले आफुसंग भएका मुद्धाका मिसिल अदालतलाई उपलब्ध गराई न्यायिक प्रक्रियालाई सहयोग पुर्याउनु पर्दछ । लुटपाट गरिएका सामाना फिर्ता ल्याउनका लागी पहल गरिनु पर्दछ । प्रहरी प्रशासनले यसमा सहयोग पुर्याउनु पर्दछ । यसै गरि लुटपाट र आगजनीका कारण नष्ट भएका कागजातहरूको पुनःसंग्रह र डिजिटल अभिलेख प्रणालीको स्थापना गरिनु पर्दछ । अदालत भवनको सुरक्षा व्यवस्थालाई सुदृढ पारिनु पर्दछ । घटनाको छानविन गरि लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याईनु पर्दछ ।

यसै गरि दीर्घकालीन उपायका रुपमा अदालतमा रहेका सबै मुद्धाका मिसिल कागजातहरूको डिजिटलाइजेशन र सुरक्षित ब्याकअप प्रणालीको स्थापना गरिनु पर्दछ । अदालत भवनको पुनर्निर्माण र संरचनागत सुधारको योजना बनाई कार्यान्वयनमा ल्याईनु पर्दछ । कर्मचारीलाई डिजिटल प्रणाली र आपतकालीन अवस्थामा त्यसको व्यवस्थापनमा कसरी गर्न सकिन्छ भन्ने बिषयमा तालिम दिनु पर्दछ ।

हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा देशका विभिन्न अदालत भवनहरूमा भएको तोडफोड र आगजनी हुन नदिन सबै चनाखो बन्नु पर्दछ । आगजनी र लुटपाटका घटना हुँदा पनि प्रहरी प्रशासन, सुरक्षाकर्मी मुखदर्शक भएर बस्ने, कार्यालय खुल्लै छाडी कर्मचारी भाग्ने प्रबृत्तिको अन्त्य गरिनु पर्दछ ।

अदालतका इजलास कक्ष, अभिलेख कक्ष, कम्प्युटर तथा डाटा सेन्टर लगायतका महत्वपूर्ण मिसिल, अभिलेख र कानूनी कागजात सुरक्षित राख्ने ब्यवस्था मिलाउनु पर्दछ ।

क्षतिको छानबिन र पुनःउद्धारका लागि आवश्यक कदम चालिनु पर्दछ । यस प्रकारका हिंसात्मक गतिविधिहरू कानूनी शासन, न्याय र लोकतान्त्रिक मूल्यविपरीत रहेको प्रति सबैलाई आम नागरिकलाई सचेत गराई घटनाको निश्पक्ष छानविन गरि अपराधिलाई कानूनी दायरामा ल्याउनु पर्दछ । न्यायिक क्षेत्रमा देखिएका बिकृती र बिसंगतिको अन्त्य गरि न्यायिक सुशासन कायम गरिनु पर्दछ । (लेखक अधिवक्ता हुन् ।)

Previous Post

अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

Next Post

मधेशी आयोगका सदस्य विजयकुमार गुप्ताले दिए राजिनामा

Next Post
मधेशी आयोगका सदस्य विजयकुमार गुप्ताले दिए राजिनामा

मधेशी आयोगका सदस्य विजयकुमार गुप्ताले दिए राजिनामा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version