For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 21, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

byDainik Nepalgunj
September 15, 2025
in News
0 0
0
नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थालेका छन् । जिल्ला अदालत, बाँकेबाट लुटपाट गरिएको सामान नेपालगन्जका घरमा रहेको भन्ने सुराकका आधारमा प्रहरीले घरमा छापा हानेर फिर्ता गराएको छ ।

खासगरी सोफासेट, कुर्ची, टेबुल, एउटा ल्यापटपलगायत सामग्री फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । “केही साना सामान प्रहरी कार्यालयमा पनि बुझाएका छन्, केही हामी आफैँ खोजी गरिरहेका छौँ,” उहाँले भन्नुभयो । यसअघि जिल्ला प्रहरी कार्यालय, बाँकेले सूचना जारी गर्दै जेनजी आन्दालनका क्रममा सवारीसाधन, दस्तावेज वा अन्य कुनै सामग्री नियन्त्रणमा लिएको वा कतै फेला पारेको थाहा भए प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको थियो । 

जिल्ला प्रशासन कार्यालय, बाँकेले सूचना जारी गर्दै मुद्दा फाँटसँग सम्बन्धित सेवा सञ्चालनमा ल्याएको जनाएको छ । प्रशासन कार्यालयले भौतिक जिन्सीलगायत समस्त व्यवस्थापकीय सामग्री नष्ट भएकाले अन्य सेवा क्रमशः सञ्चालनमा आउने सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाले सूचना जारी गर्दै आन्दोलनका क्रममा भएको लुटपाट र चोरी गरेर लगेका मेसिनरी औजारलगायत जिन्सी सामग्री फिर्ता गर्न आग्रह गरेको छ । 

उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामहरि शर्माले सूचना जारी गर्दै त्यस्तो गतिविधिमा संलग्न रहेकाको भिडियो, फुटेज र फोटा कार्यालय र अनुसन्धान गर्ने निकायमा आउन लागेको बताउनुभयो । उहाँले लुटपाट गरिएका कतिपय सामग्री बजारमा बेचबिखन भएको समेत सूचना आउन थालेको जानकारी दिँदै लुटपाट भएका सामग्रीको खरिद–बिक्री नगर्न र नगराउन अुनरोध गर्नुभयो । उपमहानगरपालिकासहित मातहतका वडा कार्यालयमा पनि आगजनी ह्ुनाका साथसाथै लुटपाट भएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । 

जमुनाह सीमा नाका सञ्चालनमा 

नेपाल भारत जमुनाह, रुपैडिया सीमा नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ । केही दिन बन्द रहेको नाका आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय, जमुनाहका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उहाँले अहिले सीमा क्षेत्रमा आवतजावत गर्न कुनै समस्या नभएको औँल्याउँदै भारतबाट दसँै मनाउन आउने नेपाली निर्बाध आइरहेको बताउनुभयो । 

प्रहरी निरीक्षक बुढाथोकीले भारतबाट आउने नेपालीलाई किनमेल गरेर आउन राजस्व काउन्टर नभएकाले केही अप्ठेरो भएको उल्लेख गर्दै भन्सारले त्यसका लागि काम गरिरहेको बताउनुभयो । जेनजी आन्दोलनका क्रममा सीमा क्षेत्रमा रहेका भन्सार काउन्टरमा आगजनी भएकाले त्यहाँ रहेका कम्प्युटरलगायत सामग्री जलेका थिए ।  
Previous Post

मधेशी आयोगका सदस्य विजयकुमार गुप्ताले दिए राजिनामा

Next Post

नहुने भो ऐतिहासिक रामलिला

Next Post
रामलीला मञ्चनमा युवा पुस्ता जोडिँदै

नहुने भो ऐतिहासिक रामलिला

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    आज लक्ष्मीपूजा मनाइँदै

    कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

    October 20, 2025
    रूपान्तरण

    रूपान्तरण

    October 20, 2025
    यस वर्ष न्हुँ दँया भिन्तुना ननिकाल्ने

    यस वर्ष न्हुँ दँया भिन्तुना ननिकाल्ने

    October 20, 2025
    कैलालीको घोडाघोडीमा युवकको विभत्स हत्या: टाउको बोकेर आत्मसमर्पण गर्न पुगे दुई जना

    कोहलपुरबाट एघार जुवाडे पक्राउ

    October 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version