For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, August 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

बाँकेका ५२ हजार बढीले कहिले पाउलान् जग्गाधनी पुर्जा ?

byDainik Nepalgunj
October 15, 2025
in Blog
0 0
0
बाँकेका ५२ हजार बढीले कहिले पाउलान् जग्गाधनी पुर्जा ?
Share on FacebookShare on Twitter

भूमि समस्या समाधान आयोग गठन भएसँगै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणका लागि धमाधम प्रक्रियाहरू अगाडि बढाइएको थियो ।

बाँकेमा मात्रै ५३ हजार ७ सय ५ लाई यसै बर्ष जग्गाधनी पूर्जा वितरण हुनेगरी प्रक्रिया अगाडि बढाइए पनि वर्तमान सुशिला कार्की नेतृत्वको सरकारले आयोग खारेज गरिदिएपछि अब कहिले आयोग गठन भई लालपुर्जा वितरण हुन्छ भन्ने अन्यौलता बढेको छ ।

गत असोज २ गतेको मन्त्रीपरिषद् बैठकले आयोग तथा सबै जिल्लामा गठन भएका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो । मन्त्री परिषद् बैठकले लगत संकलनको सूचना बमोजिम स्थानीय तहबाट संकलन गरिएका तर आयोगको सूचना प्रणालीमा प्रविष्ट नभएका आवेदनहरू जिल्ला समिति रहेको नापी कार्यालयमा कार्तिक १५ गतेभित्र बुझाउने र नापी कार्यालयमा संकलित आवेदन फारामहरू नापी कार्यालयकै कर्मचारीले प्रविष्टी गर्ने, गराउने निर्णय गरेको थियो ।

भूमि समस्या समाधान आयोग बाँकेका तत्कालीन अध्यक्ष घननाथ खनालले आयोगले बाँकेमा १ हजार १५ लाई लालपुर्जा वितरण गरेको बताएका छन् । ‘थप १३ हजारलाई लालपुर्जा वितरणका लागि सूचना जारी गरिसकिएको थियो’, उनले भने, ‘अब हालसम्म भए गरेका सबै काम नापीलाई केही दिनभित्र बुझाइनेछ ।’ आयोगले राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाको केही ठाउँको सूचना निकालिसकेको बताएका थिए ।

आयागको बाँके स्थित कार्यालयले छुटेकाहरू अन्तिम सूचना निकालेर समयसीमा समेत सकिइसकेको छ । सूचनाबाट करिब १५ हजार संख्या बढ्न सक्ने अनुमान गरिएपनि त्यो तथ्यांक भने आइसकेको छैन ।

‘वडा कार्यालयहरूले तथ्यांक संकलन गरेकाले कति संख्यामा थपिए भन्ने एकिन भैसकेको छैन’, आयोगको नेपालगन्ज कार्यालयकी कर्मचारी मञ्जु विकले भनिन् । उनले आयोग खारेज भएपनि पहिलेका श्रेस्ताहरू अनलाइनमा प्रविष्टिको काम गरिरहेको जानकारी दिइन् ।

‘२०८२ असोज ५ गते भित्र जग्गा दर्ताको निर्णय भै राजश्वसमेत जम्मा गरिसकेका अव्यवस्थित बसोवासीको सम्बन्धमा जग्गा धनी प्रमाण पूर्जा तथा श्रेस्ता प्रमाणित भइसकेको हकमा नापी कार्यालयबाट र जग्गा धनी प्रमाण पूर्जा तथा श्रेस्ता प्रमाणित हुन बाँकीको हकमा सदस्य सचिवको रूपमा कार्य गरेका नापी कार्यालयका प्रमुखले प्रमाणित गरी २०८२ कात्तिक मसान्त भित्र वितरण गर्ने, गराउने’, मन्त्रीपरिषद्को निर्णयमा उल्लेख छ ।

मन्त्रीपरिषद्को निर्णय अनुसार, असोज ५ गते भित्र जग्गा दर्ताको निर्णय भएका जग्गा धनी प्रमाण पूर्जा तथा श्रेस्ता प्रमाणित भई सकेको हकमा नापी कार्यालयवाट र जग्गा धनी प्रमाण पूर्जा तथा श्रेस्ता प्रमाणित हुन बाँकीको हकमा सदस्य सचिवको रूपमा कार्य गरेका नापी कार्यालयका प्रमुखले प्रमाणित गरी २०८२ कात्तिक मसान्त भित्र वितरण गरिनेछ ।

आयोगबाट जग्गा धनी प्रमाण पूर्जा प्राप्त गरेका व्यक्तिहरूले आयोग खारेज भएको मितिले ६० दिन भित्र सम्बन्धित भूमिसुधार तथा मालपोत कार्यालय÷मालपोत कार्यालयमा पेश गरी अद्यावधिक गराउने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको हो ।

आयोगको लगत संकलनसम्बन्धी सूचना प्रणाली अब नापी विभागमा हस्तान्तरण हुने भएको छ । आयोगबाट हालसम्म सम्पादन भएका काम कारवाही, सङ्कलन गरेका विवरण, निर्णय मिसिल, तथ्याङ्क फारामहरू÷कागजातहरू एवं सवारी साधनलगायतका भौतिक सम्पत्तिहरू केन्द्रको हकमा आयोगको सदस्य–सचिवले नापी विभाग र जिल्ला समितिको हकमा सम्बन्धित सदस्य सचिवले जिल्लाका नापी कार्यालयमा २०८२ कात्तिक मसान्त भित्र बुझाउने निर्णय पनि बैठकले गरेको हो ।

देशभर आठ हजारले पाए जग्गाधनी पुर्जा

भूमि समस्या समाधान आयोग गठन भएपछि हालसम्म ८ हजार बढीले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । आयोगका अनुसार देशभर ८ हजार ९४ लाई भाद्र मसान्तसम्म जग्गधनी पुर्जा वितरण कार्य सम्पन्न भएको छ ।

भाद्र मसान्तसम्म देशभर ८ सय ९४ भूमिहीन दलित, ९ सय ९९ भूमिहीन सुकुम्बासी, २ हजार ५ सय अव्यवस्थित बसोबासी, अपुराअधुरा ३ हजार ६ सय ८१ जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

भाद्र मसान्तसम्म भू सूचना प्रणालीमा ११ लाख ५१ हजार ४ सय १ भू सूचना प्रणालीमा प्रविष्ट भैसकेका छन् । जसमा भूमिहीन दलितको संख्या ९० हजार ९ सय ८३, भूमिहीन सुकुम्बासीको संख्या १ लाख ७१ हजार ७३, अव्यवस्थित बसोबासीको ८ लाख ८९ हजार ३ सय ४५ रहेको छ ।

भाद्र मसान्तसम्म आयोगले ३ लाख १३ हजार ९ सय ४६ कित्ता जग्गा नाप नक्सांकन गरिसकेको छ । उक्त कित्ताको क्षेत्रफल ५१ हजार ७ सय ९४.४९ हेक्टर जग्गको नाप नक्सांकन भएको हो ।
भाद्र मसान्तसम्म आयोगले ६ करोड ९९ लाख ४ हजार ४६ रूपैयाँ राजश्व समेत संकलन गरेको थियो ।

Previous Post

उपाधी नजिक नविना, गरिन् भोटको अपिल

Next Post

नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

Next Post
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पत्रकारलाई आपतमा सहयोग गर्न युनियनको कोष

पत्रकारलाई आपतमा सहयोग गर्न युनियनको कोष

August 25, 2026
सीमामा सशस्त्र प्रहरी नेतृत्व

सीमामा सशस्त्र प्रहरी नेतृत्व

August 25, 2026
हजुरआमा दौडमा दुई उमेर समूह

हजुरआमा दौडमा दुई उमेर समूह

August 24, 2026
पूर्वसहभागी युवा क्लब

पूर्वसहभागी युवा क्लब

August 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version